Lumbini Rise
थाइल्याण्डका ३ सय भिक्षुले गरे लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
थाइल्याण्डका ३ सय भिक्षुले गरे लुम्बिनी–रामग्राम शान्ति पदयात्रा लुम्बिनी- लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र...
बेइजिङमा 'लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान' परियोजना शुभारम्भ
बेइजिङमा 'लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान' परियोजना शुभारम्भ बेइजिङ- गौतम बुद्ध जन्मस्थल तथा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान निर्माण गरिने भएको छ। यही २६ मार्चमा लुम्बिनीमा शिलान्यास गरिने समेत तय भएको छ।गत शुक्रबार (मार्च ६ तारिख) बेइजिङस्थित नेपाली दूतावासमा आयोजित ‘लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान’ जनकल्याणकारी परियोजनाको शुभारम्भ समारोहमा सो सम्बन्धमा जानकारी...
महाबोधी सोसाइटीद्वारा बेन्च हस्तान्तरण
महाबोधी सोसाइटीद्वारा बेन्च हस्तान्तरण लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाइ लक्षित गरी पाँच थान बेन्च राखिएको छ । लुम्बिनीस्थित महाबोधी सोसाइटी अफ इन्डिया शाखाद्वारा ४० हजार लागतमा निर्माण गरी ती बेन्च लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो ।
नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण
नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण लुम्बिनी - नेपालका लागि संघीय गणराज्य म्यानमारका राजदूत थान सीनले लुम्बिनी भ्रमण गरेका छन् । सोमबार कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र खिन सु म्याट नाइङ सहित लुम्बिनी आएका उनिहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, कार्यकारीणी सदस्य श्याम रोक्का पदाधिकारी र कर्मचारीहरुले स्वागत गरे । 
प्रधानमन्त्री सुशीला कार्कीद्धारा लुम्बिनी भ्रमण
प्रधानमन्त्री सुशीला कार्कीद्धारा लुम्बिनी भ्रमण लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन्। विश्वशान्तिको प्रतीक तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्कीले लुम्बिनी भ्रमण गरेकी हुन्।
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने लुम्बिनी- लुम्बिनीमा आगामी वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। विहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
भारतीय लेफ्टिनेन्ट जनरल आर.एस. रमनले गरे लुम्बिनी भ्रमण
भारतीय लेफ्टिनेन्ट जनरल आर.एस. रमनले गरे लुम्बिनी भ्रमण लुम्बिनी- भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आर.एस. रमन नेपालको लुम्बिनीमा औपचारिक भ्रमणमा आएका छन्। भ्रमणमा रहेका जनरललाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भिम बस्नेत, र अन्य वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए ।
 लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन हुँदै 
 लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन हुँदै  लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल चरा सम्मेलन(बर्ड फेयर)  हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रिन युथ लुम्बिनीको सहआयोजना, लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको...
१५ बुँदे  घोषणा पत्र जारी गर्दै सकियाे 'लुम्बिनी न्यूज फेस्टीबल'
१५ बुँदे घोषणा पत्र जारी गर्दै सकियाे 'लुम्बिनी न्यूज फेस्टीबल' भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको छ । पुस १२ गतेदेखि सुरु फेस्टिवल सोमबार घोषणा पत्र जारी गर्दै सम्पन्न भएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए । घोषणा...
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक
लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको बातवरण बनाउन एकता आवश्यक शनिबारदेखि लुम्बिनीमा शुुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आईतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरु त्था सहभागिहरुले लुम्बिनीका सरोकारवालाहरुबीच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने नत पर्यटनको बातवरण बन्ने निश्कर्ष निकालेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर...
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना
लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना गर्ने सम्बन्धी त्रिपक्षीय सहकार्य सम्झौतामा २०८२ मंसिर २५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र मकाउ इन्टरनेशनल थिङ्कट्याङ्का अध्यक्ष प्राध्यापक स्वी हाओले हस्ताक्षर गर्नुभयो ।
Weather Update