Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी
दलित समुदायमाथि सभापति लामिछानेले रोष्ट्रमबाट मागे माफी काठमाडाै‌ं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप... काठमाडाै‌ं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यले गरेको विभेदप्रति रोष्ट्रमबाट माफी मागेका छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले माफीको मूल्य अब न्यायले सुनिश्चित गर्ने पनि बताए। ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन। संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ– किनकि जसका हातमा सीप थियो, उसलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नुपर्ने छैन। म सिंगो पार्टी, प्रधानमन्त्रीज्यू र सरकारको तर्फबाट पनि माफी माग्छु। र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने सुनिश्चित गर्न चाहन्छु,’ उनले भने।
एसईई आजदेखि सुरू हुँदै, विहान ८ बजेदेखि परीक्षा
एसईई आजदेखि सुरू हुँदै, विहान ८ बजेदेखि परीक्षा उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी... उनका अनुसार परीक्षामा सात प्रदेशमध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेस प्रदेशबाट ९० हजार २४३ जना, बागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदूरपश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
प्रहरी जनताप्रतिको जिम्मेवारी बहन गर्न चुकेको छैन : प्रहरी महानिरीक्षक कार्की 
प्रहरी जनताप्रतिको जिम्मेवारी बहन गर्न चुकेको छैन : प्रहरी महानिरीक्षक कार्की  बुटवल- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताएका छन् । विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उनको भनाइ छ । बुटवल- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीका लागि आवश्यकता अनुसार भवन, साधनस्रोत र कानुनी अधिकार अपुग रहेको बताएका छन् । विभिन्न अभावका बीच पनि प्रहरीले नागरिकप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो ।
नवलपरासी सुनचाँदी व्यवसायी संघ बर्दघाट नगर अध्यक्षमा गाेविन्द विक निर्वाचित
नवलपरासी सुनचाँदी व्यवसायी संघ बर्दघाट नगर अध्यक्षमा गाेविन्द विक निर्वाचित लामाे समयदेखि सुनचादी व्यवसायमा आबद्व युवा व्यवसायी विककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । जसकाे उपाध्यक्ष संजय सुनार, सचिवमा  सुरेन्द्र  गोतामे, कोषाध्यक्ष  झमन सिंह विश्वकर्मा निर्जाचित भएका छन् । लामाे समयदेखि सुनचादी व्यवसायमा आबद्व युवा व्यवसायी विककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे हाे । जसकाे उपाध्यक्ष संजय सुनार, सचिवमा  सुरेन्द्र  गोतामे, कोषाध्यक्ष  झमन सिंह विश्वकर्मा निर्जाचित भएका छन् ।
वर्तमान सन्दर्भमा युवाको भूमिकाबारे तिलोत्तमामा छलफल
वर्तमान सन्दर्भमा युवाको भूमिकाबारे तिलोत्तमामा छलफल बुटवल - रुपन्देहीको तिलोत्तमामा वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाका बिषयमा शनिबार छलफल कार्यक्रम गरिएको छ । युवाका लागि युवा (वाई.एफ.वाई) को आयोजनामा तिलोत्तमा क्षेत्रका विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो । बुटवल - रुपन्देहीको तिलोत्तमामा वर्तमान सन्दर्भमा युवाहरुको भूमिकाका बिषयमा शनिबार छलफल कार्यक्रम गरिएको छ । युवाका लागि युवा (वाई.एफ.वाई) को आयोजनामा तिलोत्तमा क्षेत्रका विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको उपस्थितीमा छलफल कार्यक्रम गरिएको हो ।
ओली–लेखक पक्राउबारे नेकपा बाेल्याे, राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस्
ओली–लेखक पक्राउबारे नेकपा बाेल्याे, राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् बुटवल - नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने धारणा राखेको छ।नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण... बुटवल - नेपाली कम्युनिस्ट पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गर्न नहुने धारणा राखेको छ।नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
नेपाली कांग्रेसद्वारा जाँचबुझ आयोगको प्रतिवेदनको निष्पक्षतामा प्रश्न, पक्राउ हतारमा गरिएको आरोप
नेपाली कांग्रेसद्वारा जाँचबुझ आयोगको प्रतिवेदनको निष्पक्षतामा प्रश्न, पक्राउ हतारमा गरिएको आरोप काठमाडाैं - नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्न पुनः माग गरेको छ। पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक यस्तो माग राखिएको कांग्रेसले भदौ... काठमाडाैं - नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्न पुनः माग गरेको छ। पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक यस्तो माग राखिएको कांग्रेसले भदौ २७ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत पनि सोही विषय दोहोर्‍याएको थियो।
ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुको प्रदर्शन
ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुको प्रदर्शन बुटवल - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्राउ विरुद्ध बुटवलमा एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ ।  एमालेका विभिन्न जनवर्गिय संगठनहरुले बुटवल मिनचोकमा ओली रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्। बुटवल - नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्राउ विरुद्ध बुटवलमा एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ ।  एमालेका विभिन्न जनवर्गिय संगठनहरुले बुटवल मिनचोकमा ओली रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।
ओलीलाई पक्राउ विरुद्ध एमालेको प्रदर्शन,   प्रर्दशनकारीमाथि प्रहरीद्धारा लाठी चार्ज
ओलीलाई पक्राउ विरुद्ध एमालेको प्रदर्शन, प्रर्दशनकारीमाथि प्रहरीद्धारा लाठी चार्ज काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो।माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ताहरू सिंहदरबारको दक्षिण गेटतर्फ बढेको बेला प्रहरीले लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट एमालेका केही कार्यकर्ताहरू घाइते... काठमाडौँ- नेकपा एमालेका कार्यकर्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौँमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो।माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका एमाले कार्यकर्ताहरू सिंहदरबारको दक्षिण गेटतर्फ बढेको बेला प्रहरीले लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट एमालेका केही कार्यकर्ताहरू घाइते भएका छन्।
ओली पक्राउबारे एमालेको सचिवालयले गरेका चार निर्णय
ओली पक्राउबारे एमालेको सचिवालयले गरेका चार निर्णय बुटवल  - नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो । बुटवल  - नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार बसेको सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्नुपर्ने मागसहित चारवटा निर्णय गरेको हो ।
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी काठमाडौं -  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने गरेको निर्णय अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन्। कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा ओली र लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उनको भनाइ छ। काठमाडौं -  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने गरेको निर्णय अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन्। कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा ओली र लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको उनको भनाइ छ।
Weather Update