Lumbini Rise
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात?
बालेन सरकार: राजनीतिक प्रतिशोध कि विधिको शासनको सुरुवात? ​नेपाली राजनीतिको आकाशमा दशकौँदेखि एउटै प्रश्न मडारिरहेको छ- के यो देशमा विधिको शासन कहिल्यै स्थापित होला? आश्वासनका पोकाहरू फुस्किए, पात्रहरू फेरिए, तर पद्धतिमा सुधार आउन सकेन। आज सडकदेखि सदनसम्म एउटै गम्भीर बहस छः के अब साँच्चै केही बदलिँदै छ? वा यो केवल अर्को एउटा क्षणिक राजनीतिक लहर मात्र हो?
थाहा पाउनुभयो, किन बिच्किए नेपाली मतदाता?
थाहा पाउनुभयो, किन बिच्किए नेपाली मतदाता? विदेशमा रहेका करिब ४० लाख नेपालीको संवेगले यतिबेला निर्वाचनमा प्रत्यक्ष प्रभाव पारेको छ। उनीहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ, तर उनीहरूले बाआमालाई पठाएको 'सुझाव' ले पुराना दलहरूको जग हल्लाइदिएको छ।
डिजिटल युगको अदृश्य  विष 
डिजिटल युगको अदृश्य  विष  भ्रमले समाजलाई 'हामी' र ' उनिहरु' गरि दुई कट्टर कित्तामा विभाजित गरिदिन्छ । एउटा पक्षले मान्ने भ्रम अर्को पक्षका लागि विष  समान हुन्छ, तर दुबै पक्षले तथ्यलाई हेर्न भने इन्कार गर्छन । यसले गर्दा समाजमा संवाद ( Dialogue) को ढोका बन्द हुन्छ ।
टोलका गफदेखि अपार्टमेन्टका मौनतासम्म: शहरमा हराएको गाउँ
टोलका गफदेखि अपार्टमेन्टका मौनतासम्म: शहरमा हराएको गाउँ भदौ २३ र २४ यी दुई दिन नेपाली समाजको मानसपटलमा गहिरो तरङ्ग छोडेर गएका छन्। जेनजी पुस्ताले सुरु गरेको आन्दोलन, जुन प्रारम्भमा भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित उठेको थियो, अन्ततः पुरानो सत्तालाई ढाल्दै अन्तरिम सरकारको गठनसम्म पुग्यो। यो केवल आन्दोलन मात्र थिएन—यो त परिवर्तनको नबिन स्वर थियो।
डिजिटल डिटक्स:  वाईफाई अफ, जिन्दगी अन
डिजिटल डिटक्स: वाईफाई अफ, जिन्दगी अन के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईं आफ्नो मोबाइलमा दैनिक कति समय बिताउनुहुन्छ? विभिन्न  अध्ययन अनुसन्धानले देखाएका छ्न-  नेपालका इन्टरनेट प्रयोगकर्ताहरूले दैनिक ५ घण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँछन्। यो तथ्याङ्कले हाम्रो जीवनको ठूलो हिस्सा डिजिटल स्क्रिनमा बितिरहेको देखाउँछ।
समय व्यवस्थापन: सफल जीवनको कुञ्जी
समय व्यवस्थापन: सफल जीवनको कुञ्जी साधारण भाषामा, समय व्यवस्थापन भन्नाले निश्चित उद्देश्य प्राप्त गर्न आफ्नो समयलाई योजनाबद्ध र कुशल तरिकाले प्रयोग गर्नु हो। यो केवल 'कामको सूची' बनाउने कुरा मात्र होइन, बरु जीवनका प्राथमिकता, लक्ष्य र कामको प्रकृतिलाई बुझेर प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउने कला हो। यसको मूल उद्देश्य—कम समयमा बढी परिणाम, तनावको कमी, र जीवनमा...
सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण
सकारात्मक सोचको शक्ति: अँध्यारोमा उज्यालोको किरण प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, “सफलताको लागि सकारात्मक सोच राख्नु नै पहिलो कदम हो।” यो भनाइले सकारात्मक सोचको महत्त्वलाई स्पष्ट पार्छ। हामीले जीवनमा जतिसुकै ठूला चुनौतीहरूको सामना गरे पनि, यदि हाम्रो सोच सकारात्मक छ भने हामी त्यसलाई अवसरमा बदल्न सक्छौँ।
सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार
सामाजिक एकता र सहकार्य: समृद्ध जीवनको आधार ​जीवन एक यात्रा हो, र हामी सबै यस यात्राका सहयात्री हौं। यस यात्रामा, हामी एक्लै हिँड्न सक्दैनौं। हामीलाई एकअर्काको साथ,सहयोग र समझदारी चाहिन्छ। यही साथ, सहयोग र समझदारी नै सामाजिक एकता र सहकार्य हो, जसले हाम्रो जीवनलाई समृद्ध र अर्थपूर्ण बनाउँछ।
आर्थिक आत्मनिर्भरता र नेपाली परिवार
आर्थिक आत्मनिर्भरता र नेपाली परिवार आर्थिक आत्मनिर्भरता - सुन्दा सामान्य लाग्न सक्छ, तर यो कुनै पनि परिवारको भविष्यका लागि एउटा यस्तो आधार हो, जसले उनीहरूलाई कसैको सहाराबिनै आफ्नै बलबुतामा उभिन सक्ने बनाउँछ। आफ्नो कमाइले आफ्ना सबै आवश्यकताहरू पूरा गर्न सक्नु र भविष्यका लागि ढुक्क हुनु नै आर्थिक आत्मनिर्भरता हो।
पुस्तान्तर समझदारी: युवा र पुरानो पुस्ताबीचको सेतु
पुस्तान्तर समझदारी: युवा र पुरानो पुस्ताबीचको सेतु संयुक्त परिवार भन्नेबित्तिकै हामीलाई एउटै छानामुनि बस्ने तीन पिँढी सम्झिन्छौं—जहाँ अनुभव, ऊर्जा, संस्कार र आशा एउटै समय र स्थानमा जमेको हुन्छ। तर यही संरचनाभित्र, कहिलेकाहीँ झिनामसिना कुराबाट सुरु भएर, गहिरो टकराव सिर्जना हुन्छ—विशेष गरी पुरानो र युवा पुस्ताबीच। समस्या के हो? के यो पुस्ताबीचको टकराव स्वाभाविक प्रक्रिया हो त? या...
संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू
संयुक्त परिवारमा खुसी : चुनौतीहरू र समाधानहरू समाज बदलिँदै छ, गति बढिरहेको छ। सहरको आकर्षण, शिक्षा, रोजगारी र आधुनिक जीवनशैलीको खोजीले   संयुक्त परिवारको संरचना साँघुरिँदै गएको छ। हिजोसम्म जहाँ हामी "हामी" थियौँ, आज त्यहाँ "म" मात्रै बाँकी छ। बालबालिकाले हजुरबुवा-हजुरआमाको न्यानो माया र ज्ञानबाट वञ्चित हुनुपर्छ, जसले उनीहरूको संस्कार र नैतिकताको विकासमा कमी ल्याउन सक्छ।
सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने?
सम्बन्धमा विष घोल्ने प्रवृत्ति : कसरी चिन्ने र कसरी जोगिने? सम्बन्धहरू मानव जीवनका आधार हुन्, जसले हामीलाई माया, समर्थन र खुशी दिन्छन्। तर, सबै सम्बन्धहरू सुनौलो हुँदैनन्। कहिलेकाहीँ, हामी आफैंलाई यस्तो जालोमा फसेको पाउँछौं जहाँ सम्बन्धले पोषणको सट्टा विष घोल्न थाल्छ। 'विषालु सम्बन्ध' (Toxic Relationships) भनिने यी बन्धनहरूले हाम्रो मानसिक, भावनात्मक र शारीरिक स्वास्थ्यलाई भित्रैदेखि कमजोर पार्छन्। मनोवैज्ञानिक लिलीयन ग्लासले...
Weather Update