२०८३: पात्रो फेरियो, प्रवृत्ति कहिले?
मंगलबार, वैशाख १, २०८३
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?
सोमबार, चैत १६, २०८२
नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?

थाहा पाउनुभयो, किन बिच्किए नेपाली मतदाता?
शनिबार, फागुन २३, २०८२
विदेशमा रहेका करिब ४० लाख नेपालीको संवेगले यतिबेला निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको छ। उनीहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरूले बाआमालाई पठाएको 'सुझाव' ले पुराना दलहरूको जग हल्लाइदिएको छ।

कोलाहलपछिको ४८ घण्टा: मतदान अघिको 'गोप्य' मन्थन
बुधबार, फागुन २०, २०८२
चुनावी सरगर्मीका बीच जब प्रचारप्रसारको अन्तिम कोलाहल थामिन्छ, तब एउटा गहिरो र अर्थपूर्ण शान्ति छाउँछ। हिजोसम्म चोक र गल्लीहरूमा सुनिएका चर्का भाषण, माइकिङ र शक्ति प्रदर्शनका जुलुसहरू अब स्मृतिमा सीमित भएका छन्। निर्वाचन आचारसंहिता बमोजिम सार्वजनिक स्थलहरूबाट प्रचार सामग्री हटाइएसँगै सडकहरू सफा देखिएका छन्।

राजनीतिमा चुन्न पौडेलको ‘डेब्यु’
आइतबार, फागुन १७, २०८२
नेपाली राजनीतिमा अक्सर ‘गफ’ गर्नेहरूको बाहुल्यता देखिन्छ, जहाँ आश्वासनका पुल त बन्छन्, तर भुइँमान्छेको जीवनस्तरमा परिवर्तनको अनुभूति खासै हुँदैन । तर कहिलेकाहीँ राजनीतिको यो धमिलो पोखरीमा यस्ता पात्रको प्रवेश हुन्छ, जसको पृष्ठभूमि कुनै दलीय नारामा होइन, आफ्नै पसिनाको गन्ध र कर्मको इतिहासमा कोरिएको हुन्छ ।

डिजिटल युगको अदृश्य विष
सोमबार, फागुन ४, २०८२
भ्रमले समाजलाई 'हामी' र ' उनिहरु' गरि दुई कट्टर कित्तामा विभाजित गरिदिन्छ । एउटा पक्षले मान्ने भ्रम अर्को पक्षका लागि विष समान हुन्छ, तर दुबै पक्षले तथ्यलाई हेर्न भने इन्कार गर्छन । यसले गर्दा समाजमा संवाद ( Dialogue) को ढोका बन्द हुन्छ ।

पदभन्दा पद्धति ठूलो: बुटवल जेसिजमा यदुमणी पोखरेलको ‘निष्ठासहितको नेतृत्व’ सुरु
सोमबार, माघ २६, २०८२
बुटवल । बुटवलको सामाजिक र व्यावसायिक क्षेत्रमा एउटा स्थापित नाम हो- यदुमणी पोखरेल। वि.सं. २०४४ सालमा गुल्मीको धुर्कोटस्थित एउटा साधारण गाउँमा जन्मिएका पोखरेल आज बुटवलकै जेठो र गरिमामय सामाजिक संस्था ’बुटवल जेसिज’को ५३ औँ अध्यक्षका रूपमा उभिएका छन्।

स्मृतिको आँगनमा ६५ वर्ष : खरको टहरोदेखि 'नमुना' ज्ञानोदयसम्म
शुक्रबार, माघ २, २०८२
आगामी माघ ५ गतेको त्यो विशेष उत्सव र माघ ४ गते हुन लागेको 'पूर्व विद्यार्थी मिलन तथा अन्तरक्रिया'को खबरले मन एकाएक रोमाञ्चित भएको छ। प्रधानाध्यापक लक्ष्मी भण्डारी सरको सूचना र निमन्त्रणाले मलाई समयको प्रवाहभन्दा धेरै पछाडि, त्यही बाल्यकालको धुलाम्मे आँगनमा पुर्याइदिएको छ।

टोलका गफदेखि अपार्टमेन्टका मौनतासम्म: शहरमा हराएको गाउँ
शनिबार, असोज ४, २०८२
भदौ २३ र २४ यी दुई दिन नेपाली समाजको मानसपटलमा गहिरो तरङ्ग छोडेर गएका छन्। जेनजी पुस्ताले सुरु गरेको आन्दोलन, जुन प्रारम्भमा भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित उठेको थियो, अन्ततः पुरानो सत्तालाई ढाल्दै अन्तरिम सरकारको गठनसम्म पुग्यो। यो केवल आन्दोलन मात्र थिएन—यो त परिवर्तनको नबिन स्वर थियो।

डिजिटल डिटक्स: वाईफाई अफ, जिन्दगी अन
शनिबार, भदौ १४, २०८२
के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईं आफ्नो मोबाइलमा दैनिक कति समय बिताउनुहुन्छ? विभिन्न अध्ययन अनुसन्धानले देखाएका छ्न- नेपालका इन्टरनेट प्रयोगकर्ताहरूले दैनिक ५ घण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँछन्। यो तथ्याङ्कले हाम्रो जीवनको ठूलो हिस्सा डिजिटल स्क्रिनमा बितिरहेको देखाउँछ।

समय व्यवस्थापन: सफल जीवनको कुञ्जी
शनिबार, साउन ३१, २०८२
साधारण भाषामा, समय व्यवस्थापन भन्नाले निश्चित उद्देश्य प्राप्त गर्न आफ्नो समयलाई योजनाबद्ध र कुशल तरिकाले प्रयोग गर्नु हो। यो केवल 'कामको सूची' बनाउने कुरा मात्र होइन, बरु जीवनका प्राथमिकता, लक्ष्य र कामको प्रकृतिलाई बुझेर प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउने कला हो। यसको मूल उद्देश्य—कम समयमा बढी परिणाम, तनावको कमी, र जीवनमा...
साधारण भाषामा, समय व्यवस्थापन भन्नाले निश्चित उद्देश्य प्राप्त गर्न आफ्नो समयलाई योजनाबद्ध र कुशल तरिकाले प्रयोग गर्नु हो। यो केवल 'कामको सूची' बनाउने कुरा मात्र होइन, बरु जीवनका प्राथमिकता, लक्ष्य र कामको प्रकृतिलाई बुझेर प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउने कला हो। यसको मूल उद्देश्य—कम समयमा बढी परिणाम, तनावको कमी, र जीवनमा सन्तुलन कायम गर्नु हो।
सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण
शनिबार, साउन २४, २०८२
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “सफलताको लागि सकारात्मक सोच राख्नु नै पहिलो कदम हो।” यो भनाइले सकारात्मक सोचको महत्त्वलाई स्पष्ट पार्छ। हामीले जीवनमा जतिसुकै ठूला चुनौतीहरूको सामना गरे पनि, यदि हाम्रो सोच सकारात्मक छ भने हामी त्यसलाई अवसरमा बदल्न सक्छौँ।

सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार
शनिबार, साउन १७, २०८२
जीवन एक यात्रा हो, र हामी सबै यस यात्राका सहयात्री हौं। यस यात्रामा, हामी एक्लै हिँड्न सक्दैनौं। हामीलाई एकअर्काको साथ,सहयोग र समझदारी चाहिन्छ। यही साथ, सहयोग र समझदारी नै सामाजिक एकता र सहकार्य हो, जसले हाम्रो जीवनलाई समृद्ध र अर्थपूर्ण बनाउँछ।