Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
रूपन्देहीमा आचार्य बन्धु भेला सम्पन्न, अर्जुन आचार्यको अध्यक्षतामा समिति गठन 
रूपन्देहीमा आचार्य बन्धु भेला सम्पन्न, अर्जुन आचार्यको अध्यक्षतामा समिति गठन  बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित  ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु... बुटवल - रूपन्देहीको तिलोत्तमा स्थित  ड्राईभर टोलमा शनिबार आचार्य बृहद् वंश भेला सम्पन्न भएको छ । विभिन्न परिवार, वंश, थर,गोत्र जातिको थातथलो जरोकिलोको खोजी गर्ने, अनुसन्धानमूलक रचनाहरु प्रकाशन गर्ने उदेश्यका साथ आचार्य वंशहरुको भेला गरिएको हो ।वंशभेलाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष नारायणप्रसाद आचार्यले केन्द्रीय कमिटीले बैठकबाट पास गरेका त्रीवर्षीय योजनाहरु बताउँदै गर्गगोत्री आचार्यको आत्म निष्ठा, आत्मगौरव र आत्म सम्मानको विषयमा निरन्तर लाग्ने बताए ।
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो
मुक्ति समाजले रुपन्देहीका १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझायो ​​​​​​​रुपन्देही-  नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो... ​​​​​​​रुपन्देही-  नेकपा एमाले निकट मुक्ति समाज नेपाल, रुपन्देहीले जिल्लाका सबै १६ वटै स्थानीय तहमा २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।मुक्ति समाज रुपन्देहीका अध्यक्ष विकास गहतराजका अनुसार, स्थानीय सरकारको बजेट दलित मैत्री बनाउने उद्देश्यका साथ ज्ञापनपत्र बुझाइएको हो ।विगतमा स्थानीय तहले दलितको सवाललाई नीति तथा कार्यक्रममा उचित स्थान नदिएको र त्यो परिपाटी दोहोरिन नदिन दबाब दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले बताए ।
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू 
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू  बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी  चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा  दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप... बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी  चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा  दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना भएको हो ।
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान
बुटवल ६ मा अत्याधुनिक किरियापुत्री भवन उद्धाटन, ८१ जनालाई सम्मान बुटवल -  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। बुटवल -  बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्धाटन गर्नुका साथै बिभिन्न बिधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
लुम्बिनीमा एक महिनामा २ हजार तीर्थालुले गरे नि:शुल्क भोजन 
लुम्बिनीमा एक महिनामा २ हजार तीर्थालुले गरे नि:शुल्क भोजन  लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीस्थित सबैभन्दा पुरानो राजकीय बुद्ध विहारको अगुवाइमा मायादेवी मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरुलाई भोजन गराउने गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीको दिन वैशाख पूर्णिमादेखि सुरु गरिएको भोजन दान अभियानले एक महिना पुरा गरेको छ । एक महिनाको अवधिमा २ हजारले निःशुल्क भोजन ग्रहण गरेको राजकीय... लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनीस्थित सबैभन्दा पुरानो राजकीय बुद्ध विहारको अगुवाइमा मायादेवी मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरुलाई भोजन गराउने गरिएको छ । २५६९ औँ बुद्ध जयन्तीको दिन वैशाख पूर्णिमादेखि सुरु गरिएको भोजन दान अभियानले एक महिना पुरा गरेको छ । एक महिनाको अवधिमा २ हजारले निःशुल्क भोजन ग्रहण गरेको राजकीय बुद्ध विहारका प्रमुख भन्ते सागरधम्मले बताए । भन्ते धम्मकै  सोँच र योजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भोजन गराउन सुरु गरिएको हो । 
सुनवल नगरपालिकाले बाड्याे हाते ट्याक्टर. स्थानीय भए खुशी
सुनवल नगरपालिकाले बाड्याे हाते ट्याक्टर. स्थानीय भए खुशी परासी– नवलपरासी पश्चिम सुनवलमा स्थानीयहरुलाई कृषि औजार प्रदान गरिएको छ । सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे... परासी– नवलपरासी पश्चिम सुनवलमा स्थानीयहरुलाई कृषि औजार प्रदान गरिएको छ । सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको छ । 
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक... बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया
जाउँ है पोखरा अभियानले बुटवलमा गर्यो अन्तरक्रिया बुटवल – आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले 'जाउँ है पोखरा' अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । होटल संघ पोखरा नेपाल र जाउँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबर्द्धनमा  जेठ २९ गते देखि असार २ गते सम्मका लागि  पश्चिम... बुटवल – आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले 'जाउँ है पोखरा' अभियानले शुक्रबार बुटवलमा पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । होटल संघ पोखरा नेपाल र जाउँ है पोखरा अभियानले उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबर्द्धनमा  जेठ २९ गते देखि असार २ गते सम्मका लागि  पश्चिम नेपालका वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङमा अभियान सञ्चालन गरेको हो । सोही अभियान अन्तर्गत अभियानले बुटवलमा प्रशासनिक निकाय सहित सरोकारवालाहरुसँग पोखराका लागि निम्तो दिदैँ अन्तरक्रिया गरेको छ ।
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस
न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस ​​​​​​​काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको... ​​​​​​​काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।
प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन
प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन ​​​​​​​बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एक ठाउँ र निर्भीक भएर उभिनुपर्ने बताए । ​​​​​​​बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एक ठाउँ र निर्भीक भएर उभिनुपर्ने बताए ।
Weather Update