Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
ईकोमस इन्टरनेश्नलको बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा मनाइयो
ईकोमस इन्टरनेश्नलको बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा मनाइयो लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस इन्टरनेश्नल) को बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा गरिएको छ ।यहि असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा शुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो । विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६०... लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस इन्टरनेश्नल) को बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा गरिएको छ ।यहि असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा शुरु भएको बार्षिक सभाको मंगलबार समापन तथा ६० औं बर्षगाठ मनाइएको हो । विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६० औं बर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको बिषय भएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए ।  
उपभाेग नै नगरेको विद्युत् महसुल तिर्न सक्दैनाैं : रुपन्देहीका उद्योगी
उपभाेग नै नगरेको विद्युत् महसुल तिर्न सक्दैनाैं : रुपन्देहीका उद्योगी बुटवल - रुपन्देहीका उद्योगीहरुले आफूहरुले उपभोग गरेको विद्युतको महसुल तिर्न सधैँ तयार रहेको, तर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अडान दोहोराएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रक तथा डेडिकेटेट लाइन जोडेर लामो समय रकम नतिरेका उद्योगीहरुलाई कार्तिक २ गतेसम्मको समय दिएसँगै उद्योगीहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन्... बुटवल - रुपन्देहीका उद्योगीहरुले आफूहरुले उपभोग गरेको विद्युतको महसुल तिर्न सधैँ तयार रहेको, तर उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अडान दोहोराएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रक तथा डेडिकेटेट लाइन जोडेर लामो समय रकम नतिरेका उद्योगीहरुलाई कार्तिक २ गतेसम्मको समय दिएसँगै उद्योगीहरुले प्रमाणबिनाको रकम तिर्न नसकिने दोहोराएका छन् । 
जन्मियाे जनयुग पार्टी, संयाेजक नवराज सुवेदी, सचिवमा बिमल पाेखरेल
जन्मियाे जनयुग पार्टी, संयाेजक नवराज सुवेदी, सचिवमा बिमल पाेखरेल काठमाडौँ- जनयुग पार्टीको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठन विस्तार र स्थानीय तहमा जनसंगठन सुदृढीकरण सम्बन्धी निर्णयहरू गरेको जनाइएको छ।भेलामा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र जनजीविकासँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका... काठमाडौँ- जनयुग पार्टीको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठन विस्तार र स्थानीय तहमा जनसंगठन सुदृढीकरण सम्बन्धी निर्णयहरू गरेको जनाइएको छ।भेलामा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था र जनजीविकासँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर जनसंघर्ष अगाडि बढाउने प्रतिवद्धता जनाएको छ।
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु
लुम्बिनी नेत्रालयको बिशिष्टिकृत सेवा बुटवलमा शुरु बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो ।  बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ ।... बुटवल– लामो सययदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलबाट बिशिष्टकृत सेवा सुरु गरेको छ । बुटवलको पुष्पलाल पार्कमा शाखा स्थापना गरी नेत्रालयले आखा सम्बन्धी सम्पूर्ण सेवा सोमबारदेखि सुरु गरेको हो ।  बुटवलमा पत्रकार सम्मेलन गर्दै नेत्रालयले आफुहरुले बिशिष्टकृत सेवा दिनका लागि सेवा बिस्तार गरेको प्रालिले जनाएको छ । शाखा बिस्तारको क्रममा एक हप्ताका लागि निशुल्क सस्थ्य शिबिर समेत चलाइएको म्यानेजिङ डाइरेक्टर हिरा श्रेष्ठले बताए ।
बुटवल उद्योग वाणिज्य संघको ७२ औं साधारण सभाः उद्योगी  भन्छन् –'तोकिएकै मितिमा चुनाव होस्'
बुटवल उद्योग वाणिज्य संघको ७२ औं साधारण सभाः उद्योगी भन्छन् –'तोकिएकै मितिमा चुनाव होस्' बुटवल - मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थितरतामा जोड दिँदै उद्योगी व्यवसायीहरुले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरु सहभागि हुनुपर्ने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक... बुटवल - मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थितरतामा जोड दिँदै उद्योगी व्यवसायीहरुले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरु सहभागि हुनुपर्ने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भईरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको समेत असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
मनिकर कार्कीको अर्थ दृष्टि पुस्तकको दोस्रो संस्करणमाथि बुटवलमा परिचर्चा
