Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा
सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो । विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दीपक कुमार विक र चेतनारायण विक, सुनचाँदी कालिगढ संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जीत मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम
काशीका शिक्षक तथा कर्मचारीलाई प्राथमिक उपचारसम्बन्धी तालिम ५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।  ५० जनाको सहभागीता रहेको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज ९युसीएसएस० भैरहवाका डा।राहुल यादव, डा।सुयल अन्सारी, नर्सिङ सुपरभाईजर कल्पना भट्टराई र स्टाफ नर्स सुनिता श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । 
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई
अपराजित रहँदै यू–१६ इस्टजोन कपको उपाधि नेपाललाई सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो । सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ? 
रुपन्देही ३ उपनिर्वाचन : कुलमान घिसिङ कस्को उम्मेद्वार ?  रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरु आन्तरीक छलफलमा जुटिरहेका छन् । यहि बेला एक जना पात्र जसको चर्चा केहीदिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।   रुपन्देही–३ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुनेभएपछि दिनहुँ केही न केही चर्चा भइरहेको छ । दलहरु आन्तरीक छलफलमा जुटिरहेका छन् । यहि बेला एक जना पात्र जसको चर्चा केहीदिनयता बढ्दै गइरहेको छ । त्यो नाम हो कुलमान घिसिङ ।  
नालामा पुल भाँचियो :  काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
नालामा पुल भाँचियो :  काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध काभ्रेपलाञ्चोक-  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको... काभ्रेपलाञ्चोक-  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट 
लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो १ अर्ब ५४ करोडको बजेट  बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन ।  कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र... बुटवल – लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट शुक्रवार ल्याएको छ । १५ औँ नगर सभामा नगरप्रमुख सजरुद्धिन मुसलमानले नीति तथा कार्यक्रम ल्याए भने उपप्रमुख कल्पना हरिजनले बजेट प्रस्तुत गरेकी हुन ।  कृषि, शिक्षा, र पूर्वाधार विकास गर्ने अठोटका साथ नीति कार्यक्रम र बजेट ल्याइएको छ । उपप्रमुख हरिजनले आर्थिक वर्ष २०८२र०८३ का लागि १ अर्ब ५४ करोड ५० लाख ५९ हजार बजेट सार्वजनिक गरेकी हुन् । 
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए... बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले मानव सेवा आश्रमको स्वच्छ वातावरण हेरेर खुसी लागेको बताए । उनले यो आश्रममा थप सहयोगका लागि विदेशी सङ्घ–संस्थासँग पहल गर्ने बताए । 
पाल्पा  प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक
पाल्पा प्रशासनद्वारा रातीमा गाडी चलाउन रोक पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी... पाल्पा– मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले एक विज्ञप्ती जारी गरी जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च हुने भएकाले यस्तो निर्णय गरिएको जनाएका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री ओली स्वदेश फिर्ता काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो । काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सकेर स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको टोली गत १४ असारमा त्यसतर्फ प्रस्थान गरेको थियो ।
सिद्धबाबा सुरुङमार्गको काम धमाधम,  ५६ प्रतिशत भौतिक प्रगती 
सिद्धबाबा सुरुङमार्गको काम धमाधम, ५६ प्रतिशत भौतिक प्रगती  बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४... बुटवल – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा कााम धमाधम भइरहेको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम आधाभन्दा बढि सकिएको छ । हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले बताईन् । आयोजनाको वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको ज्ञवालीले बताईन । उनका अनुसार बुधबार मात्रै सुरुङ्गमार्गकाे वारपार ढलान अर्थात  ‘इन्भर्ट’  निर्माणको काम  सकिएको छ । इन्भर्ट पछपि  बल्ल पिच गरिनेछ । 
लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गयो, शोकमा डुब्यो विश्वफुटबल
लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गयो, शोकमा डुब्यो विश्वफुटबल काठमाडौँ – इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ । स्पेनमा भएको कार दुर्घटनामा उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलको पोर्टोमा जन्मिएका फुटबलर जोटा २८ वर्षका थिए । उनी आफ्ना भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका बेला कार दुर्घटना भएको थियो। काठमाडौँ – इङ्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको कार दुर्घटनामा ज्यान गएको छ । स्पेनमा भएको कार दुर्घटनामा उनको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलको पोर्टोमा जन्मिएका फुटबलर जोटा २८ वर्षका थिए । उनी आफ्ना भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका बेला कार दुर्घटना भएको थियो।
Weather Update