Lumbini Rise
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत 
ब्रिटिश म्यानेजमेन्ट कलेजले मनायाे बार्षिकाेत्सव, नवआगन्तुक विद्यार्थीलाई स्वागत  बुटवल- बुटवलस्थित ब्रिटिश म्यानेजमेन्ट कलेजले वार्षिकउत्सव तथा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आईक्यान बुटवल शाखा प्रमुख खेमेन्द्र रानाको उपस्थिति रहेको थियो।
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू 
बुटवलमा प्रादेशिक ललितकला प्रर्दशनी सुरू  वुटवल-  लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी शनिबारदेखि बुटवलमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देही र कालिका मानव ज्ञान माविको सह-आयोजनामा प्रर्दशनी शुरू भएको हाे ।  कार्यक्रमकाे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले उदघाटन गरे । उनले समाज...
विश्वदीप जिताउन रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विश्वदीप जिताउन रुपन्देही २ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन बुटवल - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक...
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो लुम्बिनी -  लुम्बिनी प्रदेशसभामा पेश भएकाे दलित अधिकार विधेयकमाथिको सैद्धान्तिक छलफल बुधबार सकिएको छ ।प्रदेशसभाको सातौँ अधिवेशनको तेस्रो बैठकमा बुधबार दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सकिएको हो ।
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च
सुनको मूल्यमा लगातार कीर्तिमान, चाँदीको भाउ पनि हालसम्मै उच्च काठमाडौँ- सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल  सात हजार ३०० कायम भएको छ।
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो घोषणापत्र 
संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्यो घोषणापत्र  बुटवल-राष्ट्रिय जनमोर्चाले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र बुटवलमा सार्वजनिक गरेको छ। बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित २५ बुँदे घोषणापत्र जारी गरेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई बलियो बनाउन विकेन्द्रित र सन्तुलित विकास...
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन
पूर्वसांसद रामचन्द्र भट्टराईको निधन रुपन्देही -  पूर्वसांसद रामचन्द्र भट्टराईको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ३ मा बस्दै आएका ८३ वर्षीय भट्टराई निवासमै मंगलबार दिउँसो निधन भएको हो । श्रीमती मैया भट्टराईको निधन भएको एक वर्षमै रामचन्द्रको निधन भएको हो । तीन छोरा र दुई छोरी भएका भट्टराई राष्ट्रिय सभा सदस्य भएका...
शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे
शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे बुटवल- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको बताउनुभएको छ ।
'विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च' गठन
'विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च' गठन दाङ - लुम्बिनी प्रदेशमा 'विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च' गठन गरिएको छ। दाङको देउखुरीमा हिजो आयोजित एक कार्यक्रम मार्फत उक्त जानकारी दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा गठित कार्यमञ्चको सचिव डिपीनेटका प्रतिनिधि छन् भने विपद्का क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु सदस्य छन्।
इलाका प्रहरी कार्याय बुटवलका डिएसपि श्रीवास्तवलाई स्वागत
इलाका प्रहरी कार्याय बुटवलका डिएसपि श्रीवास्तवलाई स्वागत बुटवल - इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आएका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवलाई बुटवलमा स्वागत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड सम्हाल्न आएका प्रनाउ श्रीवास्तवलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।
लुम्बिनी प्रदेशसभामा दलित अधिकार र बिषादी विधेयक पेस
लुम्बिनी प्रदेशसभामा दलित अधिकार र बिषादी विधेयक पेस बुटवल - लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको हिउँदे अधिवेशनको दोस्रो बैठकमा दुई विधेयक पेस भएका छन् ।सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि पेस गरेका छन् ।
प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीपको भेट : 'माहोल बढ्दै छ, चुनाव जितिन्छि'  
प्रचण्डसँग रुपन्देही २ का उम्मेद्वार विश्वदीपको भेट : 'माहोल बढ्दै छ, चुनाव जितिन्छि'   बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुपन्देही २ को निर्वाचनबारे चासो व्यक्त गर्दै उम्मेद्वार विश्वदीप पाण्डेसँग जानकारी लिएका छन् ।लुम्बिनी प्रदेशको महत्वपूर्ण सहर बुटवल र बुद्धजन्मस्थल लुम्बिनी रहेको क्षेत्र भएकाले प्रचण्डले रुपन्देही २ बारे बिशेष चासो राखेका हुन् । उम्मेद्वार पाण्डेसँग निर्वाचनको माहोलबारे जानकारी लिदैं आफूलाई सकरात्मक...
Weather Update