मनिकर कार्कीको अर्थ दृष्टि पुस्तकको दोस्रो संस्करणमाथि बुटवलमा परिचर्चा बुटवल - अर्थविद मनिकर कार्की लिखित अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति पुस्तकको दोस्रो संस्करणको साेमबार बुटवलमा  परिचर्चा तथा अन्तरक्रिया गरिएको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजना बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको हो ।  बुटवल - अर्थविद मनिकर कार्की लिखित अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति पुस्तकको दोस्रो संस्करणको साेमबार बुटवलमा  परिचर्चा तथा अन्तरक्रिया गरिएको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजना बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको हो । 
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान
इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहित उपकरण प्रदान बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको... बुटवल- बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवललाई कम्प्युटर सहितका उपकरण प्रदान गरेको छ भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवललाई ह्वील लक प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते जेन–जी युवा विद्यार्थीको आन्दोलनको क्रममा तोडफोड तथा आजगनीबाट ध्वस्त भएको ईलाका प्रशासन कार्यालय बुटवललाई संघले १ थान डेस्कटप कम्प्युटर, १ थान प्रिन्टर, १ थान स्क्यानर र १६ थान सिसिटिभि क्यामेरा प्रदान गरिएको हो।
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा
‘अर्थदृष्टि’को दोस्रो संस्करण बजारमा बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास  एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो । बुटवल- युवा अर्थशास्त्री एवम् अर्थराजनीतिक विश्लेषक मनिकर कार्कीद्वारा लिखित पुस्तक ‘अर्थदृष्टिः अल्पविकासको अर्थराजनीति’ को दोस्रो संस्करण बजारमा आएको छ । नेपालको आर्थिक इतिहास  एवम् समसामयिक अर्थराजनीतिसम्बन्धी सो पुस्तक प्रकाशक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।
जेनजी प्रदर्शनका जेलबाट भागेका ६७९ नियन्त्रण, ६९० जना अझै फरार
जेनजी प्रदर्शनका जेलबाट भागेका ६७९ नियन्त्रण, ६९० जना अझै फरार बुटवल–  जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते लुम्बिनी प्रदेशका विभिन्न जेलबाट फरार रहेका आधा कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन । लुम्बिनीका विभिन्न कारागारबाट १५६९ जना कैदीबन्दीहरु फरार भएकोमा ८७९ जनालाई मात्रै प्रहरीले नियन्त्रणमा ल्याएको छ । बाँकी ६९० अझै फरार रहेका हुन् । बुटवल–  जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते लुम्बिनी प्रदेशका विभिन्न जेलबाट फरार रहेका आधा कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन । लुम्बिनीका विभिन्न कारागारबाट १५६९ जना कैदीबन्दीहरु फरार भएकोमा ८७९ जनालाई मात्रै प्रहरीले नियन्त्रणमा ल्याएको छ । बाँकी ६९० अझै फरार रहेका हुन् ।
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति
लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको तयारीमा लाग्नुस् : राष्ट्रपति काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्। काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एकमात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेका हुन्।
आईसीसी टी–२० विश्वकपमा नेपाल सुपर सिक्समा प्रवेश
आईसीसी टी–२० विश्वकपमा नेपाल सुपर सिक्समा प्रवेश काठमाडौँ- नेपाल आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको हो। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ शुक्रबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्‍यो। लागातार दोस्रो... काठमाडौँ- नेपाल आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ। नेपाल समूह विजेता बन्दै टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गरेको हो। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ शुक्रबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्‍यो। लागातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो। पराजित जापान पनि समान खेलबाट दुई अंकका साथ उपविजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ।
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा
पर्यटन मन्त्रालयका लागि युवा अनुहार किरण केसीको चर्चा काठमाडौं — स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट प्रतिस्पर्धा गरेका जेन–जेड नेता किरण केसी पछिल्लो समयमा अन्तरिम सरकारमा मन्त्री बन्न सक्ने चर्चामा छन्। स्रोतहरूका अनुसार उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन का लागि प्रस्तावित सूचीमा परेको छ। काठमाडौं — स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट प्रतिस्पर्धा गरेका जेन–जेड नेता किरण केसी पछिल्लो समयमा अन्तरिम सरकारमा मन्त्री बन्न सक्ने चर्चामा छन्। स्रोतहरूका अनुसार उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन का लागि प्रस्तावित सूचीमा परेको छ।
Weather Update