रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा
शुक्रबार, साउन ३०, २०८२
नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली
शुक्रबार, साउन ३०, २०८२
आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसका छन् ।

गुल्मीका निर्माण व्यवसायी आन्दोलित
शुक्रबार, साउन ३०, २०८२
भुक्तानी नपाएको पीडामा परेका गुल्मीका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । गत आर्थिक वर्ष २०८१(०८२ मा विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै यहाँका निर्माण व्यवसायीले सडक पूर्वाधार विकास कार्यालय अगाडि धर्ना दिएका हुन् ।

अनुदानको मल दुरुपयोग गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ
बुधबार, साउन २८, २०८२
कपिलवस्तु -अनुदानको १ सय ९७ बोरा युरिया मल कृषकलाई नदिई अन्यत्र बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।मायादेवी गाउँपालिकास्थित डुमरामा रहेको चेतना विकास कृषि सहकारीले वडा नम्बर ५, बलुहवाका कृषकलाई वितरण गर्न कृष्णनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट किनेर ल्याएको थियो ।

बुटवल पाल्पा सडकको भूतखोलामा सडक भासियो, सवारी एकतर्फी
बुधबार, साउन २८, २०८२
पाल्पा - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान भूतखोला नजिकैको सडक पुन भासिएको छ । सात वर्षअघि भासिन सुरु भएको सडकमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको थियो ।

रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल
बुधबार, साउन २८, २०८२
बुटवल– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारको प्रारम्भिक सूचिमा परेकी भैरहवाको सिद्धार्थनगर–८, की पुनमकुमारी अग्रवालले आफ्नो राजनीतिक निष्ठा, व्यक्तिगत र व्यावसायिक दक्षताले गर्दा नै उम्मेदवार बन्न खोजेको बताएकी छन् । पार्टीले उम्मेदवारका लागि छनौंट भएका रुपन्देहीका ९ जनासित उनीहरुको योग्यता र दक्षताबारे काठमाडौं...
बुटवल– रुपन्देही–३, मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारको प्रारम्भिक सूचिमा परेकी भैरहवाको सिद्धार्थनगर–८, की पुनमकुमारी अग्रवालले आफ्नो राजनीतिक निष्ठा, व्यक्तिगत र व्यावसायिक दक्षताले गर्दा नै उम्मेदवार बन्न खोजेको बताएकी छन् । पार्टीले उम्मेदवारका लागि छनौंट भएका रुपन्देहीका ९ जनासित उनीहरुको योग्यता र दक्षताबारे काठमाडौं बोलाएर जानकारी लिएको थियो ।
उद्योगी व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धि तालिम
मंगलबार, साउन २७, २०८२
संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।
तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसंगै व्यापार व्यवसायलाई समयसापेक्ष रुपमा लैजान आवश्यक देखिएको र त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताए ।

रास्वपा लुम्बिनीले साउन ३० र ३१ गते प्रशिक्षण गर्ने
मंगलबार, साउन २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा दुई दिने प्रशिक्षण कार्यक्रम तय गरेको छ । रास्वपा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा साउन ३० र ३१ गते गर्ने प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।

डोजरले खनेको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
मंगलबार, साउन २७, २०८२
नुहाउन पर्सामा रहेको डेढु खोला गएका दाजुभाइको डुबेर मृत्यु भएको छ । ठोरी गाउँपालिका(२ हनुमाननगरका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको डुबेर मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

थारू संस्कृति संरक्षण र प्रवर्धनका लागि १२ करोड बजेट
मंगलबार, साउन २७, २०८२
थारू समुदायको कला, संस्कृतिको संरक्षण तथा व्यावसायीकरणका लागि सङ्घीय र लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०८२(८३ मा सङ्घीय सरकारबाट ६ करोड र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरिएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले...
थारू समुदायको कला, संस्कृतिको संरक्षण तथा व्यावसायीकरणका लागि सङ्घीय र लुम्बिनी प्रदेश सरकारबाट १२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
आर्थिक वर्ष २०८२(८३ मा सङ्घीय सरकारबाट ६ करोड र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरिएको लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले जानकारी दिए।
अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइँदै
मंगलबार, साउन २७, २०८२
बुटवल- विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 'दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू' भन्ने मूल नाराका साथ नेपालमा पनि आज यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य,...
बुटवल- विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । 'दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू' भन्ने मूल नाराका साथ नेपालमा पनि आज यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् ।
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
मंगलबार, साउन २७, २०८२
हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन् ।

सुनको मूल्य तोलामा १३०० रुपैयाँ घट्यो !
मंगलबार, साउन २७, २०८२
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।