Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देही ७ र बाँके ३ विकेटले विजयी
प्रदेशस्तरीय यु–१६ क्रिकेट : रुपन्देही ७ र बाँके ३ विकेटले विजयी ​​​​​​​भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५... ​​​​​​​भैरहवा- रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै १ सय १३ रन बनाई पूरा गर्‍यो र जित निकाल्यो ।
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा
सिद्धार्थनगरलाई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पूर्ण संस्थागत प्रसूति र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर... भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पूर्ण संस्थागत प्रसूति र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । नगर प्रमुख खाँले नियमित रूपमा खटेर सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिँदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताए ।
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन उपमहानगरकाे पहल
बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन उपमहानगरकाे पहल बुटवल- बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ। भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो। बुटवल- बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उदेश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवलले पहल थालेको छ। भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो।
आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको?
आयोगकाे कार्यक्रममा प्रदेश प्रमुखले भने –‘खेत मासेर दबार किन बनाएको? ​​​​​​​बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका... ​​​​​​​बुटवल – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आयोजना गरेको २५ औं बार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकार सांसदहरुमाथि गम्भिर प्रश्न उठाएका छन् । उनले लहलह धान उब्जनी हुने खेत मासेर दरबार बनाएकोमा आपत्ती जनाए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनि सिंहदरबार’ बनाईएको तर्फ संकेत गर्दै उनले यस्तो भनेका हुन ।
NEEF Steps In to Save the Life of Young Yuganta After Tragic Accident in Remote Nepalese Village
NEEF Steps In to Save the Life of Young Yuganta After Tragic Accident in Remote Nepalese Village  CHHESKAM, Solukhumbu District, Nepal — Driven by a deep commitment to education, compassion, and swift humanitarian action, the Nepal English Education Foundation (NEEF) has supported over 3,000 schoolchildren from 12 schools in the remote southern region of Mt. Everest. These children come from impoverished families of tourism workers living on...  CHHESKAM, Solukhumbu District, Nepal — Driven by a deep commitment to education, compassion, and swift humanitarian action, the Nepal English Education Foundation (NEEF) has supported over 3,000 schoolchildren from 12 schools in the remote southern region of Mt. Everest. These children come from impoverished families of tourism workers living on the isolated southern slopes of the Everest Mountains.
गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित
गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि संसद् बैठक स्थगित काठमाडौँ– विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।  विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्। काठमाडौँ– विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।  विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
लुम्बिनी प्रदेशसभा बैठक दिउसाे १ बजे बस्दै, प्रि-बजेटमा छलफल हुने
लुम्बिनी प्रदेशसभा बैठक दिउसाे १ बजे बस्दै, प्रि-बजेटमा छलफल हुने बुटवल - लुम्बिनी प्रदेश सभामा साेमबारबाट प्रि बजेट छलफल हुने भएकाे छ । साेमबार (आज) दिउँसो १ बजे बस्ने बैठकमा प्रि बजेट छलफल हुने भएकाे हाे । बैठकमा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्किले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकता प्रस्तुत... बुटवल - लुम्बिनी प्रदेश सभामा साेमबारबाट प्रि बजेट छलफल हुने भएकाे छ । साेमबार (आज) दिउँसो १ बजे बस्ने बैठकमा प्रि बजेट छलफल हुने भएकाे हाे । बैठकमा आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्किले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसुची रहेकाे छ ।
नवलपुरकाे मध्यविन्दुमा माेटरसाईकल दुर्घटना, २ काे मृत्यू 
नवलपुरकाे मध्यविन्दुमा माेटरसाईकल दुर्घटना, २ काे मृत्यू  नवलपरासी - नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्। साेमबार बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो । नवलपरासी - नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्। साेमबार बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।
खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक
खेम सेन्चुरी र सुनितामी परियारको गीत ‘लाजको पर्दा’ सार्वजिनक बुटवल – नेपाली साङ्गीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेम भाव बोकेको गीत आएको छ । त्यो हो लाजको पर्दा । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय रहेको... बुटवल – नेपाली साङ्गीतिक बजारमा फेरि एक पटक एउटा गहिरो प्रेम भाव बोकेको गीत आएको छ । त्यो हो लाजको पर्दा । गायिका सुनितामी परियारको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो ‘लाजको पर्दा’ मा चर्चित अभिनेता पल शाह र सामाजिक सञ्जालमा भाइरल बाल कलाकार आरुशी कार्कीको संवेगात्मक अभिनय रहेको छ । 
बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान
बौद्ध दर्शनको विकासमा सञ्चारको योगदान गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा  सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको... गौतम बुद्धको जन्म, जीवन र महापरिनिर्वाण पश्चात् बौद्ध धर्म—दर्शनको विस्तारका क्रममा यहाँसम्म आउँदा  सञ्चारको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । बौद्ध धर्म–दर्शनको सञ्चारमा चिनियाँ–यात्री फाइह्यानको यात्रा विवरण र तिब्बतको दिस्पोराले महत्त्वपूर्ण योगदान पुर्याएको देखिन्छ । सञ्चार नभएको भए आजको बौद्ध धर्म—दर्शन उति बेलै लोप हुने थियो । गौतम बुद्धद्वारा प्रतिपादित धर्म—दर्शनको विश्वव्यापी रूपमा प्रभाव विस्तार हुनुमा निःसन्देह सञ्चारको निकै ठुलो महत्त्व रहेको छ
एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र
एकीकृत समाजवादी सियारी गाउँकमिटिले बुझायाे ज्ञापन-पत्र बुटवल– नेकपा (एकीकृत समाजवादी) सियारी गाउँकमिटि रुपन्देहीले सोमबार सियारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गाउँकमिटिले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई बुझाइएको हो । नेकपा एस गाउँकमिटी अध्यक्ष विजय यादवद्वारा हस्ताक्षरित माग पत्रका बारेमा पार्टीका नेता श्रीराम यादवले वाचन गरी... बुटवल– नेकपा (एकीकृत समाजवादी) सियारी गाउँकमिटि रुपन्देहीले सोमबार सियारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा सहित केन्द्रीय आन्दोलन अन्तर्गत गाउँकमिटिले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई बुझाइएको हो । नेकपा एस गाउँकमिटी अध्यक्ष विजय यादवद्वारा हस्ताक्षरित माग पत्रका बारेमा पार्टीका नेता श्रीराम यादवले वाचन गरी पेस गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने ​​​​​​​दाङ- प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५... ​​​​​​​दाङ- प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसलाई जेठ १४, १५ र १६ गते तीन दिन विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ ।
Weather Update