Lumbini Rise
अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन  
अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन   बुटवल - विश्व रेडक्रस दिवसको अवसरमा अन्नपूर्ण माध्यमिक विद्यालय बुटवलमा अन्नपूर्ण जुनियर रेडक्रस सोसाइटी गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यले नवगठित सदस्यहरूलाई टीका तथा ब्याच लगाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री
सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री बुटवल - नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।
'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल
'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल बुटवल - 'तोरकिन' उपन्यासका लेखक क्षितिज समर्पणसँग बुटवलमा छलफल गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा उपन्यासको कथा र लेखकको अनुभूतिका बिषयमा छलफल गरिएको हो । उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै अध्येता शंकर भण्डारीले उपल्लो मुस्ताको चराङ गाउँबाट सुरुवात भएको उपन्यासले हिमाली जनजीवनलाई उतारेको बताए ।
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण 
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण  लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन ।
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन 
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण दिइरहेको छ । एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरेको हो । 
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन 
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन  बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण सुरु गरेको छ ।एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरिएको हो ।
रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन, अध्यक्षमा न्याैपाने
रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन, अध्यक्षमा न्याैपाने त्यस्तै सदस्यहरुमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे चयन भएका छन् । गठन गरे सो क्लबले सोमबार सैनामैना नगरपालिकामा दर्ता प्रमाणपत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ ।
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन​​​​​​​
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन​​​​​​​ बुटवल- बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड  टेलरिङ सेन्टर सञ्चालनमा आएको छ। बुटवलमा लामो समयदेखि टेलरिङ  व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारिक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन  
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन   बुटवल - न्यू स्ट्याण्डर्ड ईगंलिस हाई स्कुल बुटवल १२ नयाँगाउले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार बितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
सम्मरीमाई शीत भण्डारमा अनियमितता : लुम्बिनीका तत्कालिन सचिव सहित १६ जनालाई भ्रष्टाचार मुद्दा
सम्मरीमाई शीत भण्डारमा अनियमितता : लुम्बिनीका तत्कालिन सचिव सहित १६ जनालाई भ्रष्टाचार मुद्दा त्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह(लेखापाल अजय मिश्र, परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम...
प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै काठमाडौँ -  प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति
नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उहाँले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र...
Weather Update