Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
क्याननमा कक्षा १२ का विद्यार्थी विदाई 
क्याननमा कक्षा १२ का विद्यार्थी विदाई  बुटवल - बुटवल १० सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुलाई बुधबार विदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यार्थीहरुलाई आगामि दिनको सफलताको शूभकामना दिदै विदाई... बुटवल - बुटवल १० सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरुलाई बुधबार विदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई एक समारोहका विच विदाई गरिएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विद्यार्थीहरुलाई आगामि दिनको सफलताको शूभकामना दिदै विदाई गरिएको छ ।
अब अस्पताल पनि शनिबार र आइतबार बन्द
अब अस्पताल पनि शनिबार र आइतबार बन्द बुटवल - सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब अस्पताल समेत हप्तामा दुई दिन बिदा हुने भएको छ।त्रिवि शिक्षण अस्पताल प्रशासनले बुधबार विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने जनाएको छ। बुटवल - सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब अस्पताल समेत हप्तामा दुई दिन बिदा हुने भएको छ।त्रिवि शिक्षण अस्पताल प्रशासनले बुधबार विज्ञप्ति प्रकाशित गरी अस्पतालमा कार्यालय समय ९ देखि ५ बजेसम्म गरिएको तथा शनिबार र आइतबार बिदा गरिने जनाएको छ।
सार्वजनिक यातायातको भाडा वृद्धि (कुन ठाउँको कति?)
सार्वजनिक यातायातको भाडा वृद्धि (कुन ठाउँको कति?) काठमाडौं -  सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट लागू भएको छ ।अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने... काठमाडौं -  सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट लागू भएको छ ।अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीद्वारा ३६६ दिने कार्यसम्पादन सार्वजनिक
लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीद्वारा ३६६ दिने कार्यसम्पादन सार्वजनिक बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले ३६६ दिनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेकी छन् । जनताप्रति जनप्रतिनिधि जवाफदेही हुनुपर्ने भन्दै सदनमा उठाएका प्रमुख मुद्दा र कार्यान्वयनको अवस्था सहितको रिर्पोट कार्ड बुधबार सार्वजनिक गरेकी हुन् । नेपाली काँग्रेस प्यूठानबाट समानुपातिक सांसद बनेकी गिरीले आफू अधिकांश प्रदेशसभाको बैठकमा उपस्थित भएको बताएकी छन्... बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले ३६६ दिनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेकी छन् । जनताप्रति जनप्रतिनिधि जवाफदेही हुनुपर्ने भन्दै सदनमा उठाएका प्रमुख मुद्दा र कार्यान्वयनको अवस्था सहितको रिर्पोट कार्ड बुधबार सार्वजनिक गरेकी हुन् । नेपाली काँग्रेस प्यूठानबाट समानुपातिक सांसद बनेकी गिरीले आफू अधिकांश प्रदेशसभाको बैठकमा उपस्थित भएको बताएकी छन् । उनले सार्वजनिक गरेको प्रतिवेदनमा १८ दिन सदन बसेकोमा १५ दिन उपस्थित  भएको उल्लेख छ ।  
लुम्बिनीका कान्छा ज्योतिष चुरामणी पाण्डे भारतमा सम्मानित
लुम्बिनीका कान्छा ज्योतिष चुरामणी पाण्डे भारतमा सम्मानित बहुआयामिक धार्मिक व्यक्तित्व पाण्डेले आफ्नो ज्ञान र साधनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदानगर्दै आएका छन् ।  आफ्नो बुबा, हजुरबुबा र विशेष गरी कुलगुरुको संगत र सिकाइमा हुर्कंदै उनले मात्र १३ वर्षकोकलिलो उमेरदेखि नै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका थिए । बहुआयामिक धार्मिक व्यक्तित्व पाण्डेले आफ्नो ज्ञान र साधनामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रदानगर्दै आएका छन् ।  आफ्नो बुबा, हजुरबुबा र विशेष गरी कुलगुरुको संगत र सिकाइमा हुर्कंदै उनले मात्र १३ वर्षकोकलिलो उमेरदेखि नै ज्योतिष तथा तान्त्रिक परामर्शको थालनी गरेका थिए ।
भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा प्रधानमन्त्रीलाई पूर्वअर्थमन्त्री पुनको आग्रह
भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा प्रधानमन्त्रीलाई पूर्वअर्थमन्त्री पुनको आग्रह बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास... बुटवल - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहलाई विभिन्न विकास आयोजना अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा सहभागी भएका पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान
नेपाल व्यवासायिक कलाकार संघ रुपन्देहीद्धारा सांसद भुसाललाई सम्मान बुटवल- नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई बुटवलमा सम्मान सहित बधाई ज्ञापन गरेको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद भुसाल कलाकार भएकाले संघले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद भुसालले जनताको साथले ब्रस समाउने हातले कानुन बनाउने थलोमा पुगेको... बुटवल- नेपाल व्यवसायिक कलाकार संघ जिल्ला समिति रुपन्देहीले अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई बुटवलमा सम्मान सहित बधाई ज्ञापन गरेको छ । प्रतिनिधिसभामा निर्वाचित सांसद भुसाल कलाकार भएकाले संघले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद भुसालले जनताको साथले ब्रस समाउने हातले कानुन बनाउने थलोमा पुगेको बताए । उनले आफू सांसदका रुपमा निर्वाचित भएपनि ब्रस समाउने कलाप्रतिको माया उतिकै रहेको भन्दै कलाकारहरुको जीवनलाई सहज बनाउने बिषयमा काम गर्ने बताए ।
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै बुटवल - लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।... बुटवल - लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ । बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची छ ।
महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी
महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २८ र २९ मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका... बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २८ र २९ मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
एसईई प्रश्नपत्र ‘आउट’ गर्ने  पक्राउ
एसईई प्रश्नपत्र ‘आउट’ गर्ने पक्राउ सर्लाही- माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र ‘आउट’ गरेर गोपनीयता भंग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार बिहान ८:०० बजेदेखि सञ्चालन भएको एसईई क्रममा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले कविलासी नगरपालिका-२ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ड्युटी गरिरहेको थियो। सर्लाही- माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र ‘आउट’ गरेर गोपनीयता भंग गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार बिहान ८:०० बजेदेखि सञ्चालन भएको एसईई क्रममा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले कविलासी नगरपालिका-२ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ड्युटी गरिरहेको थियो।
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
बुटवलको यातायात व्यवस्था कार्यालयबाट २ जना बिचौलीया पक्राउ
बुटवलको यातायात व्यवस्था कार्यालयबाट २ जना बिचौलीया पक्राउ बुटवल -  यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना विचौलीयालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।पक्राउपर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३... बुटवल -  यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना विचौलीयालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।पक्राउपर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेकी छन् ।
Weather Update