कपिलवस्तु ३ : नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित
शनिबार, फागुन २३, २०८२
सुलभलाई बधाई दिँदै विष्णु पौडेलले लेखे मार्मिक स्टाटस : 'नीति र नेतृत्वबारे छलफल गरिनुपर्छ'
शनिबार, फागुन २३, २०८२
बुटवल - यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले विजयी हासिल गरेपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

रूपन्देही ३: फराकिलाे मतान्तरले लेखजंग विजयी
शनिबार, फागुन २३, २०८२
बुटवल - रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। रास्वपाका उम्मेदवार डा.थापा ५८ हजार ८ सय १४ मतका साथ निर्वाचित भएका हुन् ।

रूपन्देही २ : रास्वपाका सुलभ फराकिलाे मतान्तरले विजयी
शनिबार, फागुन २३, २०८२
बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलाे मतान्तरले जित हासिल गरेका छन् ।

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलकाे जित सुनिश्चित जस्तै, विष्णु पाैडेल २५ हजार बढीले पछाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलकाे जित सुनिश्चित भएकाे छ । सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाइ फराकिलाे मतान्तरले पछि पारेका छन् । राती साँढे १० बजेकाे अपडेट परिणाम अनुसार खरेलले ३२ हजार १८८ मत ल्याएका छन् ।

रुपन्देही ३ : रास्वपाका डा.लेखजंग थापाकाे जित निश्चित
शुक्रबार, फागुन २२, २०८२
बुटवल- रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका उम्मेदवार डा.लेखजंग थापा निकटतम प्रतिद्वन्द्वी भन्दा सात गुणा बढी मतका साथ अग्रस्थानमा छन् ।

रुपन्देही–४ : रास्वपाका कन्हैया बनिया झिनाे मतले अगाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया अग्रगतामा आएका छन । गणना भएको २७ हजार ९ सय ४ मतमा रास्वपाका बनियाले १२ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का प्रमोद कुमार यादवले १२...
बुटवल - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया अग्रगतामा आएका छन । गणना भएको २७ हजार ९ सय ४ मतमा रास्वपाका बनियाले १२ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का प्रमोद कुमार यादवले १२ हजार ३ सय ४९ मत प्राप्त गरेका छन । यादव भन्दा बनिया १३ मतले अघि छन् ।
नेकपाले खाता खाेल्याे : रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
शुक्रबार, फागुन २२, २०८२
बुटवल - रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

सल्यानमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता
शुक्रबार, फागुन २२, २०८२
बुटवल - सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुरूवाती अग्रता लिएको छ। यहाँ नेकपाबाट रमेश मल्ल उम्मेदवार छन्।२ हजार ५३० मत गनिसक्दा मल्लले १०८४ पाएका छन्।

२ क्षेत्रको नतिजा आयो, ९१ क्षेत्रको मतगणना जारी
शुक्रबार, फागुन २२, २०८२
काठमाडौँ - बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये २ स्थानको नतिजा आएको छ भने अन्य ९१ क्षेत्रको मतगणना जारी रहेको छ । मतगणना भइरहेका क्षेत्रमध्ये रास्वापले १ स्थानमा जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता कायम गरेको छ ।

रुपन्देही २ : विष्णु पाैडेलभन्दा रास्वपाका सुलभ धेरै अगाडि
शुक्रबार, फागुन २२, २०८२
बुटवल - रुपन्देही २ मा रास्वपाका उम्मेदार सुलभ खरेलले १८५३९ मत ल्याउँदा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९ सय ९६ मत ल्याएका छन् ।

दाङ–१ मा कांग्रेसका चौधरीलाई तेब्बर मतले पछि पार्दै रास्वपाका पाठकको अग्रता
शुक्रबार, फागुन २२, २०८२
रुपन्देही- प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता लिएका छन्। उनी सो पाटीको लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता
शुक्रबार, फागुन २२, २०८२
रुकुमपूर्व - रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।