Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका... छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका छन्।
अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि
अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि बुटवल - स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित... बुटवल - स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ ।  अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे ।
अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी
अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख... चितवनको जलबिरेमा ठोक्किएका सवारी साधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड सन्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले दुईतर्फी नै बाटो खुला भएको जानकारी दिएका छन् ।प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस तथा सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठोक्किएका थिए । दुर्घटनामा करिब २५ जना यात्रु घाइते भएका छन् ।
अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत बुटवल - बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत  कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष... बुटवल - बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत  कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाललगायत सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
दीप बाेर्डङमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सम्मान
दीप बाेर्डङमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा सम्मान शैक्षिक सत्र २०८३ मा कक्षा १२ को बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलका विपिन अर्यालले व्यवस्थापन सङ्कायबाट र संयम नेपाल र सुयोग श्रेष्ठले ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएका थिए भने २०८२ मा समेत दीपकै सन्जोगराज भण्डारीले ३.९६ जिपिए ल्याई नेपाल प्रथम र ३.९५ जिपिए ल्याई उत्सवराज भट्टराई नेपाल द्वितीय... शैक्षिक सत्र २०८३ मा कक्षा १२ को बोर्ड परीक्षामा दीप बोर्डिङ हाइ स्कुलका विपिन अर्यालले व्यवस्थापन सङ्कायबाट र संयम नेपाल र सुयोग श्रेष्ठले ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएका थिए भने २०८२ मा समेत दीपकै सन्जोगराज भण्डारीले ३.९६ जिपिए ल्याई नेपाल प्रथम र ३.९५ जिपिए ल्याई उत्सवराज भट्टराई नेपाल द्वितीय हुन सफल भएका थिए ।
विष्णु पौडेल मुद्धामा १० कम्पनीको नाम जाेडियाे, शुलभ र शुभी अग्रवालदेखि उपेश बस्नेतसम्म प्रतिवादी
विष्णु पौडेल मुद्धामा १० कम्पनीको नाम जाेडियाे, शुलभ र शुभी अग्रवालदेखि उपेश बस्नेतसम्म प्रतिवादी काठमाडाैं- एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेको हो। काठमाडाैं- एमाले उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय काठमाडौँले पौडेलसहित ६ व्यक्ति र १० कम्पनीविरुद्ध पूरक अभियोग दर्ता गरेको हो।
रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु ,७ घाइते
रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु ,७ घाइते बुटवल - रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।बिहीबार ओमसतिया गाउँपालिका–२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उउपमहानगरपालिका–३, का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको हो । बुटवल - रुपन्देहीमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।बिहीबार ओमसतिया गाउँपालिका–२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उउपमहानगरपालिका–३, का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको हो ।
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने काठमाण्डौ - विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ ।अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुवै टोलीले कडा ट्याकल... काठमाण्डौ - विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ गोलले हराएको छ ।अमेरिकाको एटलान्टा रङ्गशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ निकै तनावपूर्ण रह्यो । दुवै टोलीले कडा ट्याकल र आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो । दोस्रो हाफ शुरु भएपछि खेलको गति फेरियो ।
लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् ।आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ । दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाका लागि आठ स्थानीय तहका परियोजना स्वीकृत भएका छन् ।आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना २५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ ।
बुटवलमा प्रहरीकाे अपरेशन चार्ली:  नक्कली नोट छाप्ने मेशिन सहित ६ जना पक्राउ 
बुटवलमा प्रहरीकाे अपरेशन चार्ली: नक्कली नोट छाप्ने मेशिन सहित ६ जना पक्राउ  बुटवल - रुपन्देहीको बुटवलमा  एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बुटवल उप महानगरपालिका वडा नं १३ जितगढी स्थित वाल कुमारी घर्ति मगरको दुई वटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी संचालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ... बुटवल - रुपन्देहीको बुटवलमा  एक पसलमा नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बुटवल उप महानगरपालिका वडा नं १३ जितगढी स्थित वाल कुमारी घर्ति मगरको दुई वटा कोठा भाडामा लिई नक्कली नोट छाप्ने कम्पनी संचालन गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेको हो । 
विचार : कुरामा एकता,व्यबहार बिभाजन अभ्यास 
विचार : कुरामा एकता,व्यबहार बिभाजन अभ्यास  पार्टीमा विचार, कार्यदिशा र कार्यनीतिमा कुनै असहमति नभई आफैले निर्माण गरेको पार्टी छोडेर अनावश्यक प्राविधिक आरोप लगाउँदै पार्टी त्याग्ने वा अर्को पार्टी निर्माण गर्ने, अनि सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकता गर्छु भन्नु आफैँमा विरोधाभासपूर्ण तथा हास्यास्पद विषय हो। पार्टीमा विचार, कार्यदिशा र कार्यनीतिमा कुनै असहमति नभई आफैले निर्माण गरेको पार्टी छोडेर अनावश्यक प्राविधिक आरोप लगाउँदै पार्टी त्याग्ने वा अर्को पार्टी निर्माण गर्ने, अनि सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकता गर्छु भन्नु आफैँमा विरोधाभासपूर्ण तथा हास्यास्पद विषय हो।
१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, स्पेन सामु फ्रान्स स्तब्ध
१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, स्पेन सामु फ्रान्स स्तब्ध काठमाडौँ - स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । स्पेन १६ बर्ष पछि फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे हाे ।डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । काठमाडौँ - स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । स्पेन १६ बर्ष पछि फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे हाे ।डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो ।
Weather Update