Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त 
आचार्यको निधनमा नेकपा एसका अध्यक्ष नेपालद्धारा दुःख व्यक्त  पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सोमबार शोक वक्तव्य जारी गर्दै आचार्यको निधनले पार्टी, समाज र राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य समेत रहेका आचार्यको निधनले ठूलो क्षती पुगेको अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै
बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर मनाइँदै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री... नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो। विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्त्वपूर्ण राजनीतिक नेतृत्व प्रदान गरे।
चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
चितवन खैरनीमा बलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु चितवन-  चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो । चितवन-  चितवन खैरैनीमा सवारी ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् । गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्री अवतारलाई ठक्कर दिएको थियो ।
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली
आजकाे माैसम : देशभर आंशिकदेखि साधारणतया बदली जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ।
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन
एमाले बैठकमा विधान संशोधन प्रस्तावमाथि अधिकांशकाे समर्थन काठमाडौँ–  नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। काठमाडौँ–  नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको सोमबारको बैठक सम्पन्न भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
अनलाइन टिभी पत्रकार संघद्धारा नेपालमा पहिलो पटक एआई आचार संहिता जारी  
अनलाइन टिभी पत्रकार संघद्धारा नेपालमा पहिलो पटक एआई आचार संहिता जारी   एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो... एआईको दुरुपयोग न्यूनिकरण गर्ने र एआईको प्रयोगलाई सही बाटो तर्फ लैजानका लागि आचार संहिताको आवश्यकता भएकाले एआई आचार संहिता जारी गरिएको भण्डारीको भनाई छ ।उनका अनुसार एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने संभावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीहरुलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचार संहिताको आवश्यकता महसुस गरिएको हो ।  
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त
रुपन्देही ३ को उपनिर्वाचन : उम्मेदवारका लागि रास्वपाले माग्यो अनलाइन दरखास्त रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३... रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।
नवीन औद्योगिक माविमा होटल व्यवस्थापन अभिमुखिकरण
नवीन औद्योगिक माविमा होटल व्यवस्थापन अभिमुखिकरण उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र प्रयोगात्मक अभ्यासमा केन्द्रित रहेर शिक्षण प्रक्रिया अघि बढाइरहेको जानकारी गराए ।त्यसैगरी, सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीहरूलाई विद्यालयले लागू गरेको आचारसंहिता २०८२ का मुख्य बुँदाहरूबारे विस्तृत रूपमा सहजीकरण गर्दै भने, “आफ्ना कर्तव्यप्रति इमानदार र अनुशासित विद्यार्थी नै भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्।” उनले अनुशासनलाई पढाइको... उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र प्रयोगात्मक अभ्यासमा केन्द्रित रहेर शिक्षण प्रक्रिया अघि बढाइरहेको जानकारी गराए ।त्यसैगरी, सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीहरूलाई विद्यालयले लागू गरेको आचारसंहिता २०८२ का मुख्य बुँदाहरूबारे विस्तृत रूपमा सहजीकरण गर्दै भने, “आफ्ना कर्तव्यप्रति इमानदार र अनुशासित विद्यार्थी नै भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्।” उनले अनुशासनलाई पढाइको मेरुदण्डका रूपमा व्याख्या गरे।
वेस्टर्न मेगा कलेज, बुटवलद्वारा मन्दिर सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न
वेस्टर्न मेगा कलेज, बुटवलद्वारा मन्दिर सरसफाई तथा तिर्थालु सेवा कार्यक्रम सम्पन्न श्रावण महिनाको पहिलो सोमबार मन्दिर वरपर रहेका ठाउँहरुमा सरसफाई गर्नका निम्ती यो कार्यक्रम गरिएको तथा यस पश्चात श्रावण १२ गते पाल्पा दोभान स्थीत सिद्धबाबा मन्दिर, श्रावन १९ गते जानकीनगर स्थीत श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिल स्थीत दुर्गा मन्दिररशिव मन्दिर र श्रावन २६ गते भैरहवा स्थीत मोक्षधाम र बसदिलवा शिव... श्रावण महिनाको पहिलो सोमबार मन्दिर वरपर रहेका ठाउँहरुमा सरसफाई गर्नका निम्ती यो कार्यक्रम गरिएको तथा यस पश्चात श्रावण १२ गते पाल्पा दोभान स्थीत सिद्धबाबा मन्दिर, श्रावन १९ गते जानकीनगर स्थीत श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिल स्थीत दुर्गा मन्दिररशिव मन्दिर र श्रावन २६ गते भैरहवा स्थीत मोक्षधाम र बसदिलवा शिव मन्दिरहरुमा सरससफाई गर्ने कार्यक्रम रहेको छ । 
कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु
कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो । आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए। स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो । आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए।
एमाले केन्द्रीय कमिटी बैठक सुरू
एमाले केन्द्रीय कमिटी बैठक सुरू बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो । बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक... बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्ठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भएको थियो । बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए । 
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ: अध्यक्ष दाहाल
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ: अध्यक्ष दाहाल आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले सो कुरा बताए ।त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख  गरे। उनले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको दाहालको सचिवालयले जनाएको छ ।  आज नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उनले सो कुरा बताए ।त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख  गरे। उनले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको दाहालको सचिवालयले जनाएको छ । 
Weather Update