वाइसिएलका पाँच निवर्तमान उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने माओवादी निर्णय
शुक्रबार, साउन २३, २०८२
गुनासो रहित ढंगले काम गर्न सुझाब
शुक्रबार, साउन २३, २०८२
घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका बिषयमा वडासचिब र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ ।
सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा कर्मचारीहरुको क्षमता विकासका लागि चार दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।

कक्षा १२ काे नतिजामा नेपाल प्रथम र द्वितिय दावी सहित दीप बोर्डिङद्वारा विद्यार्थी सम्मान
शुक्रबार, साउन २३, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजु र प्राचार्य टीकाराम न्यौपानेले विद्यार्थीलाई सम्मान गरेका हुन् । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा दीप बोर्डिङका सञ्जोग राजभण्डारीले ३।९६ जी।पी।ए। प्राप्त गरी नेपाल प्रथम भएको विद्यालयले दावी गरेको छ ।

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको दुई लाख नजिक
शुक्रबार, साउन २३, २०८२
नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको एक हजारले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ ।

कैलाली कारागारमा कुटाकुट, पाँच जना घाइते
शुक्रबार, साउन २३, २०८२
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए। उनले घटनाबारे छानविन भइरहेको बताए।

सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार
शुक्रबार, साउन २३, २०८२
नेपालबाट भारतहुँदै विभिन्न खडी मुलुकमा लैजान लागिएका महिलालाई उद्धार गरिएको छ । सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको हो ।

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, साउन २३, २०८२
आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे आपत्ति
बिहीबार, साउन २२, २०८२
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेकाे बताएका हुन् ।

शिक्षक महासंघले तीज मनाएपछि फेरी आन्दोलन गर्ने
बिहीबार, साउन २२, २०८२
काठमाडौँ - नेपाल शिक्षक महासङ्घले भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

बागेश्वरी बुटवलले विद्यार्थी प्रतिभाका लागि 'स्कुल गट ट्यालेन्ट' प्रतियाेगिता गर्ने
बिहीबार, साउन २२, २०८२
बुटवल- बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ स्कुल गट ट्यालेन्ट रुपन्देही गर्ने भएको छ । विद्यार्थीहरूभित्र लुकेको कुनै पनि प्रतिभालाई उजागर गर्न टयालेन्ट सो गर्न लागिएको हो । स्कुल गट ट्यालेन्टको बिहीबार शुभारम्भको घोषणा गरिएको छ ।

विद्या भण्डारीपक्षकाे थापाथलीमा छुट्टै कार्यालय स्थापना
बिहीबार, साउन २२, २०८२
काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको...
काठमाडौं –पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ ।थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय सञ्चालनको तयारी भइरहेको एक नेताले बताए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको छ ।
कक्षा १२ काे नतिजा : बुटवलका कुन विद्यालयबाट कति उतीर्ण, कस्काे कति जिपिए (हेर्नुहाेस तथ्यांक)
बिहीबार, साउन २२, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका...
बुटवल– राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ (एसएसली) को नतिजामा बुटवल क्षेत्रका विद्यालयहरुको नतिजा उत्कृष्ट देखिएको छ। सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बुटवल उपमहानगर शिक्षा महाशाखाले निकालेको तथ्यांकले देखाएको छ। सामुदायिक सरकारी विद्यालयतर्फ १४ वटा विद्यालयका ३ हजार १ सय ८७ विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका छन् ।
बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेपछि भने –‘पञ्चायतमा पनि यस्ताे हुँदैनथ्यो’
बिहीबार, साउन २२, २०८२
बुटवल– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका सभापती रवि लामिछानेलाई विहिबार भेट गरेका छन् । भैरहवा स्थित जिल्ला कारागारमा दिउँसो सभापती लामिछानेसँग भेट गरी संक्षिप्त कुराकानी समेत गरेका छन् ।भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले रविमाथि प्रतिशोध साँधिएको बताए ।