Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन उनले  भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । उनले  भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै
कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् । कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् ।
महेशपुर–परासी–सुनवल सडक  : पटकपटक म्याद थपिए पनि काम अलपत्र
महेशपुर–परासी–सुनवल सडक : पटकपटक म्याद थपिए पनि काम अलपत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो ।
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु
घरमा आगलागी हुँदा महिलाको जलेर मृत्यु गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । गुल्मीको धुर्कोटमा घरमा आगलागी हुँदा महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुकी ७० वर्षीया मनिदेवी विकको घरमा आगलागी हुँदा ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा... नवलपरासी–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको भन्दै यसको प्रबर्द्धन गर्न सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताए ।
उपप्रधानमन्त्री सिंहले गरे सुपोत महास्थवीरलाई अभिनन्दन
उपप्रधानमन्त्री सिंहले गरे सुपोत महास्थवीरलाई अभिनन्दन काठमाडाैं  – बुद्ध जन्मस्थल लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख सुपोत महास्थथवीरलाई आईतबार काठमाडौंमा अभिनन्दन गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलेलुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको भन्दै विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दनका रुपमा सम्मान गरेका हुन् । काठमाडाैं  – बुद्ध जन्मस्थल लुम्बिनी स्थित रोयल थाई विहारका प्रमुख सुपोत महास्थथवीरलाई आईतबार काठमाडौंमा अभिनन्दन गरिएको छ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलेलुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेको भन्दै विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दनका रुपमा सम्मान गरेका हुन् ।
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण 
अर्थमन्त्री पौडेलद्वारा बुटवल नयाँगाउँ माविको निरीक्षण  बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् । बुटवल – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल १२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।बुटवल पश्च्मि क्षेत्रमा अब्बल शैक्षिक संस्थाको रुपमा विकास हुँदै गइरहेको नयाँगाउँ माविको अर्थमन्त्री पौडेलले शनिवार अनुगमन तथा निरीक्षण गरेका हुन् ।
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन
अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् । बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण
बुटवल सहित देशैभर राेटरीद्धारा ५० हजार विरुवा रोपण बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्। रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको  विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो । बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्। रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको  विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो ।
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल
उद्योग परिसंघ युवा उद्यमी मञ्चको आयोजनामा मैत्रीपूर्ण फुटसल ​​​​​​​बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो ।  ​​​​​​​बुटवल – नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा शनिबार बुटवलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । आपसी सम्बन्ध बिस्तार तथा भातृत्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी भएको हो । 
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको... बुटवल - पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् । खरेल एक वर्षका लागि निलम्बनमा परेका हुन् । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९ र ११ गते पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ 
नक्कली लालपूर्जा बनाएको अभियोगमा बुटवल मालपोतका अधिकृत सहित २ जना पक्राउ  बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो ।  बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जय कुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो । 
Weather Update