जागरणको ‘दलन’ भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत
बिहीबार, साउन १, २०८२
संस्कृति समाजकाे प्राण तत्व हाे : मन्त्री पाण्डे
बुधबार, असार ३२, २०८२
काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजकाे प्राण तत्व भएकाे बताएका छन्।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेकाे विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा उनी यस्ताे बताएका हुन्।

ग्रामिण लघुवित्तका शेयरधनी महिलाले न्यायका लागि राष्ट्र बैंक गुहारे
बुधबार, असार ३२, २०८२
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु...
बुटवल- बिगतमा महिलाहरुको बैंक भनेर पहिचान बनाएको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले न्यायका लागि नेपाल राष्ट्र बैंक समक्ष गुहार मागेका छन् । संस्थाको गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय एवं शेयरधनी महिला र कर्मचारीको बिरोधलाई लिएर उत्पन्न विवाद कारण संस्थापक महिला शेयरधनिहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका हुन् । भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय पुगेर उनिहरुले उक्त साधारण सभाको निर्णय खारेज गर्न अपिल गरेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत
बुधबार, असार ३२, २०८२
काठमाडौँ- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल
बुधबार, असार ३२, २०८२
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’...
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’ उनले भने ।
उनले थपे, ‘यसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’
अस्पतालको सेफ्टि ट्याङ्कीमा खसेर ५ वर्षीया बालिकाले गुमाइन् ज्यान
बुधबार, असार ३२, २०८२
बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा...
बालबालिका खेल्नको लागि बनाइएको स्थल पार्क नजिकै सेफ्टि ट्याङ्की रहेको थियो । अस्पतालमा काम गर्ने कर्मचारी विकास मगरको ५ वर्षीया छोरीको उक्त ट्याङ्कीमा परेर ज्यान गएको हो ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार दैनिक फोहोर फाल्नुपर्ने कारणले सेफ्टी ट्याङ्कीमा पाइप राखेर फोहोर निकाल्ने गरिन्छ । त्यसकारण उक्त सेफ्टी ट्याङ्कीमा पाइप घुसार्ने ठाउँको प्वाल भने सँधै खुला राखिने गरिन्थ्यो ।
रेसुङ्गा विमानस्थलको उडान अवरुद्ध
बुधबार, असार ३२, २०८२
वर्षायाममा मौसम खराबीका कारण उडान प्रभावित भएको र गत मङ्गलबार २४ गते काठमाडौँबाट उडान भए पनि रेसुङ्गाको मौसममा समस्या देखापरेकाले करिब २० मिनेट आकाशमै होल्ड भई अवतरण हुन नसकेका कारण फिर्ता भएको उनको भनाइ छ ।
असार र साउन महिना पहाडका विमानस्थलमा मौसमकै समस्या देखापर्दै आएको थापाले बताए ।

प्युठानमा एकल महिलाहरुका लागि 'रातो अबिर अभियान' सुरु
बुधबार, असार ३२, २०८२
प्युठान - प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर...
प्युठान - प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरु गरेका हुन्।श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरूले रातो अबिर अभियान चलाएका हुन् ।
ससाना संस्थामा ठुला दलको हार: आक्रोश मात्रै की परितवर्तनकाे संकेत?
बुधबार, असार ३२, २०८२
सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ...
सामान्यतया विद्यालयको व्यवस्थापन समितिमा अभिभावकहरूबिच प्रतिस्पर्धा हुने हो । टोल विकास समितिमा टोलमा बस्ने बासिन्दाहरू अनि खानेपानी, वन वा यस्तै समितिमा उपभोक्ताहरूबिच । तर, यी स्वतन्त्र रहनुपर्ने ठाउँमा समेत दलीय हस्तक्षेप हुन थालेपछि नागरिकहरूले त्यसलाई अस्वीकार गरिदिएका छन् । कतै स्वतन्त्र उम्मेदवारले जितेका छन् त कतै पुराना दलहरूलाई हराएर नयाँ दल निकटकाहरुले जित निकालेका छन् ।
साउन ६ गते ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ माथि विशेष विमर्श गरिने
मंगलबार, असार ३१, २०८२
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। स्कुल अफ मार्क्सिज्मको आयोजनामा आगामी साउन ६ गते बिहीबार बिहान ११: ३० बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम हुनेछ।

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन ओझा चयन
मंगलबार, असार ३१, २०८२
बुटवल – कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी जीवन प्रसाद ओझा चयन भएका छन्। नव निर्वाचित सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ओझालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

बुटवलमा सुन चोरी अभियाेगमा तीन जना पक्राउ
मंगलबार, असार ३१, २०८२
बुटवल – रुपन्देही तिलोत्तमा नगरपालिका–३ जानकीनगरस्थित ध्रुव भण्डारीको घरबाट चोरी गर्ने गिराेहलाइ प्रहरीले पक्राउ गरेको छ।
असार २५ गते राति भण्डारीको घरबाट सुनका गहना चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले असार ३० गते तीन जनालाई पक्राउ गरेको हो।