Lumbini Rise
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता :  विद्यालयविच रोमाञ्चक भिडन्त
प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता : विद्यालयविच रोमाञ्चक भिडन्त बुटवल -  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत  तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा...
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी...
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता :  दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता : दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा बुटवल, भदौ २ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ...
मृत्यु भएका मतदाताको नाम हटाउँदै आयोग
मृत्यु भएका मतदाताको नाम हटाउँदै आयोग काठमाडौँ- निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको कार्य गर्दै आइरहेको छ।
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु,  पहिलो दिन पाँच खेल सम्पन्न 
प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु,  पहिलो दिन पाँच खेल सम्पन्न  बुटवल-  बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै...
पाल्पाको रामपुर  होस्दीका १९ घर पहिरोको उच्च जोखिममा
पाल्पाको रामपुर होस्दीका १९ घर पहिरोको उच्च जोखिममा पाल्पा — रामपुर नगरपालिका–१० होस्दी गाउँका १९ घर पहिरोको उच्च जोखिममा परेका छन्। कालीगण्डकी करिडोरअन्तर्गत मगरे जाने सडक चौडा गरेपछि बिहीबार राति ठूलो पहिरो खसेको हो।
ग्याँस पाउनै मुस्किल, काठमाडाैं दिनभर लाइन, ६८०२ वटा  ग्यास बेचेको तथ्यांक
ग्याँस पाउनै मुस्किल, काठमाडाैं दिनभर लाइन, ६८०२ वटा ग्यास बेचेको तथ्यांक यल निगमले शनिबार दिनभरिमा तिनै केन्द्रहरूबाट कुल ६ हजार ८०२ वटा सिलिन्डर ग्यास बेचेको तथ्यांक सार्वजनिक गरेको छ ।जसमध्ये निगमको टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० वटा ग्यास वितरण भएको छ । यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय परिसर चाबहिलबाट...
रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान 
रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान  बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको...
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना
कालिकामा मानवज्ञानका प्रधानाध्यापक ज्ञवालिको पदस्थापना पदभार कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले प्रधानाध्यापक एउटा विद्यालयको प्रशासन चलाउने पद मात्र नभएर समुदाय, विद्यालय, विद्यार्थी र सरकारलाई जोडेर देशमा गुणस्तरीय शिक्षाको लागि निरन्तर लड्नुपर्ने सिपाही भएकोले प्रधानाध्यापकलाई कहिल्यै थाक्ने र भाग्ने छुट नहुने बताए ।
प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने 
प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेनएसाईड फुटबल प्रतियोगिता हुने  बुटवल - यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै...
प्यूठानमा ४ जनाको शव फेला
प्यूठानमा ४ जनाको शव फेला प्यूठान - प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ 
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ  बुटवल-  अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’  आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर  आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित...
Weather Update