विनयीखोलाको डाईभर्सन फेरी बगायो, पूर्वपश्चिम राजमार्ग प्रभावित
मंगलबार, असार ३, २०८२
पाल्पामा बलेरो जिप दुर्घटना हुँदा बुटवल बस्ने २ जनाको मृत्यू
मंगलबार, असार ३, २०८२
पाल्पा – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर...
पाल्पा – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् ।
लुम्बिनी प्रदेशका केही भागमा आज आंशिक बदली
सोमबार, असार २, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहिथ देशका विभिन्न भूभागमा आज मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनीका पूर्वी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ...
बुटवल – लुम्बिनी प्रदेश सहिथ देशका विभिन्न भूभागमा आज मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनीका पूर्वी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आइतबार, असार १, २०८२
बुटवल– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको हो भने डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
बुटवल– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको हो भने डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्यवृद्धि भएको हो ।
लुम्बिनी प्रदेशको बजेट (पूर्ण पाठ)
आइतबार, असार १, २०८२
बुटवल –लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत...
बुटवल –लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड
आइतबार, असार १, २०८२
टवल –लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत...
टवल –लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ ।आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्।
लुम्बिनी बजेट: लुम्बिनी विकास प्राधिकरण गठन गरिने
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । आईतबार लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट पेश गरेका हुन् ।बुद्धजन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आफ्नो अस्तित्व खोज्नका लागि लुम्बिनी विकास...
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि १ अर्ब ९० करोड बजेट छुट्याइएको छ । आईतबार लुम्बिनी प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट पेश गरेका हुन् ।बुद्धजन्मस्थल लुम्बिनीमा प्रदेश सरकारले आफ्नो अस्तित्व खोज्नका लागि लुम्बिनी विकास प्राधिकरण गठन प्रक्रिया अगाडि बढाउने गरी बजेट छुट्याइएको छ । लुम्बिनीमा
लुम्बिनी बजेट: कृषि, भूमि र सहकारी क्षेत्रमा १ अर्ब ५० करोड
आइतबार, असार १, २०८२
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड बिनियोजन गरिएको छ । भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा आईतबा उक्त बजेट पेश...
बुटवल – लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८२/०८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड बिनियोजन गरिएको छ । भूमि कृषि तथा सहकारी मन्त्रालय मार्फत हुने विभिन्न कार्यक्रमका लागि लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभा बैठकमा आईतबा उक्त बजेट पेश गरेका हुन् ।
लुम्बिनीको आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सुरु (LIVE)
आइतबार, असार १, २०८२
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
दाङ– लुम्बिनी प्रदेशकोआगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य शुरु भएको छ । राप्ती उपत्यकाको देउखुरीमा साँझ ६ बजेदेखि शुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले बजेट पेश गरिरहेका छन् ।
परिचयपत्रका लागि सहज वातावरण बनाउन एमाले बुटवल नगरसमितिको ज्ञापनपत्र
आइतबार, असार १, २०८२
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
बुटवल– नेकपा एमाले बुटवल नगर कमिटीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन आग्रह गर्दै इलाका प्रशासन कार्यालय, बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
आइतबार नगर कमिटी अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीले बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएको जनाउँदै कार्यालयको सेवालाई बिहान ७ बजेदेखि नै प्रारम्भ गर्न आग्रह गरेको हो ।
लुम्बिनी मन्त्रीपरिषद् बैठक : बजेट पेस गर्न स्वीकृती, प्रदेशसभा बैठक कतिखेर ?
आइतबार, असार १, २०८२
राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा...
राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
गजेडीतालमा बसेर कलाकारले क्यानभासमा उतारे थरीथरीका चित्र
आइतबार, असार १, २०८२
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
आइतबार, असार १, २०८२
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी...
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरु क्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।


