Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
बजारमा खाना पकाउने ग्यासको अभाव, जगेडा ग्यास नराख्न उद्योगीको आग्रह चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन । चितवन- नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन ।
कालिकाका हेडसर दिनेश थापाको बाँसुरीकला
कालिकाका हेडसर दिनेश थापाको बाँसुरीकला बुटवलकाे कालिका मानवज्ञान मावि बुटवलका प्रचार्य दिनेश थापासँग शिक्षणकलासँगै भएकाे अर्काे कला हाे बासुरीबाध्यबाधन । देशभरमै धेरै विद्यार्थी रहेकाे कालिकाका प्रचार्य दिनेश थापासँग गरिएकाे पाेडकास्ट श्रृखला हेर्नुहाे बुटवलकाे कालिका मानवज्ञान मावि बुटवलका प्रचार्य दिनेश थापासँग शिक्षणकलासँगै भएकाे अर्काे कला हाे बासुरीबाध्यबाधन । देशभरमै धेरै विद्यार्थी रहेकाे कालिकाका प्रचार्य दिनेश थापासँग गरिएकाे पाेडकास्ट श्रृखला हेर्नुहाे
बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
बुध्दले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६०० काठमाडौँ - बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट... काठमाडौँ - बुध्द एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ । बुध्द एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा  
बुटवलमा चार युवाले सुरु गरे प्रिन्टओरा   बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट... बुटवल –  बुटवल क्षेत्रमै पहिलो पटक डिटिएफ प्रिन्ट (कपडामा कलरफुल प्रिन्ट) गर्ने व्यवसाय सुरू भएको छ । बुटवल  ७ दिपनगरमा प्रिन्टओरा प्रालीले  शनिबार एक समारोहका विच समुद्घाटन गरिएको हो । बुटवलका ४ जना युवा व्यवसायी बसन्त चन्द, जीवन थापा, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा अत्याधुनिक प्रविधिसहितको कपडामा प्रिन्ट गर्ने कार्यको सुभारम्भ गरिएको हो । 
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त
मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु... अर्घाखाँची - अर्घाखाँची जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भोग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले २६ जना बाँदर हेरालु नियुक्त गरेको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले प्रकाशित गरेको सूचनाअनुसार छनोट प्रक्रिया पूरा गरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा दुई महिनाका लागि २६ जना हेरालु खटाइएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताएका छन्।
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए
रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । रोल्पा- रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन् । मृत भेटिनेमा गाई–बाख्रा चराउन गएकी स्थानीय महिला ३५ वर्षीया अमिरा घर्ती मगर र ३८ वर्षीया असौजी घर्ती मगर रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ ।शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा
संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि... काठमाडौं - संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् ।अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधानले जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराध माने पनि व्यवहारमा दलित समुदायमाथि हुने विभेद र अन्याय अझै कायम रहेकोप्रति दुःख व्यक्त गरे ।
दाङका २ युवा लागू औषध सहित भैरहवाबाट पक्राउ
दाङका २ युवा लागू औषध सहित भैरहवाबाट पक्राउ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ अंचलपुर स्थित वडा प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा लागू औषध सहित उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ
बुटवलको नयाँ बसपार्कबाट रिभल्भर र गोलीसहित एक युवक पक्राउ बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो। बुटवल - रुपन्देहीको बुटवलबाट प्रहरीले हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ। बुटवल उप-महानगरपालिका वडा नं. ९ स्थित नयाँ बसपार्क इलाकाबाट हातहतियार तथा खरखजानासहित मकवानपुरका २६ वर्षीय रेशम थिङ मल्ल (मगर) लाई प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला
कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण
बुटवल अटो इन्जिनियरिङ एसोसिएसनद्धारा सरसफाइ तथा डस्टबिन वितरण वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ। वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ।
Weather Update