Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने 
तिलोत्तमामा आइतबारदेखि 'दलित ज्ञान उत्सव' हुने  बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए । बुटवल - रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको दलित ज्ञान उत्सव हुने भएको छ ।तिलोत्तमा नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरेर असार २१ र २२ गते ज्ञान उत्सव हुन लागेको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले उत्सवले सामाजिक न्याय, सामाजिक एकता र न्याय निरूपणलाई सहयोग गर्ने गरेको बताए ।
सरकारकाे सय दिन पूर्ण असफल :  प्रचण्ड
सरकारकाे सय दिन पूर्ण असफल :  प्रचण्ड बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्व सरकारकाे सय दिन पूर्ण असफल भएकाे बताएका छन् । नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशकाे प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल  आएका संयाेजक प्रचण्डले  सञ्चारकर्मिसंग बाेल्दै उनले यस्ताे बताएका हुन् ।  बुटवल - नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्व सरकारकाे सय दिन पूर्ण असफल भएकाे बताएका छन् । नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशकाे प्रथम एकता बैठक तथम प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल  आएका संयाेजक प्रचण्डले  सञ्चारकर्मिसंग बाेल्दै उनले यस्ताे बताएका हुन् । 
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण
रजा-ए-मुस्तफा मस्जिद समितिद्वारा नन्दिनी गौशालामा गौआहार वितरण बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो । बुटवल - रजा-ए-मुस्तफा मस्जिद समिति बुटवल उपमहानगरपालिका वडा नम्बर १ नन्दिनी गौशालामा गौआहार वितरण गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ अवसर पारेर बुटवल–७ शिवनगरस्थित गौशाला रहेको गाईवस्तुको लागि आवश्यक आहार वितरण गरेको हो । गौआहारलाई बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले गौशालालाई हस्तान्तरण गर्नुभयो ।
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल
उद्योगी व्यवसायीहरू प्रतिस्पर्धी होइन, आर्थिक समृद्धिका सहयात्री हुन् : अध्यक्ष टंक प्रसाद पोखरेल बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ । बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र... बुटवल- नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष, प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गरिएको छ । बुधबार बुटवल, मिलनचोकस्थित चेम्बरको प्रदेश कार्यालयमा संस्थाका अध्यक्ष टंक प्रसाद पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। निजी क्षेत्रका दुई प्रतिष्ठित व्यावसायिक संस्थाहरूबीचको समन्वय, सहकार्य र कार्यगत एकतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
दलित पार्श्व चित्र :  तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम
दलित पार्श्व चित्र : तिलोत्तमा नगरपालिकाको एक उदाहरणीय काम तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत... तिलोत्तमा नगरपालिका, स्थापनाको छोटो अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल भएको छ । कारण यस पालिकाले गर्ने विभिन्न नागरिक केन्द्रित कार्य नै हुन् । तिलोत्तमा नगरपालिकाले आ-आफ्नो नीति तथा कार्यक्रम मार्फत दलित समुदायको लाई पनि प्राथमिकतामा राखेर अघि बढेको देखिन्छ । नीति र कार्यक्रमा मार्फत दलित समुदायका मुद्दालाई समावेश गरेको पाइन्छ । 
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न सरकारसँग माग
मिडिया सम्मेलनको बुटवल घोषणापत्र २०८३ जारी, विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर्न सरकारसँग माग रूपन्देही - चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक र वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ।बुटवलमा असार ६ र ७ गते सम्पन्न सम्मेलनले जारी गरेको ‘बुटवल घोषणापत्र २०८३’ मार्फत सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार, मिडिया उद्योगको... रूपन्देही - चौथो राष्ट्रिय मिडिया सम्मेलनले सरकारको विभेदकारी विज्ञापन नीतिको कडा विरोध गर्दै उक्त नीति तत्काल खारेज गरी समानुपातिक र वैज्ञानिक विज्ञापन वितरण प्रणाली लागू गर्न सरकारसँग माग गरेको छ।बुटवलमा असार ६ र ७ गते सम्पन्न सम्मेलनले जारी गरेको ‘बुटवल घोषणापत्र २०८३’ मार्फत सरकारी विज्ञापन वितरण प्रणालीमा सुधार, मिडिया उद्योगको दिगोपन, पारदर्शिता र आर्थिक सबलीकरणका लागि आठ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन
ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलमा नमुना निर्वाचन बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो ।  बुटवल- ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा आईतबार “नमुना निर्वाचन अभ्यास कार्यक्रम–२०८३” गरेको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुका साथै लोकतान्त्रिक मूल्य, मान्यता तथा निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले नमूना अभ्यास निर्वाचन गरिएको हो । 
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड'
टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड' कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा
कृष्ण बहादुर महराद्वारा पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो। काठमाडौँ - नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित नेता तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय भूमिकाबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने निर्णय गर्नुभएको हो।
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्म वार्षिक बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।११ महिनामा प्रदेश सरकारले वार्षिक बजेटको ४७.२० प्रतिशतमात्रै खर्च गर्न सकेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ५०.६७ प्रतिशत र पुँजीगततर्फ ४४.९२ प्रतिशत बजेट खर्च भएको छ... बुटवल- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनासम्म वार्षिक बजेटको आधा हिस्सा पनि खर्च गर्न सकेको छैन ।११ महिनामा प्रदेश सरकारले वार्षिक बजेटको ४७.२० प्रतिशतमात्रै खर्च गर्न सकेको छ । लुम्बिनी प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ५०.६७ प्रतिशत र पुँजीगततर्फ ४४.९२ प्रतिशत बजेट खर्च भएको छ ।
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो
विराटनगर उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फर्कियो काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो। काठमाडौं- काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि पुन: काठमाडौं नै फर्काइएको छ।बिहीबार दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि जहाज पुन: काठमाडौं नै फर्काइएको हो।
ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका मन्त्री लम्सालले संसदबाट सच्याए अभिव्यक्ति
ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका मन्त्री लम्सालले संसदबाट सच्याए अभिव्यक्ति काठमाडौँ– पूर्वाधार विकासमन्त्रीले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशन संसदबाट सच्याएका छन्। बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताएका छन्।विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गरेका थिए। काठमाडौँ– पूर्वाधार विकासमन्त्रीले ठेकेदारको खुट्टा भाँच्न दिएको निर्देशन संसदबाट सच्याएका छन्। बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै इन्टेन्सन त्यस्तो नरहेको बताएका छन्।विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका प्रमुख सचेतक ऐन महरले ठेकेदारको खुट्टा भाँचिदिने मन्त्रीको अभिव्यक्तिको जवाफ माग गरेका थिए।
Weather Update