भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी
शनिबार, असार ७, २०८२
बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लाग्यो : मेयर पाण्डेय
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलबाट प्रदेश राजधानी सर्दा होटेल व्यवसायमा धमिरा लागेको बताएका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २४ औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रमुख पाण्डेले राजधानी सरे पनि व्यवसायीको हौसलाले बुटवल धानिएको बताए ।

माओवादीलाई सही दिशा दिन बुद्धिजीवीहरूको साथ चाहियो : बलदेव
शनिबार, असार ७, २०८२
वुटवल–नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनाल बलदेवले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरूले कलम चलाउनु पर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन रुपन्देहीको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे । माओवादीहरूले मान्छे मारे भनेर रूपान्तरणकारी जनयुद्धलाई...
वुटवल–नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनाल बलदेवले माओवादी आन्दोलनलाई सही दिशा दिन बुद्धिजीवीहरूले कलम चलाउनु पर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन रुपन्देहीको सातौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता खनालले जनयुद्धको बारेमा समाजमा फैलिएको भ्रम चिर्न बुद्धिजीवी वर्गलाई अग्रसर हुन आग्रह गरे । माओवादीहरूले मान्छे मारे भनेर रूपान्तरणकारी जनयुद्धलाई बदनाम गर्न खोजिएको उल्लेख गर्दै उनले संसारको कुन चाही युद्धमा मान्छे मारेको छैन भन्दै प्रश्न गरे ।
समाजवादी प्रेस संगठन रुपन्देहीले गर्यो पर्यटन पत्रकारिता कार्यशाला
शनिबार, असार ७, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले पर्यटन पत्रकारिता क्षमता अभिबृद्धि कार्यशाला गरेको छ ।तीन तहकै सरकारले पर्यटनमार्फत समृद्धिको यात्रामा जाने नीति लिएको अवस्थामा पत्रकारिता क्षेत्रले उठाउनुपर्ने मुद्धाका सवालमा अन्तरक्रियात्मक रुपमा कार्यशाला गरिएको हो।

नारायणघाट बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा बन्द गरिने
शनिबार, असार ७, २०८२
नवलपुर - पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्णरूपमा बन्द गरिने भएको छ ।
यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएकाे बैठक स्थगित
शनिबार, असार ७, २०८२
बुटवल – लुम्बिनी प्रदेशसभाको आज (शनिबार) का लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । छैटौँ अधिवेशन अन्तर्गत आज विहान ११ बजे बैठक बस्ने तय भएको थियो । तर, प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले सूचना जारी...
बुटवल – लुम्बिनी प्रदेशसभाको आज (शनिबार) का लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । छैटौँ अधिवेशन अन्तर्गत आज विहान ११ बजे बैठक बस्ने तय भएको थियो । तर, प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाले सूचना जारी गरेर जनाएको हो । आज बस्ने भनिएको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।
दुम्कीवास–दाउन्ने सडक: अस्थायी डाइभर्सनको स्थायी समस्या, यात्रुलाई अझै सास्ती
शनिबार, असार ७, २०८२
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात...
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास–दाउन्ने सडक खण्ड यात्रुहरुका लागि सबैभन्दा बढि पिडा दिने मार्ग बनेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास–दाउन्ने सडक खण्डबाटको विनयी खोलाको बनाइएको अस्थायी डाइभर्सन बगाउँदा यात्रुले सास्ती पाएका हुन् ।वर्षाले विनयीखोलामा आउने बाढी र सडक हिलाम्मे हुँदा चार दिनदेखि यातायात अवरुद्ध हुँदै आएको छ।
आजदेखि भैरहवामा ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’
शनिबार, असार ७, २०८२
भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई...
भैरहवा- रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ हुन लागेको हो । आयोजकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष हरिबहादुर थापाले जिल्लाको क्रिकेट खेललाई थप उचाईमा पुर्याउने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको बताए ।
शंकर नगर सामुदायिक वनमा वन संवर्द्धन सम्बन्धी अन्तरक्रिया
शनिबार, असार ७, २०८२
तिलोत्तमा - शंकरनगर सामुदायिक वन उपभोक्ता समिति तिलोत्तमा १ रुपन्देहीले वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरेको छ । सामुदायिक वनको वार्षिक कार्य योजना अनुसार तिलोत्तमा नगर क्षेत्रका राजनैतिक दल, विद्यालयका शिक्षक, विद्यार्थी, खानेपानी संस्था, पत्रकार, सामाजिक संघ संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया गरिएको हो।

तिलोत्तमाको नीति कार्यक्रम : दक्ष जनशक्ति तिलोत्तमाको सम्पत्ति
शनिबार, असार ७, २०८२
बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ...
बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ ।
बुटवल उपमहानगरकाे नीति कार्यक्रम : जनशक्ति उत्पादनमा विशेष जोड
शनिबार, असार ७, २०८२
बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी...
बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताएका हुन् । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताए ।
भारतीय राजदूतावासद्धारा लुम्बिनीमा योग प्रदर्शन
शुक्रबार, असार ६, २०८२
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको...
बुटवल– नेपाल स्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा शुक्रबार लुम्बिनीमा योग प्रदर्शनको आयोजना गरेको छ।कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती तथा संघीय सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी उपस्थित थिए। प्रदेश प्रमुख घर्ती र खेलकुदमन्त्री चौधरीले पवित्र लुम्बिनी भूमि योग जस्तो शान्तिपूर्ण अभ्यासको उपयुक्त स्थल भएको बताउँदै भारत–नेपालबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मद्त पुर्याएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
बिहीबार, असार ५, २०८२
काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक विहिबार (आज) बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ। बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ।

-1785155626.jpg)