Lumbini Rise
कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली
कालिका मानवज्ञान माविको अध्यक्षमा पुन: नित्यानन्द ज्ञवाली बुटवल- देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको भेलाबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । भेलाबाट पुन नित्यानन्द ज्ञवालीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सवः साढे ४ करोड लगानीमा निर्माण हुने भवनको शिलान्यास
नयाँगाउँ माविको ६३ औँ वार्षिकोत्सवः साढे ४ करोड लगानीमा निर्माण हुने भवनको शिलान्यास विद्यालयको वार्षिकोत्सवको अवसरमा शुक्रबार नै भारतीय राजदुतावासको साढे ४ करोड आर्थिक सहयोगमा निर्माण हुने भवनको सिलान्याश तथा भवनको उद्धघाटन समेत छ । उक्त सहयोग मध्य १० प्रतिशत लगानी बुटवल उपमहानगरपालिकाको रहेको छ । 
एमाले नेता महेश बस्नेत सहितले म विरूद्व भ्रम फैलाए :  मधु अर्याल
एमाले नेता महेश बस्नेत सहितले म विरूद्व भ्रम फैलाए : मधु अर्याल अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर आइरहेको तथ्यहीन र भ्रमपूर्ण समाचार र टिका टिप्पणी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत, सुमन ढुङ्गाना लगायतले सामाजिक सञ्जालमा लेखेका र  सोही आधारमा केही अनलाइन मिडियाहरुले संसद भवन जलाउने कसुरमा...
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा बुटवल - माघे सङ्क्रान्ति तथा थारु समुदायको महान् पर्व माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार परेको माघे सङ्क्रान्ति र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने
अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने काठमाडौं-अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो।
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि 
एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिता : आयोजक एभरेष्टले नै चुम्याे उपाधि  बुटवल- बुटवलमा सम्पन्न एघारौ जिल्ला स्तरीय अन्तर माबि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजक एभरेष्ट ईगलिस बोर्डिङ माबिले चुमेको छ ।बुधबार भएको फाईनलमा न्यू होराईजन ईगलिस बोर्डिङ माबिलाई ३–० को सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि चुमेको हो । उपाधिसंगै एभरेष्ट नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो...
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न  
क्यानन माविमा तीन दिने ‘स्पोर्टस् मिट’ सम्पन्न   बुटवल– क्यानन माध्यमिक विद्यालय बुटवल सुख्खानगरले ‘तीन दिने स्पोर्टस मिट’ कार्यक्रम गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत विभिन्न खेलकुलका कार्यक्रमहरु सम्पन्न भएका हुन् । प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुविच विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयले जनाएको छ । बार्षिक क्यालेन्डर अनुसार ‘स्पोर्टस् डे’ का अन्तर्गत भएका विभिन्न प्रतियोगितामा...
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीले मनायो सातौँ स्थापना दिवस अर्घाखाँची- राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सोमवार सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन अन्तरसंवाद गरिएको हो...
सुनचाँदी व्यवसायीको गुनासाे : 'चर्काे मूल्य र करले बिस्थापित हुने डर'
सुनचाँदी व्यवसायीको गुनासाे : 'चर्काे मूल्य र करले बिस्थापित हुने डर' बुटवल- सुनचादीको मूल्यमा भैरहेको लगातारको बृद्धि र सरकारी नीतिका कारण सुनचादी व्यवसायमा एकपछि अर्को समस्या थपिदै गएको गुनासो सो व्यवसायमा संलग्न व्यवसायीहरुले गरेका छन् । उनीहरुले एकपछि अर्को समस्या थपिदै जादा सुनचादी ब्यवसायीहरु बिस्थापित भएर बिकल्प खोज्नुपर्ने अवस्था आएको दुखेसो समेत गरेका छन् । बुटवल सुनचादी ब्यवसायी संघ रुपन्देहीको सोमबार...
पानस कृषि  सहकारीले मनायो १० औं साधारणसभा तथा ११ औं स्थापना दिवस
पानस कृषि  सहकारीले मनायो १० औं साधारणसभा तथा ११ औं स्थापना दिवस बुटवल-  स्थानीय सीप र उत्पादनको अधिकतम प्रयोग गरी  सेयर सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्नका लागि  स्थापना भएको पानस कृषि सहकारी संस्था लिमिटेड बुटवलको १० औं वार्षिक साधारणसभा तथा ११ औं स्थापना दिवस आइतबार बुटवलमा सम्पन्न भएको छ । 
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर मनाइँदै
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर मनाइँदै बुटवल-  पृथ्वी जयन्ती देशभर आज आईतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो ।
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक
इन्टलेक्चयुअल एकेडेमीमा 'मम्मी डान्स' को रौनक वुटवल- सामान्यतया विद्यालयका मञ्चहरूमा बालबालिका नाच्ने र अभिभावकहरूले ताली बजाउने दृश्य नियमित जस्तै लाग्छन्। तर, बुटवल–११ कालिकानगर स्थित इन्टलेक्चयुअल एकेडेमीको प्राङ्गणमा एउटा यस्तो दृश्य देखियो, जहाँ दृश्य र भूमिका दुवै बदलिएका थिए। घरको भान्सादेखि विभिन्न कार्यालयका कार्यकक्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाउँदै आएका आमाहरू जब साङ्गीतिक धुनमा स्टेजमा उत्रिए, तब उपस्थित दर्शकहरू...
Weather Update