क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा
शनिबार, कात्तिक २२, २०८२
जेनजी पुस्ताकाे हत्याकाे छानविन गरि कारवाही हुनुपर्छ : विष्णु पाैडेल
बुधबार, कात्तिक १९, २०८२
प्रेस चाैतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् । उनले जेनजी युवा पुस्ताकाे समेत माग सम्बाेधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने बताए । 'संसद पुर्नस्थापना गर्ने, त्यसले संविधान संसाेधन गरि, गैरदलिय सरकार बनाएर चुनावमा जान सकिन्छ'...
प्रेस चाैतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुर्नस्थापना गर्नुपर्ने बताएका हुन् । उनले जेनजी युवा पुस्ताकाे समेत माग सम्बाेधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुर्नस्थापना हुनुपर्ने बताए । 'संसद पुर्नस्थापना गर्ने, त्यसले संविधान संसाेधन गरि, गैरदलिय सरकार बनाएर चुनावमा जान सकिन्छ' पाैडेलले भने ।
बुटवलमा माघमा कृषि मेला हुने
सोमबार, कात्तिक १७, २०८२
सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर
आइतबार, कात्तिक १६, २०८२
काठमाडौं - नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्।माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

क्यानन माविको 'गेस्ट अफ दी मन्थ'मा सोल्टी होटलका क्लस्टर डाइरेक्टर रुपेश श्रेष्ठद्धारा प्रशिक्षण
आइतबार, कात्तिक १६, २०८२
विद्यालयले प्रत्येक महिना गेस्ट अफ दि मन्थको रुपमा बिभिन्न बिधाका ख्याती प्राप्त ब्यतित्वहरुलाई आमन्त्रणगरि बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानका अतिरिक्त चौतर्फी ज्ञान दिने उदेश्यले कार्तिक महिनामा 'गेस्ट अफ दि मन्थ'को रुपमा सोल्टी होटलका क्लस्टर डाईरेक्टर डा.रुपेश श्रेष्ठलाई आमन्त्रण गरि कार्यक्रम गरेको जनाईएको छ ।

गुल्मी रुरुक्षेत्र पयेकका ९३ बर्षिय हिरामणि ज्ञवाली सम्पर्कविहिन, खोजी गरिदिन अपिल
बिहीबार, कात्तिक १३, २०८२
बुटवल– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं.३ पयेकका ९३ वर्षीय बृद्ध दुईसातादेखि सम्पर्क विहिन भएका छन् । ९३ बर्षिय ९३ बर्षिय हिरामणी ज्ञवाली असोज २७ गते दिउँसो २ बजेदेखि सम्पर्क विहिन भएका हुन् । बृद्ध उमेरका ज्ञवाली घरबाटै सम्पर्कविहिन भएपछि परिवारजनले खोजी गरि सहयोग गरिदिन अपिल गरेका छन् ।

आगामि मंसिर १४ देखि क्यानन दोस्रो सेभेन ए-साईड फुटबल प्रतियोगिता हुने
बिहीबार, कात्तिक १३, २०८२
बुटवल– मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो एसाईड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो । खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरीक...
बुटवल– मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो एसाईड फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो । खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उदेश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले बताए । उनका अनुसार प्रतियोगिताको आन्तरीक तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
भैरहवा मेडिकल कलेज : श्रम शाेषण भएकाे भन्दै ८ दिनदेखि धर्ना
सोमबार, कात्तिक १०, २०८२
बुटवल- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्।कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले...
बुटवल- भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासन उदासीन भएको बताएका छन्।कात्तिक २ गतेदेखि मेडिकल कलेज अगाडि शान्तिपूर्ण रूपमा धर्ना दिएर माग राख्दा पनि मेडिकल कलेज प्रशासनले मागको सुनुवाइ गर्न गैरजिम्मेवार भएको आन्दोलित नर्स तथा प्यारामेडिक्सहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने, स्तरवृद्धि, श्रम ऐन र स्वास्थ्य मापदण्ड अनुसारको नियुक्ति, सुत्केरी बिदा, जोखिम भत्ता जस्ता सुविधाको माग गरेका छन्।
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : शान्तिका लागि साँस्कृतिक सम्पदा उपयाेगी
शनिबार, कात्तिक १, २०८२
६७ भन्दा बढि देशका २ सय सम्पदा विज्ञहरूकाे उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकाेपकाे सामना तथा शान्तिका लागि सम्पदाकाे उपयाेग गर्ने संकल्प गरेकाे छ ।
बुधबार लुम्बिनीमा शुरू गरिएकाे सम्मेलन अन्तर्गत शनिबार प्राचीन तिलाैराकाेट दरबार क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएकाे द्वन्द्व तथा प्राकृतिक प्रकाेपहरूकाे सामानाका...
६७ भन्दा बढि देशका २ सय सम्पदा विज्ञहरूकाे उपस्थितिमा लुम्बिनीमा सञ्चालित अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनले द्वन्द्व, प्राकृतिक प्रकाेपकाे सामना तथा शान्तिका लागि सम्पदाकाे उपयाेग गर्ने संकल्प गरेकाे छ ।
बुधबार लुम्बिनीमा शुरू गरिएकाे सम्मेलन अन्तर्गत शनिबार प्राचीन तिलाैराकाेट दरबार क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात् विभिन्न देशमा देखिएकाे द्वन्द्व तथा प्राकृतिक प्रकाेपहरूकाे सामानाका लागि सांस्कृतिक सम्पदा उपयाेगि हुने संकल्प गरिएकाे हाे ।
आजदेखि तिहार शुरु
शनिबार, कात्तिक १, २०८२
बुटवल- उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो।

उच्च अदालत बुटवलको आदेश : रवि लामिछानेसँगै जाेशीकाे फाइल पनि ल्याउनू
शुक्रबार, असोज ३१, २०८२
बुटवल - उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ
बुधबार, असोज २९, २०८२
लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन बुधबारदेखि सुरु भएको छ । प्रकोप, द्धन्द र शान्ति बिषयलाई केन्द्र बिन्दुुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो ।

लुम्बिनीको विकासमा विज्ञहरुको साथ चाहिन्छ : उपाध्यक्ष लामा
बुधबार, असोज २९, २०८२
बुटवल- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरुको साथ सधै चाहिने बताएका छन् । उनले लुम्बिनीबारे गलत बुझाई नराख्न समेत आग्रह गरे । बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ समारोहलाई सम्बोधन...
बुटवल- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरुको साथ सधै चाहिने बताएका छन् । उनले लुम्बिनीबारे गलत बुझाई नराख्न समेत आग्रह गरे । बुद्धजन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितीमा बुधबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. लामाले यस्तो बताएका हुन ।