ट्रकको ठक्करबाट कपिलबस्तुमा ३ जनाको मृत्यू
बुधबार, साउन १३, २०८३
एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा
मंगलबार, साउन १२, २०८३
बुटवल - नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेलाई पुरानै शक्तिमा फर्काउनुपर्ने बताएका छन् ।पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सके एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्याउन सकिने उनको विश्वास छ ।

लुम्बिनीमा एक बर्षमा ५८५ जनाको मृत्यू
मंगलबार, साउन १२, २०८३
बुटवल - लुम्बिनी प्रदेशमा एक बर्षमा सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यू भएकाे छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका १२ जिल्लाकाे अवस्था सार्वजनिक गर्दै याे जानकारी गराएकाे हो ।

देवानगञ्जको अवस्था सामान्य बन्दै : राजमार्गको कर्फ्यु हट्यो, अन्यत्र कायमै
मंगलबार, साउन १२, २०८३
काठमाण्डौ - सुनसरीको देवानगञ्ज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर प्रशासनले हिजो केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । मंगलबार पछिल्लो अवस्थाको मूल्याङ्कनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यु हटाइएको सुनसरी प्रशासनले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
मंगलबार, साउन १२, २०८३
बुटवल - लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।

नेकपा बुटवल उपमहानगरको प्रथम एकता बैठक, जनताको मन जित्ने अभियानमा लाग्न निर्देशन
मंगलबार, साउन १२, २०८३
बुटवल- नेपाली कम्यूनिष्ट पार्टी बुटवल उपमहानगर समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीविच एकतापछिको नगरको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

अंग्रेज फाैज हारेकाे जितगढीमा भारतीय पत्रकारहरुकाे टाेलीद्धारा भ्रमण
मंगलबार, साउन १२, २०८३
बुटवल- अंग्रेज फौजलाई हराएको ऐेतिहासीक सम्पदास्थलको रुपमा परिचीत नेपालको विभिन्न स्थलहरुको भारतीय पत्रकारहरुको एक प्रतिनिधि मन्डलले स्थलगत भ्रमण गरेका छन् । पाल्पाको नुुवाकोट गढी, रुपन्देहीको मणिमुुकुुन्दसेन पार्क र रुपन्देहीकै जितगढीमा भारतको विभिन्न सन्चार गृहमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको टोलिले भ्रमण गरेका हुन् ।

नागढुंगा सुरुङमार्गको उद्घाटन, सवारी आवातजावतमा लाग्ने शुल्क कति ?
सोमबार, साउन ११, २०८३
बुटवल - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
सोमबार, साउन ११, २०८३
दीर्घ पत्रकारिता यात्राका क्रममा उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए । ज्ञवालीकाे निधनमा नेपाल पत्रकार महासंघ रुपन्देही र...
दीर्घ पत्रकारिता यात्राका क्रममा उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए । ज्ञवालीकाे निधनमा नेपाल पत्रकार महासंघ रुपन्देही र केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी दुख व्यक्त गरेका छन् ।
रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धा

रुपन्देहीको शुद्धोधनमा सुनको सिक्री थुत्ने गिरोहका ५ जना पक्राउ
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देहीको शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। गएको श्रावण ९ गते शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो।

ज्ञानपुञ्जमा ‘आमासँग विद्यार्थी’ कार्यक्रम सञ्चालन
सोमबार, साउन ११, २०८३
बुटवल - ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ । विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा...
बुटवल - ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरेको छ । विद्यार्थी र अभिभावकबीच भावनात्मक, नैतिक तथा शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले ‘आमासँग विद्यार्थी’ कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । साउन ६ गतेदेखि सुरु भएको कार्यक्रम सोमबार सफलतापूर्वक सम्पन्न गरिएको हो । साउन ६ गते कक्षा ८, ९ र १० तथा साउन ११ गते कक्षा ५, ६ र ७ का विद्यार्थीहरूका आमाहरूलाई विद्यालयमा आमन्त्रण गरी आफ्ना जीवनका अनुभव, संघर्ष, प्रेरणा र अपेक्षाहरू विद्यार्थीहरूसँग प्रत्यक्ष रूपमा साझा गर्ने अवसर प्रदान गरिएको प्राचार्य शंकर भण्डारीले बताए ।
नवउद्यमी प्रवर्द्धन बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता
सोमबार, साउन ११, २०८३
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका...
बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए ।