Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती, आएनन प्रधानमन्त्री
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती, आएनन प्रधानमन्त्री २५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो।विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्। २५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो।विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्।
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन
तिलोत्तमा नगरपालिकाद्धारा सुलभ फार्मेसी सञ्चालन तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तिलाेत्तमा- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा – ५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण 
केशवराज ज्ञवालीको पुस्तक 'अज्ञात'को बुटवलमा लोकार्पण  लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन । लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका प्राधानाध्यापक लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन ।
७० करोड लागतमा तिनाउमा हाइड्रोपावर बन्ने 
७० करोड लागतमा तिनाउमा हाइड्रोपावर बन्ने     बुटवल-   पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । । भिजन लुम्बिनी लिमिटेडल ७० करोड लागतमा आयोजना बन्न लागेको हो । भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तिनाउ खोला साना जलबिद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुने भएको छ ।     बुटवल-   पाल्पाको तिनाउ खोलामा ३.४४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । । भिजन लुम्बिनी लिमिटेडल ७० करोड लागतमा आयोजना बन्न लागेको हो । भिजन लुम्बिनीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । तिनाउ खोला साना जलबिद्युत आयोजनाको काम नमः बुद्ध हाइड्रो प्रालि मार्फत हुने भएको छ । 
ताइवानी संस्था चुजीले लुम्बिनीमा  क्याम्पस सञ्चालन गर्ने तयारी
ताइवानी संस्था चुजीले लुम्बिनीमा क्याम्पस सञ्चालन गर्ने तयारी लुम्बिनी – ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा 'चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ । लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै पmाउण्डेशनले लुम्बिनी क्याम्पस उद्यान’ सञ्चालनको तयारी गरेको जनाएको हो । यहि आउदो बैशाख २० गते उद्घाटन गर्ने तयारी भएको जनाएको छ ।  लुम्बिनी – ताइवानको परोपकारी संस्था चुजी फाउन्डेसनले बुद्ध जन्मस्थल लुम्बिनीमा 'चुजी लुम्बिनी क्याम्पस’ सञ्चालनको तयारी गरेको छ । लुम्बिनीमा स्थानीय समुदायसँग अन्तरक्रिया सहितको कार्यक्रम आयोजना गर्दै पmाउण्डेशनले लुम्बिनी क्याम्पस उद्यान’ सञ्चालनको तयारी गरेको जनाएको हो । यहि आउदो बैशाख २० गते उद्घाटन गर्ने तयारी भएको जनाएको छ । 
बालेन प्रधानमन्त्री भएपछि बुटवलमा पनि हटयाे ३० वर्षदेखि बस्दै आएकाे बस्ती
बालेन प्रधानमन्त्री भएपछि बुटवलमा पनि हटयाे ३० वर्षदेखि बस्दै आएकाे बस्ती बुटवल- बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन डोजर चलाइएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो। बुटवल- बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन डोजर चलाइएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाइएको हो।
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन 
तिलाेत्तमाकाे करिअर आवर : तेस्राे दिन समाजबारे चिन्तन  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण दिइरहेको छ । एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरेको हो ।  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण दिइरहेको छ । एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरेको हो । 
बुटवलमा पनि सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु
बुटवलमा पनि सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु बुटवल - बुटवल उपमहानगरपालिका वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु भएको छ ।तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो । बुटवल - बुटवल उपमहानगरपालिका वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु भएको छ ।तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन लागिएको हो ।
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला बुटवल- कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । बुटवल- कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो ।
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन 
तिलोत्तमा नगरपालिकाद्धारा एसईई दिएका विद्यार्थीलाई ७ दिने करिअर आवर सञ्चालन  बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण सुरु गरेको छ ।एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरिएको हो । बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी शुक्रबारदेखि  एक हप्ते अनलाईन प्रशिक्षण सुरु गरेको छ ।एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरुलाई विभिन्न बिषयमा जानकारी गराउने उदेश्यले  सेभेन डे  सेभेन थिम भन्ने नारा सहित अनलाईन करियर आवर सुरु गरिएको हो ।
तिलोत्तमाका जनप्रतिनिधिद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता राख्ने प्रतिबद्धता
तिलोत्तमाका जनप्रतिनिधिद्धारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता राख्ने प्रतिबद्धता बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ ।जागरण मिडिया सेन्टरले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् ।  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ ।जागरण मिडिया सेन्टरले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् । 
रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन, अध्यक्षमा न्याैपाने
रुपन्देहीको सैनामैनामा प्रेस क्लब गठन, अध्यक्षमा न्याैपाने त्यस्तै सदस्यहरुमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे चयन भएका छन् । गठन गरे सो क्लबले सोमबार सैनामैना नगरपालिकामा दर्ता प्रमाणपत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ । त्यस्तै सदस्यहरुमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे चयन भएका छन् । गठन गरे सो क्लबले सोमबार सैनामैना नगरपालिकामा दर्ता प्रमाणपत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ ।
Weather Update