Lumbini Rise
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ साेमबारदेखि सुरू भएकाे कार्यक्रममा  आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।  भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ...
सुस्तामा नेपाली भूमि पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद
सुस्तामा नेपाली भूमि पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद नवलपरासी - पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित
भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा कार्की निर्वाचित बुटवल - भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा रविन्द्रकुमार कार्की नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रुपन्देहीको सभापतिमा पुन सेनानी रविन्द्रकुमार कार्की चयन हुनुभएको छ ।संघको आइतबार बुटवलमा सम्पन्न छैटौं अधिवेसनले कार्कीलाई अर्को कार्याकालको नेतृत्वको लागि जिम्मेवारी दिएको हो।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम प्रादेशिक भेला बुटवलमा, अध्यक्षमा मान बहादुर कुँवर चयन बुटवल- नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ -छाता संगठन) सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले प्रथम प्रादेशिक भेला शनिबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ ।सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय उपाध्यक्ष खडक बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यता रहेको...
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह
सामाजिक तथा धार्मिक सद्भाव जोगाउन संवेदनशील बन्न मुख्यमन्त्री आचार्यको आग्रह दाङ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई संवेदनशील र जिम्मेवार भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । उत्तेजनाभन्दा संयमता र संवादमार्फत मात्रै शान्ति कायम हुन सक्ने भन्दै उहाँले शान्ति र सद्भाव कायम गर्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयो ।
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण 
जितेश्वरी आमा समूहद्धारा भैरव मन्दिर सरसफाई तथा बृक्षारोपण  बुटवल- बुटवल १३ स्थित जितेश्वरी आमा समूहले शनिबार भैरव मन्दिर क्षेत्रको सरसफाई तथा बृक्षारोपण गरेको छ। साउन १५ को अवसरमा जितेश्वरी टोल विकास संस्थाको सहयोगमा आमा समूहले सरसफाई तथा बृक्षारोपण गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रीय साधरणसभा बुटवलमा, ऐन तत्काल ल्याउन माग 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रीय साधरणसभा बुटवलमा, ऐन तत्काल ल्याउन माग  बुटवल -नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।देशभरका ७ सय बढि सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग...
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै 
देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै  बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत  र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका...
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन
एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा निर्माण हुने सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको वास्तविक कारण खोजेर सुधार गर्नुपर्ने बताउनुभएको हो ।
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ
बेलहिया हाेटलमा भारतीय र चिनियाँ सिम सहित कलवाइपास सञ्चालन गरेका व्यक्ति पक्राउ बुटवल- रुपन्देही प्रहरीले भैरहवा स्थित एक होटलमा कल बाइपास गर्दै आएका एक व्यक्तिलाइ पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित बेलहिया बसपार्क स्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई भिआअइपीका उपकरण सिहत गोरखा चुमनुव्री गाउँपालिका वडा न.०४ का ६२ वर्षिय छिरिङ गुरुङलाइ पक्राउ...
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा
शुद्धोधन गाउँपालिका उपाध्यक्ष चौधरी र एमआइएस अपरेटर कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा कपिलवस्तु- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआइएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।गाउँपालिकामा जागिर लगाइदिने बहानामा घुस लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा स्वीकृत कार्यक्रमको रकम नै दुईजनाको मिलेमतोमा हिनामिना गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
Weather Update