Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा तुक छैन  : प्रचण्ड
अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा तुक छैन : प्रचण्ड काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिनँ भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन्। आफुहरु... काठमाडौँ- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार मान्दिनँ भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालीन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिनँ भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन्। आफुहरु उक्त प्रक्रियाको साक्षी भएको उनले उल्लेख गरे।
रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता
रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता बुटवल – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ढकाललाई कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट... बुटवल – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल सहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। ढकाललाई कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।  
अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी
अनेरास्विवयू रूपन्देहीले दियो बालेन र सुदनविरूद्व किटानी जाहेरी बुटवल– अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दिएको छ।भदौ २३ र २४ गते जेनजी आन्दोलनको दुरुपयोग गरी रूपन्देहीमा क्षति गराएको भन्दै अनेरास्ववियूले किटानी जाहेरी दिएको हो। बुटवल– अनेरास्ववियु रुपन्देहीले जेनजी आन्दोलनलाई गलत रुपमा दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा किटानी जाहेरी दिएको छ।भदौ २३ र २४ गते जेनजी आन्दोलनको दुरुपयोग गरी रूपन्देहीमा क्षति गराएको भन्दै अनेरास्ववियूले किटानी जाहेरी दिएको हो।
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । काठमाडौं - निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं 
नेपाल एयरलायन्सको जहाजले अलपत्र यात्रुलाई भैरहवाबाट लग्यो काठमाडौं  काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । बर्षातले सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान... काठमाडौंबाट भैरहवा आउँदा उक्त जहाजमा ७६ जना यात्रु आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापवावु तिवारीले जानकारी दिए । नियमित उडान भर्दै आएका जहाजमा टिकट नपाएपछि भैरहवामा यात्रुहरु अलपत्र परेका थिए । बर्षातले सडक अवरुद्ध हुँदा हवाई चाप बढेको हो । जरुरी कामले काठमाडौं जानुपर्ने यात्रुहरु अलपत्र परेपछि सरकारले न्यारोबडीमार्फत् उडान गर्ने निर्णय गरेको थियो ।
काठमाडौँबाट सवारीसाधन आवतजावतमा तीन दिन रोक
काठमाडौँबाट सवारीसाधन आवतजावतमा तीन दिन रोक काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका... काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत तीन दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा सवारी आवतजावत आगामी तीन दिनका लागि पूर्ण रूपमा रोक लगाएको हो। ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कपिलवस्तुमा बस दुर्घटना, ३६ यात्रु घाईते 
कपिलवस्तुमा बस दुर्घटना, ३६ यात्रु घाईते  बुटवल - धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा शनिबार विहान  दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् । बुटवल - धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा शनिबार विहान  दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् ।
अर्घाखाँचीबाट गुल्मी पुर्काेटदह जाँदै गरेकाे जीप दुर्घटना, २ जनाको मृत्यू
अर्घाखाँचीबाट गुल्मी पुर्काेटदह जाँदै गरेकाे जीप दुर्घटना, २ जनाको मृत्यू बुटवल – अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो । बुटवल – अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो । भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए । बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।
सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु बुटवल– सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो । बुटवल– सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दशैंमा पानी पर्छ की पर्दैन, यस्तो छ दशैं मौसम 
दशैंमा पानी पर्छ की पर्दैन, यस्तो छ दशैं मौसम  बुटवल– जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई... बुटवल– जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेकोे जनाएको छ ।विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना औंल्याएको हो । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम
अस्ताए रेलिमाई साँस्कृतिक अभियान्ता मिलन गौतम बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ । बुटवल– पञ्चायतविरोधी रेलीमाई साँस्कृतिक अभियानका कलाकार तथा बुटवलका व्यवसायी मिलन गौतमको निधन भएको छ ।
Weather Update