Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस
तिलोत्तमाले कानुनी सचेतना सम्बन्धी अन्तरक्रिया गरेर मनायो छुवाछुत उन्मूलन दिवस यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको बताउँदै नेपालमै दलित समुदायको जीवनस्तर उकास्न, चेतना अभिबृद्धि तथा सिपमुलुक कार्यमा काम गरेको बताए । यस्तै तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको बताउँदै नेपालमै दलित समुदायको जीवनस्तर उकास्न, चेतना अभिबृद्धि तथा सिपमुलुक कार्यमा काम गरेको बताए ।
 स्थानीय तहले आफ्नो नीति मार्फत शैक्षिक समस्यालाई चिर्न सक्नुपर्छ 
 स्थानीय तहले आफ्नो नीति मार्फत शैक्षिक समस्यालाई चिर्न सक्नुपर्छ  अहिले स्थानीय तहहरु आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम निर्माणमा केन्द्रित हुदैछन | स्थानीय तह प्रत्येक्ष समाज सग जोडिने भएकाले यसले निर्माण गर्ने नीति तथा कार्यक्रमले समाजमा प्रत्येक्ष प्रभाव पार्ने गर्छ | आज शिक्षामा गरेको लगानीले त्यहि अनुरुपको समाज निर्माण हुने भएकाले स्थानीय तहले शिक्षामा कस्तो र कसरी प्रथामिकता दिन्छ... अहिले स्थानीय तहहरु आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रम निर्माणमा केन्द्रित हुदैछन | स्थानीय तह प्रत्येक्ष समाज सग जोडिने भएकाले यसले निर्माण गर्ने नीति तथा कार्यक्रमले समाजमा प्रत्येक्ष प्रभाव पार्ने गर्छ | आज शिक्षामा गरेको लगानीले त्यहि अनुरुपको समाज निर्माण हुने भएकाले स्थानीय तहले शिक्षामा कस्तो र कसरी प्रथामिकता दिन्छ भन्ने कुराले त्यस स्थानीय तहमा विशेष अर्थ राख्दछ |
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल
तिलोत्तमामा सामाजिक विज्ञान सम्मेलन, अनुसन्धानमूलक विषयमा छलफल बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विज्ञको ज्ञान तिलोत्तमाको पहिचान भन्ने नारासहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ ।  मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो ।  बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विज्ञको ज्ञान तिलोत्तमाको पहिचान भन्ने नारासहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ ।  मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक विषयमा छलफल र प्रस्तुतीकरण गरिएको थियो । 
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन
विकल्पविना सुकुम्बासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन बुटवल - व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट गरेका हुन् । बुटवल - व्यवस्थाविना सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने भन्दै देशभरका सुकुम्बासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट गरेका हुन् ।
दीप बोर्डिङबाट एसईईमा चार जिपिए सहित उतीर्ण विद्यार्थीलाई सम्मान
दीप बोर्डिङबाट एसईईमा चार जिपिए सहित उतीर्ण विद्यार्थीलाई सम्मान बुटवल - दीप बोर्डिङ हाई स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार एक समारोहका विच सम्मान गरिएको छ । यस क्षेत्रमै गुणरीय शिक्षा दिदै आएको दीपबाट एसईई २०८२ मा ७ जना विद्यार्थीले ४ जिपिए अंक ल्याएर उतीर्ण गरेका छन् ।  चार जिपिए ल्याएका ७... बुटवल - दीप बोर्डिङ हाई स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार एक समारोहका विच सम्मान गरिएको छ । यस क्षेत्रमै गुणरीय शिक्षा दिदै आएको दीपबाट एसईई २०८२ मा ७ जना विद्यार्थीले ४ जिपिए अंक ल्याएर उतीर्ण गरेका छन् ।  चार जिपिए ल्याएका ७ जना सहित उत्कृष्ट अंक ल्याएका विधार्थीहरुलाई नगद सहित विद्यालयले सम्मान गरेको हो।
एलबी नमूना एकेडेमीबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान
एलबी नमूना एकेडेमीबाट एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान बुटवल- बुटवल १३ झोलुङ्गेपुल स्थित एलबी नमूना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार सम्मान गरिएको छ ।बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज बस्याल र प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुलाई सम्मान गरेका हुन्। बुटवल- बुटवल १३ झोलुङ्गेपुल स्थित एलबी नमूना एकेडेमीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपिए सहित उतीर्ण विद्यार्थीहरुलाई आईतबार सम्मान गरिएको छ ।बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज बस्याल र प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुलाई सम्मान गरेका हुन्।
गोपालप्रसाद आचार्यद्वारा  'विचारका बीजहरू' को लोकार्पण
गोपालप्रसाद आचार्यद्वारा 'विचारका बीजहरू' को लोकार्पण बुटवल - लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो । ​ बुटवल - लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देही शाखाको चौथो अधिवेशन, स्रष्टा सम्मान, कार्यपत्र प्रस्तुति, कृति लोकार्पण तथा रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोह साहित्यिक माहौलका बीच शनिवार उल्लासमय रूपमा सम्पन्न भयो । ​
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न
सेन्चुरी समाज बुटवलद्धारा तेस्रो करिअर परामर्श सम्पन्न ​​​​​​​बुटवल - सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले... ​​​​​​​बुटवल - सेन्चुरी समाज बुटवलले तेस्रो करिअर परामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उतीर्ण र कक्षा १२ का परीक्षार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।विद्यार्थीहरुको आगामि शैक्षिक यात्रा र विभिन्न पेशामा रहेका व्यक्तिहरुको अनुभवबाट अगाडि बढ्ने उत्प्ररेणा जगाउने उदेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।
तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गर्दै सकियाे
तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गर्दै सकियाे बुटवल -  ‘तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिको आयोजनामा शनिबार भएको उक्त सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । बुटवल -  ‘तिलोत्तमा बाल सम्मेलन-२०८३’ ४ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिको आयोजनामा शनिबार भएको उक्त सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान
साविक क्याननबाट एसईई उतीर्ण विद्यार्थीलाई सम्मान बुटवल - क्यानन माविबाट २०८२ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीहरूलाई शनिबार सम्मान गरिएकाे छ । एभरेष्ट  ईगलिश बाेर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएकाे हाे । क्यानन एभरेष्टसंग गाभिएर एक भएकाे हाे ।  बुटवल - क्यानन माविबाट २०८२ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उतिर्ण विद्यार्थीहरूलाई शनिबार सम्मान गरिएकाे छ । एभरेष्ट  ईगलिश बाेर्डिङ स्कुलले एसईईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएकाे हाे । क्यानन एभरेष्टसंग गाभिएर एक भएकाे हाे । 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु 
इन्टलेक्च्युअलमा ‘हामी बस्ने शहरको कथा’ सुरु  बुटवल - हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा“ शैक्षिक कार्यक्रम  सुरु गरेको छ । बुधवारदेखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो ।  बुटवल - हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ–त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा“ शैक्षिक कार्यक्रम  सुरु गरेको छ । बुधवारदेखि यो कार्यक्रमको सुभारम्भ गरिएको हो । 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु 
तिलोत्तमामा जातीय अन्तरघुलन कार्यक्रम सुरु  बुटवल - तिलोत्तमा नगरपालिकाले सामाजिक समावेशिकरण तथा समानताका लागि जातीय अन्तरघुलन कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले जातका आधारमा हुने विभेद अन्त्य गरी सभ्य र समतायुक्त नगर बनाउने उदेश्यले अन्तरघुलन अभियान सुरुवात गरेको हो । बुटवल - तिलोत्तमा नगरपालिकाले सामाजिक समावेशिकरण तथा समानताका लागि जातीय अन्तरघुलन कार्यक्रम बुधबारदेखि सुरु गरेको छ । तिलोत्तमा नगरपालिकाले जातका आधारमा हुने विभेद अन्त्य गरी सभ्य र समतायुक्त नगर बनाउने उदेश्यले अन्तरघुलन अभियान सुरुवात गरेको हो ।
Weather Update