Lumbini Rise
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा
लुम्बिनीबाट उपकुलपतिको दश बुँदे घोषणा लुम्बिनी - नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ ।
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत्
डिजेल र मट्टितेलकाे मूल्य २ रुपैयाँ घट्यो, पेट्रोलको मूल्य यथावत् नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गरिएको हो।
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई
एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कपकाे उपाधी ग्लोबल आवाजलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ ।
राजावादीको प्रर्दशन : १४ स्थानमा आगजनी, ९ संस्थानमा तोडफोड
राजावादीको प्रर्दशन : १४ स्थानमा आगजनी, ९ संस्थानमा तोडफोड राजावादीले गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड भएको छ शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
यसरी फेरियाे बुटवलकाे नविन स्कूल
यसरी फेरियाे बुटवलकाे नविन स्कूल बुटवलको देविनगरमा अवस्थित नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा कुनै जमानामा अभिभावकले विद्यार्थी भर्ना गर्न मान्दैनथेँ । एकदशक अघिसम्म यहाँ विद्यार्थी भर्ना गर्दा कतै छोराछोरी बिग्रने त होईनन् भन्ने चिन्ता हुन्थ्यो ।
Weather Update