लुम्बिनीमा दुई युवाहरूको समूहबिच झडप, एक जना घाइते
आइतबार, जेठ ११, २०८२
प्रथम मेयर कप विद्यालय क्रिकेट उपाधी न्यू होराइजनले चुम्याे
आइतबार, जेठ ११, २०८२
बुटवल - प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि न्यू होराइजनले जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत आइतबारबाट सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यू होराइजन मावि विजेता बन्दै उपाधि हात पारेको छ ।

नवराज विकसहितका युवाको हत्याको स्मृति दिवसमा बुटवलमा दीप प्रज्वलन
आइतबार, जेठ ११, २०८२
बुटवल – २०७७ जेठ १० मा भएको सोती नरसंहारमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक सहित ६ जना युवाहरुको सामुहिक नरसंहार तथा रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या भएको दिनलाई कालो दिनका रुपमा बुटवलमा स्मरण गरिएको छ । संयुुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलमा मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण...
बुटवल – २०७७ जेठ १० मा भएको सोती नरसंहारमा अन्तरजातीय प्रेम सम्बन्धमा जातीय विभेदका कारण ज्यान गुमाएका नवराज विक सहित ६ जना युवाहरुको सामुहिक नरसंहार तथा रुपन्देहीको देवदहमा अंगिरा पासीको हत्या भएको दिनलाई कालो दिनका रुपमा बुटवलमा स्मरण गरिएको छ । संयुुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलमा मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्जवलन गरिएको हो ।
बिआईटिएमका लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनीमा
आइतबार, जेठ ११, २०८२
भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् । विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स...
भैरहवा - विदेशी पर्यटन व्यवसायी र पत्रकारहरू बिआईटिएमको सन्दर्भमा लुम्बिनी क्षेत्रमा नेपाली पर्यटन क्षेत्रमा विशेष महत्त्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेश्नल ट्राभल्स मार्ट (बिआईटिएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरू लुम्बिनी आएका छन् । विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) द्वारा आयोजित बिआईटिएमको लागि भारत, चिन, श्रीलङ्का, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलङ्का लगायत विभिन्न देशका ट्राभल्स एजेन्टहरू नेपाल आएको नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेकी कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बत्ताइन् ।
ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी : कृष्ण पहाडी
शनिबार, जेठ १०, २०८२
बुटवल - मानवअधिकारवादी नेता कृष्ण पहाडीले ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक षडयन्त्रकारी रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिवार बुटवलमा गरेको नागरिक आकाक्षां, नागरिक स्वतन्त्रता र सर्वोच्चता विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पहाडीले ज्ञानेन्द्रले पछिल्लो समय त्यही षडयन्त्र गरिरहेको बताएका हुन् ।

आगामि बर्षकाे बजेटबारे लुम्बिनीका मुख्यमन्त्रीद्वारा सासदहरूसँग छलफल
शनिबार, जेठ १०, २०८२
दाङ - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा प्रदेश सभा सदस्यहरूसँग शनिबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बजेट तर्जुमाको विषयमा सांसदहरूसँग गहन छलफल गरिएको हो ।

अबरूद्व दाउन्ने सडक मध्यान्हदेखि खुल्याे
शनिबार, जेठ १०, २०८२
बुटवल- गएरातीदेखि अबरूद्व पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड मध्यान्हदेखि पूर्णरूपमा सञ्चालनमा आएकाे छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि गएरातीदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियाे ।

पाल्पा तिनाउ ड्यामसाईडमा डुबेर वेपत्ता भारतीय किशोरको शव भेटियो
शनिबार, जेठ १०, २०८२
बुटवल– पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय भारतीय किशोर सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । २ः४५ त्यही ठाउँमा उत्रेको बेलामा फेला पारिएको दोभान प्रहरीले जनाएको छ ।

मनिकर कार्कीकाे अर्थदृष्टिकाे लाेकार्पण
शनिबार, जेठ १०, २०८२
बुटवल – अर्थशास्त्री लेखक मनिकर कार्कीको पुस्तक अर्थ दृष्टिको विमाेचन गरिएको छ । शुक्रवार काठमाडौँमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, गभर्नर डा. विश्व पौडेल, राजनीतिज्ञ राजेन्द्र श्रेष्ठ, पूर्व मन्त्री रामकुमारी झाँक्रीले काठमाडौँमा लोकार्पण गरेका हुन ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा जलवायु परिवर्तनबारे सचेतना
शनिबार, जेठ १०, २०८२
बुटवल – जलवायु परिवर्तनको चुनौती विश्वव्यापी सङ्कटको रूपमा गहिरिँदै गएको वर्तमान सन्दर्भमा सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले वातावरणीय शिक्षा र चेतनाको अभिवृद्धिका लागि तीन दिने विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ। ‘जलवायु परिवर्तन, चुनौती र समाधान’ विषयमा गरिएको कार्यक्रममा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा वातावरणीय दायित्वप्रति सशक्त सन्देश दिएको हो।

वर्षाले दाउन्नेमा सडक भास्सिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
शनिबार, जेठ १०, २०८२
नवलपरासी (पश्चिम) - पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड वर्षाका कारण गएरातीदेखि अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
शनिबार, जेठ १०, २०८२
बुटवल – आज देशका विभिन्न भागमा चट्याङ सहित वर्षा हुने भएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी...
बुटवल – आज देशका विभिन्न भागमा चट्याङ सहित वर्षा हुने भएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।