Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने बुटवल- भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि... बुटवल- भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि जम्मा  १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय प्रस्ताब पारित भएको जानकारी दिनुभयो ।
‘फेरियो’ भूपीको भैरहवा
‘फेरियो’ भूपीको भैरहवा भैरहवा अचेल भट्टी पस्दैन बरू पस्छ भाटभटेनी भट्टी पस्नेहरू त  उहिल्यै लखेटिए जहाजघरको नापजाँच पछि फेरिएको भैरहवामा अचेल राजनीति गर्ने डाक्टर बस्छन् व्यापार गर्ने पत्रकार बस्छन् अनि केही पनि नगर्नै नेताहरू बस्छन्  भैरहवा अचेल भट्टी पस्दैन बरू पस्छ भाटभटेनी भट्टी पस्नेहरू त  उहिल्यै लखेटिए जहाजघरको नापजाँच पछि फेरिएको भैरहवामा अचेल राजनीति गर्ने डाक्टर बस्छन् व्यापार गर्ने पत्रकार बस्छन् अनि केही पनि नगर्नै नेताहरू बस्छन् 
कार्यकर्ता फकाउन बुटवल आएका विष्णु पौडेल भन्छन–‘चुनाव हुनेमा शंका छ'
कार्यकर्ता फकाउन बुटवल आएका विष्णु पौडेल भन्छन–‘चुनाव हुनेमा शंका छ' बुटवल - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिउकै मितिमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । केहीदिनदेखि रुपन्देहीमा रहेका उपाध्यक्ष पौडेलले शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तोकेको मितिमा नै निर्वाचन गर्ने वातावरण बनाउन नसकेको बताएका हुन् । बुटवल - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिउकै मितिमा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् । केहीदिनदेखि रुपन्देहीमा रहेका उपाध्यक्ष पौडेलले शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले तोकेको मितिमा नै निर्वाचन गर्ने वातावरण बनाउन नसकेको बताएका हुन् ।
पाेखरामा पूर्वमन्त्री, पर्यटन व्यवसायी रास्वपा प्रवेश
पाेखरामा पूर्वमन्त्री, पर्यटन व्यवसायी रास्वपा प्रवेश पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको छ । पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षका नेताहरुको भने उपस्थिती रहेन । कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायत नेता सहभागी थिए ।... पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको छ । पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षका नेताहरुको भने उपस्थिती रहेन । कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायत नेता सहभागी थिए । कांग्रेस नेता कुमार खड्का बाजागाजासहित सयौं जना लिएर रास्वपा प्रवेश गरे ।
भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता हुने
भैरहवामा पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता हुने ​​​​​​​भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । ​​​​​​​भैरहवा– रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति मैत्रीपूर्ण क्रिकेट प्रयोगिता’ हुने भएको छ । क्रिकेटको विकास र खेलाडीहरुको क्षमतामा थप निखारता ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
बिशेष महाधिवेशनबारे  गगन-विश्वले गरे कानुनविद्सँग छलफल
बिशेष महाधिवेशनबारे गगन-विश्वले गरे कानुनविद्सँग छलफल काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् । काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने बताएका छन् । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका हुन् ।
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै"
एमाले छाडेका वासुदेव घिमिरे एमालेमै फर्किएका हुन त ? विष्णु पाैडेल भन्छन् -"हामी संगै छाै" जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् । जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार रूपन्देही आएर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलपछि राेक्न सफल भएका हुन् । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।
रुपन्देहीको कञ्चनका इसान शर्माको मृत्यू प्रकरण :  प्रहरी भन्छ दुर्घटना, परिवार हत्या !
रुपन्देहीको कञ्चनका इसान शर्माको मृत्यू प्रकरण : प्रहरी भन्छ दुर्घटना, परिवार हत्या ! बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्युबारे परिवार र प्रहरीविच कुरा बाजिएको छ । परिवारले इशानकाे हत्या भएकाे भन्दै प्रहरीले घटना माेडन खाेजेको आराेप लगाइरहेको छ । तर प्रहरीले भने इशानको गाडीको ठक्करबाट मृत्यू भएको जनाएको छ । बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरि चोकका १७ वर्षीय इसान शर्माको मृत्युबारे परिवार र प्रहरीविच कुरा बाजिएको छ । परिवारले इशानकाे हत्या भएकाे भन्दै प्रहरीले घटना माेडन खाेजेको आराेप लगाइरहेको छ । तर प्रहरीले भने इशानको गाडीको ठक्करबाट मृत्यू भएको जनाएको छ ।
अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि
अटो मेकानिक्सको ईभि मर्मत सम्बन्धी क्षमता अभिवृद्धि बुटवल-बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। बुटवल-बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही लुम्बिनीको आयोजनामा विद्युतीय सवारी (ईभि) मर्मतसम्भार सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको सहकार्य तथा भिजि मोटर्सको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।
३० करोड कारोबार गर्दै सकियो औद्योगिक प्रदर्शनी
३० करोड कारोबार गर्दै सकियो औद्योगिक प्रदर्शनी बुटवल- बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।  प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा... बुटवल- बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।  प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।
१५ बुँदे  घोषणा पत्र जारी गर्दै सकियाे 'लुम्बिनी न्यूज फेस्टीबल'
१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियाे 'लुम्बिनी न्यूज फेस्टीबल' भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ । पुस १२ गतेदेखि सुरु फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए । घोषणा... भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ । पुस १२ गतेदेखि सुरु फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए । घोषणा पत्रमा मोफसलको पत्रकारितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्न लुम्बिनी न्युज फेस्टिवललाई नियमित र दिगो प्लेटफर्मका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा 
जागरण मिडिया सेन्टरको मनायो २६ औ साधरणसभा  काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत... काठमाडौं - जागरण मिडिया सेन्टरको २६ औ  साधारण सभा काठमाडौमा सम्पन्न भएको छ । सन २००० मा दलित समुदायका सञ्चारकमीहरुद्धारा स्थापना गरिएको संथाको २६ औ साधारण सभा काठमाडौमा आयोजना गरिएको हो ।साधरण सभामा प्रमुख अतिथि वहराईनका पूर्व राजदुत पदम सुन्दासले नेपाली समाजको रुपान्तरण समनता र सामाजिक न्याय संग जातिय छुवाछूत तथा विभेद अन्तयका लागि सञ्चार वकालत गर्ने एक मात्र संस्था जागरण मिडिया सेन्टर भएको उल्लेख गर्नुभयो । उहाँले जागरण मिडिया सेन्टरले नेपालको लोकतान्त्रिक आन्दोलनमा मिडियाबाट दलित अधिकार स्थापनाका लागि सञ्चार पैरवी गर्दै आएको र यसको योगदान स्मरण गर्नुभयो ।
Weather Update