Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार
शंकर पोखरेलको चुनाव खर्च १७ लाख ५० हजार बुटवल- नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले १७ लाख ५० हजार बराबरको आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् । बुटवल- नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले १७ लाख ५० हजार बराबरको आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् ।
दाउन्नेमा पाँचवटा सवारी साधन जुधे, ८ जना घाईते
दाउन्नेमा पाँचवटा सवारी साधन जुधे, ८ जना घाईते काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारी साधन एकापसमा ठोकिँदा आठजना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति दुर्घटना भएको हो। काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारी साधन एकापसमा ठोकिँदा आठजना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति दुर्घटना भएको हो।
बालेन्द्रको निर्वाचन खर्च १४ लाख १७ हजार
बालेन्द्रको निर्वाचन खर्च १४ लाख १७ हजार बुटवल - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाहले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्। बुटवल - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाहले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।
राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ काठमाडौं - माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । काठमाडौं - माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
रास्वपा दुई तिहाइ उन्मुख
रास्वपा दुई तिहाइ उन्मुख बुटवल - प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ । उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती ठाँउका एकाध... बुटवल - प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ । उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती ठाँउका एकाध क्षेत्रमा नतिजा तलमाथि हुनसक्छ । उसले प्रत्यक्षतर्फ कम्तीमा पनि १ सय २५ सिट निश्चित गरेको छ ।
रास्वपाले रुपन्देहीका ५ वटै क्षेत्रमा जित्याे, लेखजंगकाे मतान्तर हालसम्मकै सर्वाधिक
रास्वपाले रुपन्देहीका ५ वटै क्षेत्रमा जित्याे, लेखजंगकाे मतान्तर हालसम्मकै सर्वाधिक बुटवल- यसअघिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र जसपाले जित्दै आएको रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप पारेको छ। देशभर रास्वपाको लहरजस्तै रुपन्देहीका निर्वाचन क्षेत्र न. १ देखि ५ सम्म घण्टी चिह्र (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले विजयी भएका हुन्। बुटवल- यसअघिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र जसपाले जित्दै आएको रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिनस्विप पारेको छ। देशभर रास्वपाको लहरजस्तै रुपन्देहीका निर्वाचन क्षेत्र न. १ देखि ५ सम्म घण्टी चिह्र (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले विजयी भएका हुन्।
लुम्बिनीमा नेकपाकाे दाेस्राे जित, राेल्पामा बर्षमानकाे फराकिलाे जित
लुम्बिनीमा नेकपाकाे दाेस्राे जित, राेल्पामा बर्षमानकाे फराकिलाे जित रोल्पा- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राेल्पामा जित हासिल गरेका छन् । उनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाए ।  रोल्पा- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राेल्पामा जित हासिल गरेका छन् । उनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाए । 
रुपन्देही १ : रास्वपाका महामन्त्री सुनिल लम्सालकाे शानदार जीत
रुपन्देही १ : रास्वपाका महामन्त्री सुनिल लम्सालकाे शानदार जीत बुटवल- प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२... बुटवल- प्रतिनिधिसभा निर्वाचन २०८२ मा रुपन्देही क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन् । पहिलो पटक निर्वाचन लडेका ३५ वर्षीय युवा लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान बनाएका हुन् ।उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् ।
नवलपुर १ मा राजन गाैतम विजयी
नवलपुर १ मा राजन गाैतम विजयी  नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।  नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पूर्व)–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का राजन गौतम विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार गौतमले ५० हजार ९४५ मतसहित जित निकाल्दै नेपाली कांग्रेसका बालकृष्ण घिमिरे १६ हजार २९३ मतसहित दोस्रो भएका छन् ।
शंकर पोखरेललाई भारी मतले हराउँदै रास्वपाका विपीन आचार्य विजयी
शंकर पोखरेललाई भारी मतले हराउँदै रास्वपाका विपीन आचार्य विजयी दाङ- दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । दाङ- दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।
झापा ५ : बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार
झापा ५ : बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार काठमाडौं -  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् । ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल... काठमाडौं -  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ मा विजयी बनेका छन् । ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे ।ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए । २०६४ सालको संविधान सभा चुनावमा माओवादी लहरको शिकार बनेर उनले झापा ७ बाट पराजय व्यहोर्नु परेको थियो ।
रुपन्देही ५ : एमालेका खिमलाल हराउँदै रास्वपाका ताैफिक विजयी
रुपन्देही ५ : एमालेका खिमलाल हराउँदै रास्वपाका ताैफिक विजयी बुटवल -  रूपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार तौफिक अहमद खान विजयी भएका छन । उनले  ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । बुटवल -  रूपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार तौफिक अहमद खान विजयी भएका छन । उनले  ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
Weather Update