Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी 
बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी  बुटवल-विश्व सक्पखम दिवसको अवसर पारेर शनिबार बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी–२०८३’ गरिएको छ  स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा प्रदर्शनी गरिएको हो ।  रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले पहिलो पटक प्रदर्शनी गरिएको छ । बुटवल-विश्व सक्पखम दिवसको अवसर पारेर शनिबार बुटवलमा रैथाने सिप, कला र उत्पादन प्रदर्शनी–२०८३’ गरिएको छ  स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालको आयोजनामा प्रदर्शनी गरिएको हो ।  रैथाने सीप, कला र उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्ने उदेश्यले पहिलो पटक प्रदर्शनी गरिएको छ ।
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन​​​​​​​
स्टान्डर्ड टेलरिङ सेन्टर नयाँ व्यवस्थापनमा समुदघाटन​​​​​​​ बुटवल- बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड  टेलरिङ सेन्टर सञ्चालनमा आएको छ। बुटवलमा लामो समयदेखि टेलरिङ  व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारिक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो । बुटवल- बुटवलको राजमार्ग चौराहामा नयाँ व्यवस्थापनका साथ स्टान्डर्ड  टेलरिङ सेन्टर सञ्चालनमा आएको छ। बुटवलमा लामो समयदेखि टेलरिङ  व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी सुवास परियारको संयुक्त पारिवारिक लगानीमा टेलर्स सञ्चालनमा ल्याइएको हो ।
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन  
न्यू स्ट्याण्डर्ड हाई स्कुलको नतिजा प्रकाशन   बुटवल - न्यू स्ट्याण्डर्ड ईगंलिस हाई स्कुल बुटवल १२ नयाँगाउले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार बितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो । बुटवल - न्यू स्ट्याण्डर्ड ईगंलिस हाई स्कुल बुटवल १२ नयाँगाउले २०८२ सालको नतिजा प्रकाशन तथा पुरस्कार बितरण गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्लि प्रसाद शर्मा आचार्यको प्रमुख आतिथ्यतामा नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो ।
फुटपाथ व्यवस्थापनका काम ‘व्यवसायीमैत्री’ हुनुपर्छ : अध्यक्ष अर्याल
फुटपाथ व्यवस्थापनका काम ‘व्यवसायीमैत्री’ हुनुपर्छ : अध्यक्ष अर्याल बुटवल - बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् । बुटवल - बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् ।
तिलोत्तमाले कक्षा १ देखि १२ सम्म अनिवार्य १० प्रतिशत छात्रबृत्ति लागू गर्ने 
तिलोत्तमाले कक्षा १ देखि १२ सम्म अनिवार्य १० प्रतिशत छात्रबृत्ति लागू गर्ने  तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रबृत्रि कार्यान्वयन गर्ने भएको हो ।  तिलोत्तमा नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८२ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रबृत्रि कार्यान्वयन गर्ने भएको हो । 
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत काठमाडौं - डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।  निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।नयाँ मूल्यसूचीअनुसार डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ।परिवर्तित मूल्यअनुसार, डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको... काठमाडौं - डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ ।  निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।नयाँ मूल्यसूचीअनुसार डिजेल–मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ।परिवर्तित मूल्यअनुसार, डिजेल–मट्टीतेलको भाउ प्रतिलिटर २ सय ३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय ५६ रुपैयाँ पुगेको छ ।
रुपन्देहीमा प्रहरी सक्रियता उच्च, चुनौती उस्तै 
रुपन्देहीमा प्रहरी सक्रियता उच्च, चुनौती उस्तै  रुपन्देही - रुपन्देही जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत्र महिनाको प्रगति विवरणले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मिश्रित संकेत दिएको छ ।एकातर्फ अपराध अनुसन्धान, नियन्त्रण र राजश्व संकलनमा उल्लेख्य प्रगति देखिएको छ भने अर्कोतर्फ घरेलु हिंसा, लागूऔषध र सवारी दुर्घटनाजस्ता चुनौतीहरू अझै गम्भीर रूपमा विद्यमान रहेका छन् । रुपन्देही - रुपन्देही जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत्र महिनाको प्रगति विवरणले जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मिश्रित संकेत दिएको छ ।एकातर्फ अपराध अनुसन्धान, नियन्त्रण र राजश्व संकलनमा उल्लेख्य प्रगति देखिएको छ भने अर्कोतर्फ घरेलु हिंसा, लागूऔषध र सवारी दुर्घटनाजस्ता चुनौतीहरू अझै गम्भीर रूपमा विद्यमान रहेका छन् ।
