Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ 
इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ  बुटवल-  अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’  आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर  आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित... बुटवल-  अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’  आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर  आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित नरहेर कक्षाकोठा बाहिरको व्यावहारिक शिक्षा ग्रहण गर्नु आजको युगमा अनिवार्य भइसकेको बताए ।
ज्ञानपुञ्जमा डा. नन्दु पाठकसँग विद्यार्थी अन्तरसंवाद 
ज्ञानपुञ्जमा डा. नन्दु पाठकसँग विद्यार्थी अन्तरसंवाद  बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा‍. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा‍. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा... बुटवल- ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूल बुटवल ११ नहरपुरका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा‍. नन्दु पाठकले अन्तरसंवाद गरेका छन् । सोमबार बुटवल–११ नहरपुरस्थित विद्यालयमा साउन महिनाको 'गेष्ट अफ द मन्थ’ कार्यक्रम अन्तर्गत अन्तरसंवाद गरिएको हो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा‍. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा राखेका थिए।
ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न
ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलमा ‘असल अभिभावकत्व’ कार्यशाला सम्पन्न बुटवल - ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आईतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितीमा गरिएको हो ।  बुटवल - ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुरमा अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको ‘असल अभिभावकत्व कार्यशाला’ आईतबार सम्पन्न भएको छ । साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यशालामा पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरूको उपस्थितीमा गरिएको हो । 
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै
लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन् दाङ - लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन्
रुपन्देहीको रोहिणी गाउँपालिकामा २७१ घरधनीलाई लालपूर्जा वितरण
रुपन्देहीको रोहिणी गाउँपालिकामा २७१ घरधनीलाई लालपूर्जा वितरण बुटवल- रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण... बुटवल- रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ । पूर्वाधार मन्त्री सुनिल लम्सालले पूर्जा  वितरण गरेका हुन्
बुटवलमा सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय उद्घाटन तथा दीप प्रज्वलन
बुटवलमा सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय उद्घाटन तथा दीप प्रज्वलन बुटवल -  नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २, रूपन्देहीको आयोजनामा पार्टी कार्यालय मैनाबगरमा पुस्तकालय उद्घाटन तथा स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको बाह्रौं स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर र्कीले पुस्तकालयको उद्घाटन गर्दै पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउन पुस्तकालयले महत्त्वपूर्ण... बुटवल -  नेपाली काँग्रेस क्षेत्रीय समिति क्षेत्र नं. २, रूपन्देहीको आयोजनामा पार्टी कार्यालय मैनाबगरमा पुस्तकालय उद्घाटन तथा स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको बाह्रौं स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर र्कीले पुस्तकालयको उद्घाटन गर्दै पार्टीलाई वैचारिक रूपमा थप सुदृढ बनाउन पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
ओलीको साथ रहदा पनि चयनमा छैनन मुख्यमन्त्री आचार्य
ओलीको साथ रहदा पनि चयनमा छैनन मुख्यमन्त्री आचार्य बुटवल - लुम्बिनी प्रदेशमा एमालेभित्रै मुख्यमन्त्री चेतनारायाण आचार्यको विरोध हुनसक्ने भएकाले पहिले विश्वासको मत दिने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने वचन दिएपछि आचार्य ढुक्क छन् । तर, केन्द्रीय कमिटिको निर्णय समेत नभएको र प्रदेशले नै निर्णय गर्नुपर्ने अडान राख्ने नेताहरुको बाहुल्यताका... बुटवल - लुम्बिनी प्रदेशमा एमालेभित्रै मुख्यमन्त्री चेतनारायाण आचार्यको विरोध हुनसक्ने भएकाले पहिले विश्वासको मत दिने तयारीमा जुटेका छन् । एमाले अध्यक्ष केपि शर्मा ओलीले मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता दिने वचन दिएपछि आचार्य ढुक्क छन् । तर, केन्द्रीय कमिटिको निर्णय समेत नभएको र प्रदेशले नै निर्णय गर्नुपर्ने अडान राख्ने नेताहरुको बाहुल्यताका कारण आचार्यले आफूमाथि अविश्वास हुनसक्ने भएकाले अर्को तुरुप निकालेका हुन् ।
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवल- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा सडक डिभाइडरमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १७ प ५९७३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा गएराति साढे दस बजे ठोक्किँदा स्थानीय २६ वर्षीय तिन्कु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेलिकमले जडान गर्याे तिलोत्तमाका सबै वडा तथा स्वास्थ्य चौकीमा  फाइबर सेवा
टेलिकमले जडान गर्याे तिलोत्तमाका सबै वडा तथा स्वास्थ्य चौकीमा फाइबर सेवा बुटवल -  नेपाल टेलिकमले तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा फाइबर टु द होम (FTTH) सेवा जडान गरेको छ। नेपाल टेलिकमको Government to Government (G2G) Program अन्तर्गत गत २०८२ माघ महिनामा तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित सेमिनारमार्फत नेपाल टेलिकम र नगरपालिकाबीच सम्झौता भएपछि उक्त सेवा विस्तारको... बुटवल -  नेपाल टेलिकमले तिलोत्तमा नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य चौकी गरी ३८ स्थानमा फाइबर टु द होम (FTTH) सेवा जडान गरेको छ। नेपाल टेलिकमको Government to Government (G2G) Program अन्तर्गत गत २०८२ माघ महिनामा तिलोत्तमा नगरपालिकाको सभाहलमा आयोजित सेमिनारमार्फत नेपाल टेलिकम र नगरपालिकाबीच सम्झौता भएपछि उक्त सेवा विस्तारको काम सुरु गरिएको हो।
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ
ज्ञानपुञ्जमा 'असल अभिभावकत्व’ कार्यशालाको शुभारम्भ साेमबारदेखि सुरू भएकाे कार्यक्रममा  आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ । साेमबारदेखि सुरू भएकाे कार्यक्रममा  आधुनिक अभिभावकत्व, बालमनोविज्ञान, सकारात्मक अनुशासन, प्रभावकारी संवाद, डिजिटल युगमा बालबालिकाको मार्गदर्शन तथा परिवारभित्र सिर्जना गरिने सिकाइ वातावरणका विषयमा व्यवहारिक र अनुसन्धानमा आधारित प्रशिक्षण प्रदान दिईएकाे छ ।
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड
शाइन रेसुंगाले भारतमा जित्यो बेस्ट डेभलपमेन्ट बैंक अवार्ड बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।  भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ... बुटवल । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।  भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा नबिलले बाणिज्य बैंकहरुतर्फ र शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन् ।
सुस्तामा नेपाली भूमि पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद
सुस्तामा नेपाली भूमि पसेर भारतीय एसएसबीले अस्थायी बाँध भत्कायो, स्थानीयसँग विवाद नवलपरासी - पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए । नवलपरासी - पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ। स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।
Weather Update