Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण
विद्या भण्डारीको पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्षलाई स्पष्टिकरण बुटवल –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो ।  बुटवल –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेका नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई स्पष्टिकरण सोधिएको छ । भण्डारीलाई नेकपा एमालेको भावी अध्यक्षका रुपमा वकालत थालेपछि खरेललाई स्पष्टिकरण सोधिएको हो । 
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ
बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।
नेपाल उद्यान महासंघको घाेषणा, सराेकारवालासँग सुझाव संकलन
नेपाल उद्यान महासंघको घाेषणा, सराेकारवालासँग सुझाव संकलन बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने... बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने लक्ष्य राखेको छ । 
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ
लुम्बिनी प्रादेशिक अस्पतालमा म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिक सेवा शुभारम्भ बुटवल - महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य... बुटवल - महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ब्रेस्ट क्लिनिक समेत सञ्चालनमा ल्याएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेबहादुर सारुले सोमबार म्यामोग्राफी तथा ब्रेस्ट क्लिनिकको समुद्घाटन गर्दै यहाँको स्वास्थ्य सेवामा नयाँ आयाम थपिएको बताए ।
बुटवल कालिकानगरमा स्कुटर दुर्घटना, पाल्पा पुर्वखाेलाका पुरूषको मृत्यू
बुटवल कालिकानगरमा स्कुटर दुर्घटना, पाल्पा पुर्वखाेलाका पुरूषको मृत्यू बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा  एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका... बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुदा  एकजनाको मृत्यू भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका वडा नं। ४ घर भइ हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पुर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परि मृत्यु भएको हो। वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरिक्षक विष्णु बहादुर बस्नेतका अनुसार मिर्गौलाका विरामी श्रेष्ठ डायलाईसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहान साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।
गोली प्रहार गरी युवतीको हत्या
गोली प्रहार गरी युवतीको हत्या प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत९१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत९१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि
नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।  जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो । 
देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको प्रभाव सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग
रुपन्देही क्षेत्र नं ३ को मतदाता नामावली अद्यावधिक गर्दै आयोग बुटवल– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ । बुटवल– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ ।
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने 
रुपन्देही ३ उपनिपर्वाचन : राप्रपाबाट ६ जनाको नाम सिफारिस, जनमोर्चाले आलम उठाउने  बुटवल- रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता... बुटवल- रूपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरेको हो ।
रुपन्देहीमा नेपालकै ठुलो विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापना
रुपन्देहीमा नेपालकै ठुलो विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापना बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन्। कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी... बुटवल - रुपन्देहीको तिलोत्तमा ४ नयाँ मिलमा विद्युतीय सवारी साधनका लागि नेपालकै ठुलो चार्जिङ्ग स्टेसन स्थापना गरिएको छ । चार्जिङ्ग स्टेसनको तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले आइतबार शुभारम्भ गरेका हुन्। कुल ४ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो चार्जिङ्ग स्टेसनमा एक पटकमा १४ वटा सवारी साधन रिचार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरिएको हो ।
एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी
एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी बुटवल– एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार बुटवलमा भएको परिषद् बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा... बुटवल– एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–१२ बुटवलमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार बुटवलमा भएको परिषद् बैठकले अधिवक्ता खडानन्द भण्डारीको संयोजकत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको सहसंयोजकमा हरिप्रसाद गौतम, सचिवमा सपना रेग्मी लम्साल, कोषाध्यक्षमा अधिवक्ता बाबुराम न्यौपाने तथा कार्यसमिति सदस्यमा प्रभा अर्याल, राधिका रिजाल र राधा भट्टराई अधिकारीलाई चयन गरिएको छ ।
Weather Update