बुटवलमा फुटपाथमा हटाउन शुरू, अटेरी गरेकाे भन्दै चल्याे डाेजर
बुटवलमा फुटपाथमा हटाउन शुरू, अटेरी गरेकाे भन्दै चल्याे डाेजर बुटवल- बुटवलको फुटपाथमा बनेका अतिक्रमित संरचना हटाउन शुरू गरिएको छ । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा बनेका अतिक्रमित संरचनामा बुधबार डोजर चलाएको हो । पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा... बुटवल- बुटवलको फुटपाथमा बनेका अतिक्रमित संरचना हटाउन शुरू गरिएको छ । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको फुटपाथमा बनेका अतिक्रमित संरचनामा बुधबार डोजर चलाएको हो । पछिल्लो समय बजार क्षेत्रमा सडक पेटीमै जथाभावी व्यापार, ठेला व्यवस्थापनको अभाव तथा रिकन्डिसन मोटरसाइकल जस्ता सामग्री सडक छेउमै राखेर बिक्री गर्ने प्रवृत्ति बढेपछि पैदल यात्रुलाई हिँडडुलमा समस्या हुन थालेको थियो ।
बुटवलमा रैथाने सिप कला प्रदर्शनी हुने 
बुटवलमा रैथाने सिप कला प्रदर्शनी हुने  बुटवल -  स्थानीय सीप, कला तथा उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारिकरण गर्ने उद्देश्यले बुटवलमा “रैथाने सीप, कला र उत्पादन प्रदर्शनी – २०८३” आयोजना गरिने भएको छ ।विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान– स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित आगामी वैशाख ५ गतेदेखि... बुटवल -  स्थानीय सीप, कला तथा उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारिकरण गर्ने उद्देश्यले बुटवलमा “रैथाने सीप, कला र उत्पादन प्रदर्शनी – २०८३” आयोजना गरिने भएको छ ।विश्व सम्पदा दिवसको अवसर पारेर “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान– स्थानीय सीप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने नारासहित आगामी वैशाख ५ गतेदेखि उक्त प्रदर्शनी सुरु गर्न लागिएको आयोजकले जनाएको छ । 
सम्मरीमाई शीत भण्डारमा अनियमितता : लुम्बिनीका तत्कालिन सचिव सहित १६ जनालाई भ्रष्टाचार मुद्दा
सम्मरीमाई शीत भण्डारमा अनियमितता : लुम्बिनीका तत्कालिन सचिव सहित १६ जनालाई भ्रष्टाचार मुद्दा त्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह(लेखापाल अजय मिश्र, परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम... त्कालीन सचिव बैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह(लेखापाल अजय मिश्र, परामर्शदाता मेगा माइन्ड्स आर्किटेक्ट्स एण्ड स्ट्रक्चर प्रालिका सञ्चालक सुगम कोइरालालाई प्रतिवादी बनाइएको छ ।त्यस्तै भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोककुमार तिवारी, तत्कालीन अध्यक्ष जयराम गडेरिया लगायत विभिन्न सहकारीका प्रतिनिधि प्रतिवादीको सूचीमा छन् ।
नयाँ बर्षकाे पहिलाे दिन लुम्बिनी पर्यटक (हेर्नुहाेस ड्राेन तस्विरहरु)
नयाँ बर्षकाे पहिलाे दिन लुम्बिनी पर्यटक (हेर्नुहाेस ड्राेन तस्विरहरु) लुम्बिनी-  नेपाली नयाँ बर्ष २०८३ काे पहिलाे दिन बुद्ध जन्मस्थल लुम्बिनी ३५ हजार बढीले  पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका  अनुसार ३५ हजार बढीले लुम्बिनी भ्रमण गरेकाे हुन् ।  गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो । मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा... लुम्बिनी-  नेपाली नयाँ बर्ष २०८३ काे पहिलाे दिन बुद्ध जन्मस्थल लुम्बिनी ३५ हजार बढीले  पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका  अनुसार ३५ हजार बढीले लुम्बिनी भ्रमण गरेकाे हुन् ।  गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो । मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । 
प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
प्रधानमन्त्री शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै काठमाडौँ -  प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । काठमाडौँ -  प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Weather Update