Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना
६७ औँ स्थापना दिवसको बुटवल नगर प्रमुख खेलराज पाण्डेयद्धारा शुभकामना बुटवल - बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा,... बुटवल - बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले शुभकामना व्यक्त गर्दै समृद्ध, व्यवस्थित र नागरिकमैत्री शहर निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।नगर प्रमुख पाण्डेयले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उपमहानगरपालिकाले सुशासनको अनुभूति दिलाउने, व्यवसायिक क्षेत्रमा आशालाग्दो वातावरण सिर्जना गर्ने तथा शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र पर्यटनका क्षेत्रमा उल्लेखनीय परिवर्तन गर्ने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गरेका छन् ।
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​
इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न:संस्कारयुक्त शिक्षामा जोड ​ शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। ​समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो। शिक्षा विकास तथा समन्वय एकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक यात्रा र भावी योजनाबारे चर्चा गरिएको थियो। ​समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले इन्टलेक्च्युअल एकेडेमीले छोटो समयमै सिकाई र संस्कारको उत्कृष्ट संयोजन गरी बुटवल क्षेत्रमा बेग्लै पहिचान बनाएको बताउनुभयो।
६७ औँ स्थापना दिवस दिवसका सन्दर्भमा बुटवलका मेयरसँग विशेष वार्ता (भिडियाे)
६७ औँ स्थापना दिवस दिवसका सन्दर्भमा बुटवलका मेयरसँग विशेष वार्ता (भिडियाे) बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस आइतबार मनाउँदैछ ।  हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । दिवसका सन्दर्भमा मेयर खेलराज पाण्डेयसँग हामीले बिशेषा वार्ता गरेका छाै‌ । बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस आइतबार मनाउँदैछ ।  हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । दिवसका सन्दर्भमा मेयर खेलराज पाण्डेयसँग हामीले बिशेषा वार्ता गरेका छाै‌ ।
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने
बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस मनाउने बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो ।  बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस भोली आइतबार एक औपचारिक कार्यक्रमका बीच मनाउँदै छ । हरेक वर्ष भव्य समारोहबीच दिवस मनाउँदै आएको उपमहानगरले यस वर्ष भने यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहित लागू भएकाले सामान्य रुपमा मनाउने भएको हो । 
बालेन शाह हेर्न बुटवलमा भिड
बालेन शाह हेर्न बुटवलमा भिड बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै... बुटवल – रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शनिबार रूपन्देही, कपिलबस्तु र नवलपरासीका विभिन्न ठाउँ पुगेका छन्। उनी समर्थकलाई अभिवादन गर्दै हिँडेका हुन्।बालेनले रूपन्देहीको मर्चवारदेखि , लुम्बिनी, कपिलबस्तु, परासी हुँदै बुटवलसम्मको भ्रमण गरेका हुन्। बुटवल देवीनगरमा चौपारीमा शनिबार साँझ बालेन हेर्नका लागि मानिसहरूको ठूलो भिड जम्मा भएको थियो। बालेनले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूलाई अभिवादनमात्रै गरे।
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला'
काँग्रेस नेताहरुले भने – 'प्रधानमन्त्री कसलाई बनाउने हो, विचार गरेर मत दिनुहोला' उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् । उनीहरुले नेपाली काँग्रेसले पार्टी सभापति गगनकुमार थापा, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेको सन्दर्भमा देशका लागि उपयुक्त उम्मेद्वारलाई प्रधानमन्त्री बनाउने गरी सोंच विचार गरेर मात्रै मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।
मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप
मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप बुटवल- रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन । बुटवल- रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गरेका छन ।नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहेका छन ।
रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन
रुपन्देही उद्योग संघमा राइस तथा आयल मिल वस्तुगत समिति गठन बुटवल- रुपन्देही उद्योग संघमा आवद्ध राइस तथा आयल मिल उद्योगीहरुको भेलाले शुक्रबार राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम राइस तथा आयल मिल वस्तुगत समिति गठन गरिएको हो । बुटवल- रुपन्देही उद्योग संघमा आवद्ध राइस तथा आयल मिल उद्योगीहरुको भेलाले शुक्रबार राइस तथा आयल मिल वस्तुगत समिति गठन गरेको छ । संघमा आवद्ध विभिन्न वस्तुगत उद्योगीहरुको भेलाबाट छुट्टाछुट्टै वस्तुतगत समिति गठन गर्ने वार्षिक कार्ययोजना बमोजिम राइस तथा आयल मिल वस्तुगत समिति गठन गरिएको हो ।
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम
११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल प्रथम बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ। बुटवल- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ। बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
रूपन्देहीमा रवि लामिछानेलाइ भेटन भिड
रूपन्देहीमा रवि लामिछानेलाइ भेटन भिड बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरे । उनले भने, ‘रास्वपाले एक से एक उम्मेदवारहरूलाई लिएर आएको छ । बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देहीका विभिन्न क्षेत्रमा पुगेर भेटघाट गरेका छन्। साेमबार उनले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यक्रममा सहभागी भए।लामिछानेले रास्वपाले क्षमतावान् उम्मेदवार उठाएकाले यस पटकको संसद् घण्टीमय हुने दाबी गरे । उनले भने, ‘रास्वपाले एक से एक उम्मेदवारहरूलाई लिएर आएको छ ।
नेपाली राजनीतिको नैतिक पतनले निम्त्याएको सामाजिक प्रभाव र समाधानका उपाय
नेपाली राजनीतिको नैतिक पतनले निम्त्याएको सामाजिक प्रभाव र समाधानका उपाय नेपालको राजनीति विगत लामो समयदेखि गम्भीर नैतिक संकटको चंगुलमा फस्दै आएको छ। संविधान, कानुन र लोकतान्त्रिक मूल्य,मान्यता र आदर्शहरुको संरक्षण गर्ने दायित्व बोकेका राजनीतिक नेतृत्वबाटै बारम्बार अनुशासनहीनता, अवसरवाद, भ्रष्टाचार र गैरजिम्मेवार व्यवहार देखिनु चिन्ताको विषय बनेको छ। नेपालको राजनीति विगत लामो समयदेखि गम्भीर नैतिक संकटको चंगुलमा फस्दै आएको छ। संविधान, कानुन र लोकतान्त्रिक मूल्य,मान्यता र आदर्शहरुको संरक्षण गर्ने दायित्व बोकेका राजनीतिक नेतृत्वबाटै बारम्बार अनुशासनहीनता, अवसरवाद, भ्रष्टाचार र गैरजिम्मेवार व्यवहार देखिनु चिन्ताको विषय बनेको छ।
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको... काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको सुटिङमा थिए।
Weather Update