Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
सकियो दुई दिने दलित ज्ञान उत्सव 
सकियो दुई दिने दलित ज्ञान उत्सव  बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो । बुटवल-दलित समुदायको अधिकार, समावेशिता, सामाजिक न्याय कला र विभेदविरुद्ध चित्रकला गर्दै ‘तिलोत्तमा दलित ज्ञान उत्सव सकिएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुइे दिने उत्सवको सोमबार समापन गरिएको हो ।
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन 
लेखक साहनीका तीन पुस्तकको संगौलाद्धारा विमोचन  बुटवल, असार २१ । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् । बुटवल, असार २१ । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन् ।
तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु
तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्न्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए । रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्न्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए ।
नेकपाद्धारा कुमालको निधनमा श्रद्धाञ्जली सभा
नेकपाद्धारा कुमालको निधनमा श्रद्धाञ्जली सभा बुटवल - नेपाली कम्युनिष्ट पार्टी बुटवल १७ का सदस्य सूर्य बहादुर कुमालको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ। गत  असार १४ गतेका दिन भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेकपा बुटवल वडा न. १७ को कमिटिले शनिबार श्रद्धाञ्जलीसभा गरेको हो । नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा जिल्ला,... बुटवल - नेपाली कम्युनिष्ट पार्टी बुटवल १७ का सदस्य सूर्य बहादुर कुमालको निधनमा श्रद्धाञ्जली सभा गरिएको छ। गत  असार १४ गतेका दिन भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नेकपा बुटवल वडा न. १७ को कमिटिले शनिबार श्रद्धाञ्जलीसभा गरेको हो । नेकपाका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जलीसभा जिल्ला, नगर र वडातहका नेताहरुको उपस्थिती रहेको थियो ।
विप्लव नेतृत्वको पार्टीबाट अलग समूहद्वारा नेकपा रुपन्देहीको पहिलो जिल्ला भेला
विप्लव नेतृत्वको पार्टीबाट अलग समूहद्वारा नेकपा रुपन्देहीको पहिलो जिल्ला भेला बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ। बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान अन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई तीव्र बनाउने निर्णय गरेको छ।
बालेन सरकारको सय दिन (हेर्नुहोस् पूर्णपाठ)
बालेन सरकारको सय दिन (हेर्नुहोस् पूर्णपाठ) बुटवल - बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ । बुटवल - बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको छ । सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर उपलब्धि विवरण सार्वजनिक गरिएको छ ।
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम बुटवल-नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्यांकन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ । बुटवल-नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को जेठको कार्यसम्पादन मूल्यांकन (रिपोर्ट कार्ड) अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय लगातार दोस्रो महिना देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये प्रथम भएको छ ।
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण काठमाडौँ । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो ।  काठमाडौँ । सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षा सहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको हो । 
लुम्बिनी सरकारकाे खर्च आधा पनि भएन, ३८ अर्बमा १८ अर्ब मात्रै खर्च !
लुम्बिनी सरकारकाे खर्च आधा पनि भएन, ३८ अर्बमा १८ अर्ब मात्रै खर्च ! बुटवल - लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रु ३८ अर्ब ९१ करोड बजेटमध्ये जेठ मसान्तसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३... बुटवल - लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म कुल विनियोजित बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको रु ३८ अर्ब ९१ करोड बजेटमध्ये जेठ मसान्तसम्म रु १८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो ।
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण
पत्रकार महेन्द्र थापाद्वारा लिखित पुस्तकको लाेकार्पण बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।पुस्तककाे  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्। बुटवल - पत्रकार महेन्द्र थापाद्वारा लिखित मणिमुकुन्द सेन र उजिरसिंह थापा व्यक्ति व्यक्तित्व र याेगदान नामक पुस्तकको शनिबार बुटवलमा लाेकार्पण गरिएको छ ।पुस्तककाे  बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,संस्कृतिविद् बिमलबहादुर शाक्य,अग्रज पत्रकार मदनलाल पाैडेल लगायतले लाेकार्पण गरेका हुन्।
हामी पछारिएका हौंला, तर जीवित छौं, उठ्छौं : अध्यक्ष ओली
हामी पछारिएका हौंला, तर जीवित छौं, उठ्छौं : अध्यक्ष ओली काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अहिले अप्ठेरो परिस्थितिमा रहेको स्वीकार गर्दै उठ्ने र प्रतिवाद गर्ने बताएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१०० बुँदे कार्ययोजना कार्यान्वयनमा सरकार असफल : कांग्रेस
१०० बुँदे कार्ययोजना कार्यान्वयनमा सरकार असफल : कांग्रेस बुटवल - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।  सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कांग्रेसले अब यो विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको हो। बुटवल - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।  सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कांग्रेसले अब यो विषयलाई संसद्मा सशक्त रूपमा उठाउने निर्णय गरेको हो।
Weather Update