नवनिर्वाचित सांसदहरूले लिए शपथ
बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ (लाइभ)
बिहीबार, चैत १२, २०८२
काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् ।

जनताले अमेरिकी डिजाइन बुझेनन् : मोहन विक्रम
आइतबार, चैत ८, २०८२
बुटवल - नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले गत फागुन २१ गते सम्पन्न चुनावको जनमत अमेरिकी डिजाइन र योजनामा आएको बताएका छन् ।जनताले अमेरिकी साम्राज्यबादको खेल बुझ्न नसक्दा दलहरुले हार व्योहोर्नु परेको बताउंदै अमेरिकी डिजाइन जनताले बुझ्न नसक्दा यस्तो परिणाम आएको बताए ।

पूँजीवादको चरम सदुपयोग गरेर समाजवाद आउछ : सुरेन्द्र पाण्डेय
शनिबार, चैत ७, २०८२
बुटवल - पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वितरणमुखी नभएर उत्पादनमुखी अर्थतन्त्र अंगालेर मात्रै देशलाई अगाडि बढाउन सकिने बताएका छन् ।उनले अर्थराजनीतिक कनेक्सन नहुँदा र दलका नेताहरुले आर्थिकक विषयमा गम्भीर चासो नदिँदा समस्या बढेको जनाए । ‘

पाल्पामा बेलुकी टिपर दुर्घटना, तीन जनाको मृत्यु
शनिबार, चैत ७, २०८२
पाल्पा : पाल्पामा शनिबार बेलुकी टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार रहेका छन्। अन्य दुईजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

बुटवल उपमहानगरद्धारा छुवाछुत विरुद्ध सचेतनाका लागि सूचना बोर्ड स्थापना
शनिबार, चैत ७, २०८२
बुटवल– बुटवल उपमहानगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुनी सचेना जगाउने उदेश्यले सूचनाबोर्ड स्थापना गरेको छ । ६१ औं अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर उपमहानगरपालिकाले शनिबार सूचना बोर्ड स्थापना गरेको हो ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरको प्राङगणमा सूचना बोर्ड उद्घाटन गरे । उनले कानुनमा भएका प्रावधान...
बुटवल– बुटवल उपमहानगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुनी सचेना जगाउने उदेश्यले सूचनाबोर्ड स्थापना गरेको छ । ६१ औं अन्तर्राष्ट्रिय जाती तथा रंगभेद उन्मूलन दिवसको अवसर पारेर उपमहानगरपालिकाले शनिबार सूचना बोर्ड स्थापना गरेको हो ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरको प्राङगणमा सूचना बोर्ड उद्घाटन गरे । उनले कानुनमा भएका प्रावधान कागजमा मात्रै सिमित नहोस् भन्नका लागि उपमहानगरपालिकाले कार्यालयमै सूचना बोर्ड स्थापना गरेर नयाँ अध्यायको सुरुवात गरेको बताए । उनले बुटवल सबैको हो भन्ने भावना जागृत गराउँदै दलित समुदायमाथि हुँदै आएको छुवाछुत अन्त्य गर्न लाग्ने बताए ।
कपिलवस्तु महाराजगन्जमा दुइ धार्मिक समूहविच झडप, निषेधाज्ञाका विच गाेली चल्याे
शनिबार, चैत ७, २०८२
बुटवल– कपिलबस्तुको महाराजगन्ज नगरपालिकामा निषेधाज्ञा उल्लघन गर्दै प्रर्दशन हुन थालेपछि प्रहरीले गोली चलाएको छ। प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो। प्रदर्शनका क्रममा प्रहरीसमेत गरी २१ जना घाइते भएका छन्। दुई समुदायबीच विवाद भएको ठाउँ बर्गदागाउँभन्दा पश्चिम महाराजगन्ज नगरपालिका–६, जिगना चौराहामा विरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढ्यो : मन्त्री सिन्हा
शनिबार, चैत ७, २०८२
लुम्बिनी - संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दुतावसले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्व...
लुम्बिनी - संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बुद्ध शिक्षाको महत्व वढेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा चिनियाँ दुतावसले गरेको लुम्बिनीमा आयोजना गरेको बौद्ध ध्यान कार्यक्रममा बोल्दै विश्व परिवेशमा द्वन्द्वात्मक मानसिकता, असहिष्णुता र मनोवैज्ञानिक विभाजनको चुनौती बढिरहेको सन्दर्भमा बुद्ध शिक्षाको महत्व झन् वढेको बताएका हुन् ।
बर्षाले सिद्धबाबा र दाउन्ने सडक अबरुद्ध
शनिबार, चैत ७, २०८२
बुटवल - सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको छ । आज विहानैदेखि परेको वर्षाले सिद्धबाबा एरियामा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध भएको हो ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुबै तर्फको...
बुटवल - सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको छ । आज विहानैदेखि परेको वर्षाले सिद्धबाबा एरियामा लेदो सहितको ढुङ्गाहरु झरी बाटो अवरुद्ध भएको हो ।राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पुर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुबै तर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको र ति सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरीएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ ।
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
शनिबार, चैत ७, २०८२
काठमाडौँ - आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ। दिवसका अवसरमा आज काठमाडौँमा राष्ट्रिय दलित आयोगसहित संघसंस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।नेपालमा यो वर्ष 'दलित समुदायको न्यायमा पहुँचका लागि राज्यसंरचनाको प्रभावकारी परिचालन' भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका...
काठमाडौँ - आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ। दिवसका अवसरमा आज काठमाडौँमा राष्ट्रिय दलित आयोगसहित संघसंस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।नेपालमा यो वर्ष 'दलित समुदायको न्यायमा पहुँचका लागि राज्यसंरचनाको प्रभावकारी परिचालन' भन्ने नारासहित यो दिवस मनाउन लागिएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिए।
लुम्बिनीमा तीन दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु
बिहीबार, चैत ५, २०८२
आयोजकका अनुसार महोत्सवको दोस्रो दिन शुक्रबार बिहान ६ः३० देखि ८ः४० बजेसम्म मायादेवी मन्दिर नजिकै “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” कार्यक्रम आयोजना गरिनेछ । यस कार्यक्रममा विश्वभरका ध्यान अभ्यासकर्ता, बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमीहरू सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन महत्वपूर्ण निर्णय
बुधबार, चैत ४, २०८२
देउखुरी - लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधवार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते
मंगलबार, चैत ३, २०८२
गुल्मी - गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो