समानुपातिकतर्फका सांसद निर्वाचित (नामावलीसहित)
मंगलबार, चैत ३, २०८२
नाटोको भविष्य अत्यन्त खराब हुन सक्ने ट्रम्पको चेतावनी
सोमबार, चैत २, २०८२
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी देशहरूले स्ट्रेट अफ होर्मुज (सामरिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण समुद्री मार्ग) खुला बनाउन सहयोग नगरे उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को भविष्य अत्यन्त खराब हुन सक्ने चेतावनी दिएका छन्। उनले युरोपेली राष्ट्रहरूलाई इरानविरुद्धको आफ्नो युद्ध प्रयासमा सहभागी हुन स्पष्ट सन्देश दिएका हुन्। अमेरिकी...
काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी देशहरूले स्ट्रेट अफ होर्मुज (सामरिक र व्यापारिक दृष्टिले महत्त्वपूर्ण समुद्री मार्ग) खुला बनाउन सहयोग नगरे उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को भविष्य अत्यन्त खराब हुन सक्ने चेतावनी दिएका छन्। उनले युरोपेली राष्ट्रहरूलाई इरानविरुद्धको आफ्नो युद्ध प्रयासमा सहभागी हुन स्पष्ट सन्देश दिएका हुन्। अमेरिकी राष्ट्रपतिले आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा भने, ‘चीनले यो महत्त्वपूर्ण समुद्री मार्ग खुला बनाउन सहयोग गरेन भने यसै महिनाको अन्त्यमा हुने आफ्नो र सी चिनफिङबीचको शिखर बैठकसमेत स्थगित हुन सक्छ।’
रूपन्देहीबाट ६ जना समानुपातिक सांसद : रास्वपाबाट ५ हुँदा काँग्रेस एमालेबाट काेही भएनन्
सोमबार, चैत २, २०८२
बुटवल - प्रनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ६ जनाको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक जनाको नाम सिफारिस गरेको छ। रास्वपाबाट सिफारिस गरिएका पाँचैजना महिला छन् भने राप्रपाबाट...
बुटवल - प्रनिधिसभामा समानुपातिक तर्फ रुपन्देहीबाट ६ जनाको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फ पनि पाँच जनाको नाम सिफारिस गरेको छ।त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक जनाको नाम सिफारिस गरेको छ। रास्वपाबाट सिफारिस गरिएका पाँचैजना महिला छन् भने राप्रपाबाट पुरुष छन्।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
सोमबार, चैत २, २०८२
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए ।

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो
सोमबार, चैत २, २०८२
काठमाडौं। डिजेल र पेट्रोलको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ।

यी हुन काँग्रेसका समानुपातिक सांसदहरू
सोमबार, चैत २, २०८२
काठमाडाैं - समानुपातिक मतअनुसार नेपाली काँग्रेसले आफ्नो भागमा परेका २० जना समानुपातिक सांसदहरूको नाम टुङ्ग्याएको छ। यसअघि नै आयोगमा बुझाइसकेको समानुपातिकको बन्दसूचीबाटै आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम टुङ्गो लगाएको हो।

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
सोमबार, चैत २, २०८२
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ।

यी हुन् नेकपाले छानेका ९ समानुपातिक सांसद
सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

रास्वपाले गर्यो ५७ समानुपातिक सांसद सिफारिस (सूची सहित)
सोमबार, चैत २, २०८२
काठमाडौं - गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ ।रास्वपाको सचिवालय बैठकले आइतबार टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन

जनउत्थान सामुदायिक लघुवित्तले मनायो १५ औं साधारणसभा
सोमबार, चैत २, २०८२
बुटवल- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं साधारणसभा शनिबार बुटवलमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष डा. मानबहादुर बिकेको अध्यक्षतामा भएको साधारणसभामा प्राध्यापक डा. द्रोणप्रकाश रसालीको प्रमुख आतिथ्यता रहेको थियो ।

ईनिशा हत्यामा संलग्नलाई कारवाही माग गर्दै रूपन्देहीमा ज्ञापनपत्र पेश
आइतबार, चैत १, २०८२
रूपन्देही — नेपाल दलित मुक्ति मोर्चा रूपन्देहीले सुर्खेतकी ईजिशा विककाे घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।
रूपन्देही — नेपाल दलित मुक्ति मोर्चा रूपन्देहीले सुर्खेतकी ईजिशा विककाे घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ।
चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु
शुक्रबार, फागुन २९, २०८२
बुटवल- बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल र खेलाडीको पक्षमा पालिकाबाट सक्दो सहयोग गर्दै आएको बताए । ब्याडमिन्टन कोर्टका स्तरोन्नतीमा समेत सहयोग...
बुटवल- बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल–११ देविनगर माँझगाउ स्थित कर्भडहलमा शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल र खेलाडीको पक्षमा पालिकाबाट सक्दो सहयोग गर्दै आएको बताए । ब्याडमिन्टन कोर्टका स्तरोन्नतीमा समेत सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
चैत १ देखि बुटवल महामेला हुने
शुक्रबार, फागुन २९, २०८२
बुटवल - बुटवलमा चैत १ देखि बुटवल महामेला हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यहि चैत १ बाट २४ गते सम्म बुटवल महामेला आयोजना हुने भएको हो । आयोजक संस्थाले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मेलको तयारि पुरा गरिएको जानकारी दिएका हुन ।