कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक :जनार्दन
बिहीबार, भदौ १२, २०८२
घुस नखानेहरुको क्रान्तिकारी पार्टी आवश्यक : घनश्याम भुसाल
बिहीबार, भदौ १२, २०८२
उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।
सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै...
उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।
सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए ।
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिन भित्र दर्ता हुन निकाल्यो सुचना
बिहीबार, भदौ १२, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ ।विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनिलाई सात दिन भित्र दर्ता हुन आव्हान गरेको छ ।विहिबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले यस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा सूचीकरण गर्न आग्रह गरेको हो ।
नेपाल अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित
बिहीबार, भदौ १२, २०८२
साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए।
नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २०...
साउथ अस्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रन बनाए । यस्तै होगन बोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए।
नन्दन यादवले दुई तथा कप्तान रोहित पौडेलले एक विकेट लिए।यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो ।
क्षेत्रले खोजेको उम्मेद्वार हुँ : मधु अर्याल [भिडियाे अन्तरवार्ता]
बुधबार, भदौ ११, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । । तिनै आकांक्षाी अर्यालसँग पत्रकार विनाेद परियारले भिडियो अन्तरवार्ता गरेका छौं ।

रूपन्देही–३ उपनिर्वाचन : मतदाताको मन बुझ्दै स्वतन्त्र उम्मेदवार किरण बिक
बुधबार, भदौ ११, २०८२
बुटवल - रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र उम्मेदवार किरण बिक निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् । गाउँ, बजार, खेतबारीदेखि सडक र पानीका मुहानसम्म पुगेर उनी किसान, उद्यमी, स्थानीय युवाहरू र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

रविको निवेदनमा उच्चको आदेश, कैफियत प्रतिवेदन माग
बुधबार, भदौ ११, २०८२
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । न्यायधिस सागर विष्टको इजलासमा लामिछानेद्वारा दायर निवेदनमाथि बुधबार सुनुवाई गर्दै जिल्ला अदालत रुपन्देहीसँग कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।

बुटवलमा विप्लव, घनश्याम र जनार्दनको उपस्थितीमा बिशेष कार्यक्रम हुँदै
बुधबार, भदौ ११, २०८२
बुटवल– तीन जना कम्यूनिष्ट पार्टीका नेताहरुको सहभागितामा विहिबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकासका बिषयमा छलफल हुने भएको छ ।नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा मुख्य वक्ता रहेर अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।

लुम्बिनी विकास कोषको ताला खुल्यो, नियमित काम सुरु
बुधबार, भदौ ११, २०८२
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु...
रुपन्देही– लुम्बिनी विकास कोषका कर्मचारीहरुले आफ्ना माग पूरा भएपछि आन्दोलन फिर्ता गरेका छन् । लुम्बिनी विकास कोष कर्मचारी युनियनले कोष कार्यालयका विभिन्न शाखामा लगाएको ताला २७ दिनपछि सोमबार खोलेर कामकाज सुरु गरेका हुन् । काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ता सकारात्मक परिणाम दिनेतर्फ अग्रसर भएकाले कार्यालयमा लगाएको तालाबन्दी खोलेर कामकाज सुरु गरेको कर्मचारी युनियनका उपाध्यक्ष सलाउद्दीन मुसलमानले बताए ।
नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासन थप नभएपछि स्थानीय असन्तुष्ट
बुधबार, भदौ ११, २०८२
बुटवल– सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकरले बर्षोदेखि माग गरेको स्थानमा इलाका प्रशासन कार्यालय नथपिएपछि असन्तुष्टि जनाएका छन् । जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले असन्तुष्टि जनाएका हुन्...
बुटवल– सरकारले २३ वटा नयाँ क्षेत्रमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेपनि नवलपुर पहाडी क्षेत्रका नागरिकरले बर्षोदेखि माग गरेको स्थानमा इलाका प्रशासन कार्यालय नथपिएपछि असन्तुष्टि जनाएका छन् । जिल्ला राजनीतिक दल सहित स्थानीय जनप्रतिनिधिहरुले समेत गृहमन्त्रालयमा पुगेर मागपत्र बुझाएपनि सरकारको निर्णयमा नाम नआएपछि त्यसभेगका स्थानीय अगुवाहरुले असन्तुष्टि जनाएका हुन् ।
आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै
बुधबार, भदौ ११, २०८२
काठमाडौँ- अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ

निजी विद्यालयविरुद्धको प्रावधान सच्याउ : बुटवल उद्योग वाणिज्य संघ
मंगलबार, भदौ १०, २०८२
बुटवल- संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधान सच्चाउन बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले मंगलबार एक विज्ञप्ती जारी गरी निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका प्रावधान सुधार गर्न सरकारलाई आग्रह गरेका हुन् ।