Lumbini Rise
श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्च बुटवलद्धारा स्वागत, सहकार्यका लागि समझदारी
श्रीलंकन साहित्यकारहरुलाई पाठक मञ्च बुटवलद्धारा स्वागत, सहकार्यका लागि समझदारी बुटवल - श्रीलंकाली साहित्यकारहरुको टोलीलाई पाठक मञ्च बुटवलले शनिबार स्वागत गरेको छ । मञ्चले श्रीलंकाली साहित्यकारहरुलाई रुपन्देहीको तिलोत्तमामा नेपाल श्रीलंका साँस्कृतिक सहकार्य बिषयमा छलफल गर्दै स्वागत गरेको हो ।उक्त अवसरमा पाठक मञ्चले श्रीलंकाली साहित्यकि संस्था सबुद्धिसँग साहित्यिक साँस्कृतिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुटवल हस्पिटलमा रक्तदान, सय युनिट बढी रगत संकलन
बुटवल हस्पिटलमा रक्तदान, सय युनिट बढी रगत संकलन वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो। रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। एक पोका रगतले बिरामीको ज्यान...
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम 
क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम  बुटवल – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय...
भिम अस्पताल भैरहवाको मेसुमा डा. वर्षा थापा नियुक्त
भिम अस्पताल भैरहवाको मेसुमा डा. वर्षा थापा नियुक्त बुटवल - भिम अस्पताल भैरहवाकी नयाँ मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रूपमा डा. वर्षा थापा नियुक्त भएकी छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ११ तहकी डा. थापालाई भिम अस्पतालको मेसु पदमा जिम्मेवारी दिएको हो।
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी
रुपन्देहीमा पनि गठन भयो हर्क साङ्पाङको श्रम संस्कृति पार्टी बुटवल -  श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु...
गुल्मी रुरुक्षेत्र पयेकका ९३ बर्षिय हिरामणि ज्ञवाली सम्पर्कविहिन, खोजी गरिदिन अपिल 
गुल्मी रुरुक्षेत्र पयेकका ९३ बर्षिय हिरामणि ज्ञवाली सम्पर्कविहिन, खोजी गरिदिन अपिल  बुटवल– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं‍.३ पयेकका  ९३ वर्षीय बृद्ध दुईसातादेखि सम्पर्क विहिन भएका छन् । ९३ बर्षिय ९३ बर्षिय हिरामणी ज्ञवाली असोज २७ गते दिउँसो २ बजेदेखि सम्पर्क विहिन भएका हुन् । बृद्ध उमेरका ज्ञवाली घरबाटै सम्पर्कविहिन भएपछि परिवारजनले खोजी गरि सहयोग गरिदिन अपिल गरेका छन् ।
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा लुम्बिनी - लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् । बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा...
उपभाेग नै नगरेको विद्युत् महसुल तिर्न सक्दैनाैं : रुपन्देहीका उद्योगी
उपभाेग नै नगरेको विद्युत् महसुल तिर्न सक्दैनाैं : रुपन्देहीका उद्योगी बुटवल - रुपन्देहीका उद्योगीहरुले आफूहरुले उपभोग गरेको विद्युतको महसुल तिर्न सधैँ तयार रहेको, तर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अडान दोहोराएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रक तथा डेडिकेटेट लाइन जोडेर लामो समय रकम नतिरेका उद्योगीहरुलाई कार्तिक २ गतेसम्मको समय दिएसँगै उद्योगीहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन्...
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो ।  बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ ।...
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको...
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास  एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा काठमाडौं — स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट प्रतिस्पर्धा गरेका जेन–जेड नेता किरण केसी पछिल्लो समयमा अन्तरिम सरकारमा मन्त्री बन्न सक्ने चर्चामा छन्। स्रोतहरूका अनुसार उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन का लागि प्रस्तावित सूचीमा परेको छ।
Weather Update