Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
हरितालिका तीजमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । बुटवल–लुम्बिनी प्रदेश सरकारले आगामी हरितालिका तीज पर्वको अवसरमा मंगलबार भदौ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार प्रदेश राजपत्रमा गत २०८१ साल चैत्र २१ मा प्रकाशित प्रावधान अनुसार हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझायो
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझायो काठमाडौँ– नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सोमबार (आज) देखि सुरु भएको छ । घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।  काठमाडौँ– नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम सोमबार (आज) देखि सुरु भएको छ । घोषणा गरिएको कार्यक्रमअनुसार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । 
 तीज पर्व सुरु, आज दर खाइँदे
 तीज पर्व सुरु, आज दर खाइँदे काठमाण्डौ - यसवर्षको तीज आज देखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । काठमाण्डौ - यसवर्षको तीज आज देखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
रास्वपामा टिकट परीक्षा: भूगाेल, मुद्धा र याेगदानका आधारमा मधु अर्याल सशक्त!
रास्वपामा टिकट परीक्षा: भूगाेल, मुद्धा र याेगदानका आधारमा मधु अर्याल सशक्त! बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले... बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकांक्षी मधु अर्यालले आफू चुनाव हुन लागेको क्षेत्रले खोजेको उम्मेदवार भएको बताएका छन् । पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्याल पार्टी स्थापनाकालदेखि निरन्तर रुपन्देही ३ मा  संगठन निर्माणमा खटेको, क्षेत्रका समस्या र सम्भावना राम्ररी पहिचान गरेकाले आफूले टिकट पाए क्षेत्रलाई कायापलट बनाउने ‘भिजन’ तयार गरेको बताए ।
लिपुलेक हुँदै व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व भैरहवामा विराेध प्रर्दशन
लिपुलेक हुँदै व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व भैरहवामा विराेध प्रर्दशन वुटवल- विपक्षी वामपन्थी पार्टीहरूले कालापानी क्षेत्र भारत र चिनकाे सिमामा  व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व आइतबार भैरहवामा विराेध प्रदर्शन गरेका छन्।   वुटवल- विपक्षी वामपन्थी पार्टीहरूले कालापानी क्षेत्र भारत र चिनकाे सिमामा  व्यापारिक नाका खाेल्ने सम्झाैता विरूद्व आइतबार भैरहवामा विराेध प्रदर्शन गरेका छन्।  
नाउपाका नेता धनीराम सहितका कार्यकर्ता जनमत पार्टी प्रवेश
नाउपाका नेता धनीराम सहितका कार्यकर्ता जनमत पार्टी प्रवेश बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्म्ुक्ति पार्टीका नेता कार्यकर्ताहर  जनमत पार्टी प्रवेश गरेका छन् ।  २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन् । बुटवल – रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन नजिकिँदै जाँदा नागरिक उन्म्ुक्ति पार्टीका नेता कार्यकर्ताहर  जनमत पार्टी प्रवेश गरेका छन् ।  २०७९ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार रहेका धनीराम चौधरी सहितका नेता तथा कार्यकर्ताहरू आइतबार जनमत पार्टी प्रवेश गरेका हुन् ।
क्यानन माविमा विभिन्न प्रतियोगिता सम्पन्न 
क्यानन माविमा विभिन्न प्रतियोगिता सम्पन्न  बुटवल - क्यानन मावि बुटवलले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो ।विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फु्टन तथा शिक्षण सिकाईलाई रचनात्मक बनाउने उदेश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले... बुटवल - क्यानन मावि बुटवलले तीजको सन्दर्भ पारेर विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न गरेको गरेको छ । नगरस्तरीय र विद्यालयको तहगत तीज गायन तथा नृत्य र विद्यालयकै तहगत कविता प्रतियोगिताहरु सम्पन्न गरेको हो ।विद्यार्थीहरुको अतिरिक्त क्षमताको प्रस्फु्टन तथा शिक्षण सिकाईलाई रचनात्मक बनाउने उदेश्यले विद्यालयले प्रतियोगितात्मक कार्यक्रमहरु गरेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।
भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा
भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा पुजाराले लेखेका छन् भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने ( यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।ु२०१० मा भारतीय क्रिकेट टोलीमा... पुजाराले लेखेका छन् भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने ( यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु ।ु२०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् ।
टिप्परको ठक्करबाट एकको मृत्यु
टिप्परको ठक्करबाट एकको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना। ८ ख। ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु। ३९ प। ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए।... पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना। ८ ख। ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु। ३९ प। ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१र८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो । जुन गत आवको सोही वर्षको तुलनामा रु आठ अर्ब ११ करोडले बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१र८२ को साउनमा रु ६० अर्ब छ करोड बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने
लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय संघीय समितिमा लैजाने बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड... बैठकले ढुंगा, गिट्टी, बालुवाबाट प्राप्त राजस्व बाँडफाँटमा प्रदेशको हिस्सा सुनिश्चित गर्न संघीय ऐनमै स्पष्ट प्रावधान ल्याउनुपर्ने, प्रदेश राजमार्ग तथा सडकको अधिकार क्षेत्रमा रहेका विद्युत पोल हटाउने विषयमा विद्युत प्राधिकरणले नै खर्च व्यहोर्नुपर्ने, समान प्रकृतिका कामका लागि समानान्तर कार्यालयहरूलाई खारेज गरी खर्च कटौती गर्नुपर्ने, कृषि संरचना तथा उपकरणमा न्यूनतम प्राविधिक मापदण्ड तयार गर्नुपर्ने लगायतका विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।
Weather Update