रूपन्देहीमा ३५ विद्यालयका ८० जनाले ल्याए ४ जीपीए
बुधबार, वैशाख ३०, २०८३
एसईई नतिजा : दीप बोर्डिङका ७ विद्यार्थीले ल्याए ४ जीपीए
मंगलबार, वैशाख २९, २०८३
बुटवल - दीप बोर्डिङ हाई स्कुल बुटवलका ७ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा ४ जिपिए ल्याएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को सोमबार राती सार्वजनिक नतिजा अनुसार ए प्लस अर्थात् ४ जीपीए हासिल गर्दै राष्ट्रिय स्तरमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएका हुन् ।

अन्नपूर्ण माविमा जुनियर रेडक्रस सोसाइटी गठन
शुक्रबार, वैशाख २५, २०८३
बुटवल - विश्व रेडक्रस दिवसको अवसरमा अन्नपूर्ण माध्यमिक विद्यालय बुटवलमा अन्नपूर्ण जुनियर रेडक्रस सोसाइटी गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यले नवगठित सदस्यहरूलाई टीका तथा ब्याच लगाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सुशासनको आवरणमा लोकतन्त्र कमजोर पार्ने प्रयास अस्वीकार्य : निर्मला क्षेत्री
बिहीबार, वैशाख २४, २०८३
बुटवल - नेपाली कांग्रेसकी प्रभावशाली नेत्री तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै लोकतान्त्रिक मूल्य, संसदको गरिमा र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाउनुभएको छ।

डाेजर आतंक बिरुद्ध बुटवलमा विराेध प्रर्दशन
बिहीबार, वैशाख २४, २०८३
बुटवल- भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा विरोध प्रदर्शन भएको छ।राज्यले डोजर आतंक मच्चाएको भन्दै नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो।

सुकुम्बासीहरुले २४ गते बुटवलमा सरकार बिरुद्ध प्रर्दशन गर्ने
मंगलबार, वैशाख २२, २०८३
बुटवल- वर्तमान सरकारले देशैभर सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीहरुलाई हटाउने तयारी गरेपछि बुटवलमा आन्दोलनको घोषणा गरिएको छ । नेपाल भूमिहिन सुकुमबासी अव्यवस्थित संघर्ष समितिले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो ।

'तोरकीन' उपन्यासबारे पाठक मञ्च बुटवल र लेखकविच छलफल
मंगलबार, वैशाख २२, २०८३
बुटवल - 'तोरकिन' उपन्यासका लेखक क्षितिज समर्पणसँग बुटवलमा छलफल गरिएको छ । पाठक मञ्च बुटवलको आयोजनामा उपन्यासको कथा र लेखकको अनुभूतिका बिषयमा छलफल गरिएको हो । उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै अध्येता शंकर भण्डारीले उपल्लो मुस्ताको चराङ गाउँबाट सुरुवात भएको उपन्यासले हिमाली जनजीवनलाई उतारेको बताए ।

३ अर्ब लागतमा बन्यो लुम्बिनी प्रदेशको सरकारको भवन
मंगलबार, वैशाख २२, २०८३
बुटवल - लुम्बिनी प्रदेश सरकारले आफ्नै सिंहदरबार बनाएकाो छ । संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्य सहित प्रशासनिक केन्द्र निर्माण गरिएको प्रदेश सरकारले जनाएकाे छ । राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको प्रशासनिक केन्द्रमा मन्त्रालय, निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रवाह सुरु गरेका हुन् ।

आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
मंगलबार, वैशाख २२, २०८३
बुटवल - आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

डोजर आतंक बन्द गर भन्दै बुटवलमा सुकुम्बासीको प्रदर्शन
आइतबार, वैशाख २०, २०८३
बुटवल- काठमाडौंमा सुकुमबासी बस्तीमा डोजर चलाएपछि त्रसित रुपन्देही बुटवलका भूमिहिन अव्यवस्थित बसोबासीहरुले आईतबार विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी बस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुटवल १७ रानीगञ्जमा विरोध प्रदर्शन गरेका हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
आइतबार, वैशाख २०, २०८३
काठमाडौँ - विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले १ रुपैयाँ पनि तलमाथि गरे स्वीकार्य हुँदैन : गगन थापा
शनिबार, वैशाख १९, २०८३
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी र आफ्नो नेतृत्वमा रहेको सरकार दुवै तहमा जिम्मेवारीबोध आवश्यक रहेको बताए ।

राष्ट्रपतिद्धारा धमाधम अध्यादेश जारी
शनिबार, वैशाख १९, २०८३
काठमाडौं - सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।