Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए।  सङ्ग्रहालयको अवधारणा अनुसार ट्रस्ट लगाएर राखेको छ । बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले योगीडाँडा क्षेत्रमा फेला परेका ऐतिहासिक महìवका वस्तुको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त क्षेत्रको थप उत्खननका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए। 
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने
यूनेकस्काे बैठकका लागि मन्त्री पाण्डे र उपाध्यक्ष डा. लामा फ्रान्समा, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइने लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।  कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको... लुम्बिनी - गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पुर्व तयारीको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ्ग) फ्रान्स पुगेका छन् ।  कार्यकारी उपाध्यक्ष डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पुर्व तयारीको लागी गत शुक्रबारनै फ्रान्स पुगेका हुन् । बैठकको पुर्व तयारीको लागि  फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागी भारतीय राजदुत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमाल चुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो, तथा निर्देशक ग्वेनाले बोर्डिन सहितको विभिन्न देशका कुटनैतिक  नियोगका प्रमुख, तथा विभिन्न संस्थाका प्रमुखहरु सग प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक सहकार्यको लागि कार्यकारी उपाध्यक्ष डा. लामाले भेटवार्ता तथा छलफल जारी राखेका हुन् । 
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा
उपाधि जित्दा धेरै खुशी छौँः विपिन शर्मा स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए। स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यु १६ का कप्तान विपिनप्रसाद शर्माले कुनैपनि खेल नहारिकन उपाधि जित्न पाउँदा खुशी लागेको बताए।
चिकित्सक आन्दाेलनले लुम्बिनी अस्पताल पुगेका बिरामी समस्यामा
चिकित्सक आन्दाेलनले लुम्बिनी अस्पताल पुगेका बिरामी समस्यामा आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भन्नुुभयो, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’ आकस्मिक कक्ष भने चलिरहेको छ,’ साहले भन्नुुभयो, ‘यो देशैभरको कार्यक्रम रहेकाले अन्य अस्पतालमा रेफर गर्न पनि आकस्मिक बाहेकको समेत उपचार हुँदैन, रेफरका लागि आउने बिरामीलाई खुलेपछि मात्र रेफर दिन सकिन्छ ।’
सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य तीव्र
सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य तीव्र बुटवल-पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ । भूमि आयोगले सम्बन्धित वडा कार्यालयहरूसँगको समन्वयमा निवेदन दिएका व्यक्तिह नारूको जग्गापजाँच गरिरहेको छ । यो कार्य पूरा भएपछि भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुनेछ ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यो पहलले लामो समयदेखि... बुटवल-पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमि व्यवस्थापन कार्य द्रुत गतिमा अघि बढिरहेको छ । भूमि आयोगले सम्बन्धित वडा कार्यालयहरूसँगको समन्वयमा निवेदन दिएका व्यक्तिह नारूको जग्गापजाँच गरिरहेको छ । यो कार्य पूरा भएपछि भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया सुरु हुनेछ ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले यो पहलले लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेकाहरूलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको बताए ।
देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द
देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द बुटवल -  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्।  बुटवल -  नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्। 
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई 
रुपन्देही ३ हल्लाको पछि होईन, विकासमा क्रान्ति चाहन्छ : खिमलाल भट्टराई  रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले हल्लाको पछि नभई सुस्थित राजनीतिका लागि एमाले चाहेको बताएका छन् ।पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा... रुपन्देही – रुपन्देही क्षेत्र न. ३ मा उम्मेद्वार घोषणा गरेका खिमलाल भट्टराईले हल्लाको पछि नभई सुस्थित राजनीतिका लागि एमाले चाहेको बताएका छन् ।पछिल्लो समय नयाँ पार्टी र स्वतन्त्र रुपमा रुपन्देही ३ का लागि उम्मेद्वारी घोषणा र कतिपयले लविङ थालेपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका भट्टराईले सुस्थिर राजनीति र विकासमा क्रान्तिकारी फड्कोको लागि यस क्षेत्रका ननताले एमाले चाहेको बताएका हुन् ।
कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा'
कञ्चनमा ४५१ जनालेपाए लालपूर्जा, अर्थमन्त्री भन्छन्–‘८४ सम्म सबैको हातमा लालपूर्जा' उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएद।‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई... उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले जग्गाधनी प्रमाणपत्र प्रदान गरेका हुन् । उक्त अवसरमा बोल्दै उपप्रधानमन्त्री पौडेलले २०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएद।‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौं, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौं, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौं ।’
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता बुटवल- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमाथिको पनि समर्थन फिर्ता लिएकाे छ ।  संसदीय दलका नेता धर्म चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मेल मार्फत समर्थन फिर्ता पठाईएकाे बताएका हुन् । लुम्बिनी प्रदेशमा नाउपाबाट ४ सांसद छन् । केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन... बुटवल- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमाथिको पनि समर्थन फिर्ता लिएकाे छ ।  संसदीय दलका नेता धर्म चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मेल मार्फत समर्थन फिर्ता पठाईएकाे बताएका हुन् । लुम्बिनी प्रदेशमा नाउपाबाट ४ सांसद छन् । केन्द्रीय समितिले संघीय सरकारबाट फिर्ता हुने निर्णय गरेसँगै लुम्बिनीमा पनि संसदीय दलको बैठकले समर्थन फिर्ता निर्णय गरेको थियाे । 
आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा 
आयोजनाको नाममा बुटवल सतगढीमा अवैध उत्खनन, डोजर र टिप्पर नियन्त्रणमा  बुटवल– बुटवल १२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि बुटवल १२ सतगढीमा पुल निर्माण स्थलभन्दा करिव २ सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो ।खोलाको... बुटवल– बुटवल १२ सतगढीमा बस्तीलाई नै जोखिममा पारेर अवैद्य रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको छ । बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तार गर्नका लागि भन्दै निर्माण व्यवसायीले शनिबार बेलुका ४ बजेदेखि बुटवल १२ सतगढीमा पुल निर्माण स्थलभन्दा करिव २ सय मिटर उत्तरतर्फ खोलामा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो ।खोलाको दुवै साईडमा बस्ती रहेको र असार सकिनेबेला डोजर ल्याएर धमाधम नदीजन्य पदार्थ निकालेपछि स्थानीयहरुले विरोध गरेपछि घटना बाहिरिएको हो ।
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा 
रुपन्देही– ३ को उपचुनावमा बुटवलका लेखनाथ गैरेले गरे उम्मेद्वारी घोषणा  बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन। बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार... बुटवल - रुपन्देही निर्वाचन क्षेत्र न. ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन। बुटवल उपमहानगरपालिका –१९ निवासी उनले आफू जनताको भावनाको आत्मसम्मानका लागि उम्मेद्वार बनेको बताए ।
कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी
कान्ति माविको निर्वाचन : दुई दशकसम्मको एमाले वर्चस्व गुम्यो, नेकपा र रास्वपा निकट अभिभावक विजयी बुटवल– बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म नेकपा एमाले निकट अभिभावकहरुले कब्जा जमाएका थिए । तर, शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनले भने नेकपा, रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् । शनिबार राती सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा... बुटवल– बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिमा दुई दशकसम्म नेकपा एमाले निकट अभिभावकहरुले कब्जा जमाएका थिए । तर, शनिबार भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनले भने नेकपा, रास्वपा सहितको टिमले विजयी हासिल गरेर नयाँ रेकर्ड कायम गरेका छन् । शनिबार राती सम्पन्न भएको मतगणनामा २ जना खुल्ला सदस्य तर्फ रामकृष्ण शर्मा र मित्र गिरी विजयी भएका हुन् । शर्माले ५१४ मत ल्याए भने गिरीले ४८१ म्त ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिए । सदस्यमा विजयी शर्मा नेकपा निकट र गिरी रास्वपा निकट हुन् ।
Weather Update