संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा
बिहीबार, साउन ७, २०८३
काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि व्यवहारमा दलित समुदायमाथि हुने विभेद र अन्याय अझै कायम रहेकोप्रति दुःख व्यक्त गरे ।
दाङका २ युवा लागू औषध सहित भैरहवाबाट पक्राउ
बिहीबार, साउन ७, २०८३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ
बिहीबार, साउन ७, २०८३
बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
सोमबार, साउन ४, २०८३
काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण
सोमबार, साउन ४, २०८३
वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ।
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
सोमबार, साउन ४, २०८३
बुटवल - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना महिलालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सह–सेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार...
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
सोमबार, साउन ४, २०८३
छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका...
अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि
सोमबार, साउन ४, २०८३
बुटवल - स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित...
अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी
आइतबार, साउन ३, २०८३
चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख...
अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
आइतबार, साउन ३, २०८३
बुटवल - बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष...
दीप बाेर्डङमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सम्मान
शनिबार, साउन २, २०८३
शैक्षिक सत्र २०८३ मा कक्षा १२ को बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलका विपिन अर्यालले व्यवस्थापन सङ्कायबाट र संयम नेपाल र सुयोग श्रेष्ठले ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएका थिए भने २०८२ मा समेत दीपकै सन्जोगराज भण्डारीले ३.९६ जिपिए ल्याई नेपाल प्रथम र ३.९५ जिपिए ल्याई उत्सवराज भट्टराई नेपाल द्वितीय...
विष्णु पौडेल मुद्धामा १० कम्पनीको नाम जाेडियाे, शुलभ र शुभी अग्रवालदेखि उपेश बस्नेतसम्म प्रतिवादी
शुक्रबार, साउन १, २०८३
काठमाडाैं- एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेको हो।
रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु ,७ घाइते
बिहीबार, असार ३२, २०८३
बुटवल - रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।बिहीबार ओमसतिया गाउँपालिका–२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उउपमहानगरपालिका–३, का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको हो ।


