Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य 
प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं : मुख्यमन्त्री आचार्य  ​​​​​​​बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।  बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे ।  ​​​​​​​बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।  बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारे । 
कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी
कर छलीको अभियोगमा बुटवलका व्यापारी विरुद्ध मुद्दा दायर, ४ करोड ८३ लाख बिगो दाबी बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो। बुटवल- राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ कराेड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।
इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन 
इन्टलेक्च्युअल एकेडेमीमा नमूना निर्वाचन  बुटवल - बुटवल स्थित  इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा... बुटवल - बुटवल स्थित  इन्टलेक्च्युअल एकेडेमीले शुक्रवार नमुना निर्वाचन कार्यक्रम गरेको छ । विद्यार्थीहरूले इन्टलेक्च्युअल बाल क्लब गठन गर्ने प्रयोजनका लागि नमुना निर्वाचन गरी नेतृत्व चुनेका छन् । समूहले प्यानल बनाएर गरिएको निर्वाचनबाट अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट र सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट चुनेका थिए ।शिक्षकहरूको सहजीकरणमा विद्यार्थीहरूकै तर्फबाट मतदान अधिकृत सहितका कर्मचारी र सुरक्षाकर्मीको समेत व्यवस्था गरी निर्वाचन प्रक्रिया सप्रन्न गरेका थिए ।
गर्मीले  भैरहवा विद्यालयमा तीन दिन विदा 
गर्मीले भैरहवा विद्यालयमा तीन दिन विदा  बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ । बुटवल –रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अत्याधिक गर्मी भएपछि विद्यालयलाई विदा दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्मीले विद्यार्थी र जनजीवनमा नकारात्मक असर पारी विरामी हुने समस्या देखिन थालेकाले विदा दिएको जनाएको छ ।
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : विद्यादेवी भण्डारी काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।  काठमाडौँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् । 
गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द
गर्मी बढेपछि कपिलवस्तुमा तीन दिन विद्यालय बन्द त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो । त्यस्तै केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको हो ।
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा
नयाँलाई सुधार्न भन्‍दै रुपन्देही ३ मा किरण विकद्वारा उम्मेद्‌वारी घोषणा बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्‌वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् ।  बुटवल- किरण विकले रुपन्देही-३ मा चुनाव लड्ने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले उम्मेद्‌वारी घोषणा गरेका हुन् । आफू विगत ११ वर्ष देखि राजनीति, फिल्ममेकिंग र लेखन मार्फत रुपन्देही र काठमाडौंमा सक्रिय रहको उनले बताएका छन् । 
लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक
लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्वको देवदह गुरुयोजना सार्वजनिक विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो । विश्वविद्यालयलाई ०७७ सालमा देवदहमा झण्डै ९२ विगाहा जमिनको सरकारले भोगाधिकार दिएको थियो । सोही जमिन ओगट्नेगरी बनेको गुरुयोजना कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असार ३२ गते बसेको अठौं सभा बैठकले स्वीकृत गरेको थियो ।
गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे
गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था... गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ ।
भरुवा बन्दुकसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित दुई जना पक्राउ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए। 
कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो
कुवेत हिँडेका ४७ महिलाहरुलाई थप अनुसन्धानका लागि रुपन्देहीबाट काठमाडौं लगियो दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’
अमेरिका भ्रमण गर्ने नेपालीलाई पनि २५० डलर ‘भिसा इन्टेग्रिटी शुल्क’ काठमाडौं–संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै... काठमाडौं–संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न चाहने नेपालीहरूले अब ‘भिसा इन्टेग्रिटी शुल्क’ तिर्नुपर्ने भएको छ । हालै पारित गरिएको ट्रम्प प्रशासनको वन बिग ब्युटीफूल बिल एक्ट अन्तर्गत यो व्यवस्था गरिएको हो । कम्तीमा २५० अमेरिकी डलर शुल्क अन्य भिसा शुल्कहरूका अतिरिक्त शुल्क हो । यो शुल्क नेपालीका लागि नभएर संसारका धेरै देशहरूका लागि तोकिएको छ ।
Weather Update