Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
डिजेल एक र पेट्रोलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो 
डिजेल एक र पेट्रोलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो  बुटवल – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। बुटवल – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडाैंमा सार्वजनिक विदा
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडाैंमा सार्वजनिक विदा काठमाडौं- वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा  सरकारले आज (आईतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्राका रुपमा चिनिथ्यो । काठमाडौं- वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्राको अवसरमा  सरकारले आज (आईतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्राका रुपमा चिनिथ्यो ।
सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन लुम्बिनी- प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरू प्रतिबद्ध भएका हुन् ।     लुम्बिनी- प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरू प्रतिबद्ध भएका हुन् ।    
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना 
रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना  बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन... बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे ।
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य
लुम्बिनीको महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य : मुख्यमन्त्री आचार्य बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।  शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए । बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।  शनिवार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन
नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो । रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ । बुटवल– नेकपा माओवादी केन्द्र निकट नेवा मुक्ति मोर्चा बुटवल उपमहानगर समिति गठन भएको छ । नेवा मुक्ति मोर्चा लुम्बिनी प्रदेश अध्यक्ष रिज्जु श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार बुटवलमा भएको भेलाले समिति गठन भएको हो । रामकुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र  शुभारम्भ
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र शुभारम्भ बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्र शुभारम्भ गरिएको छ । रक्तसञ्चार केन्द्रको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  शुभारम्भ गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए । उनले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका... बुटवल–लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्र शुभारम्भ गरिएको छ । रक्तसञ्चार केन्द्रको शनिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  शुभारम्भ गरेका हुन । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताए । उनले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताए।
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको... भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउर १ सय ३१ रनको मध्यम योगफल बनायो ।
पत्रकार दीपक केसी (कुँवर) को निधन 
पत्रकार दीपक केसी (कुँवर) को निधन  बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् । करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका... बुटवल – कपिलबस्तुका पत्रकार दीपक केसी (कुँवर) को निधन भएको छ । करिव दुई वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कुँवरको शुक्रवार राती १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय कुँवरका श्रीमती र एक छोरा एक छोरी छन् । करिव डेढ दशकदेखि कपिलवस्तुमा पत्रकारिता गरिरहेका पत्रकार कुँवर मोफसल खबरका अध्यक्ष र रेडियो शिवराजको स्टेसन म्यानेजर लगायतका सञ्चार माध्यममा सक्रिय रुपमा काम गरेका थिए । 
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा 
पूर्व गृहमन्त्री खाँणले अर्थमन्त्री पौडेललाई किन गरे प्रशंसा  आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्राका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता... आगामी आर्थिक वर्ष ०८२/०८३ बजेटबारे मिश्रित टीकाटिप्पणी आइरहेको छ । तर, अर्थमन्त्री विष्णु प्रसाद पौडेलको गृह नगर बुटवलमा भने नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रशंसा गरेका छन् । भुटानी शरणार्थी प्रकरणको मुद्राका कारण लामो समय मौन प्राय बसेका खाँण अदालतले धरौटीमा रिहा गरेपछि सार्वजनिक कार्यक्रमहरूमा बिस्तारै सक्रियता बढाएका छन् ।
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय
​​​​​​​ओभर लोड रोक्न रुपन्देही प्रशासनको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला... भैरहवा - लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ रुपन्देहीले ओभर लोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरूमा उत्पादित वस्तुहरू उद्योग परिसरमै ओभर लोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दिएको निर्देशन लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घले स्वागत गरेको छ ।
रुपन्देहीको रोहिणीमा  अर्ग्यानिक मल उद्योगको उद्घाटन
रुपन्देहीको रोहिणीमा अर्ग्यानिक मल उद्योगको उद्घाटन भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका-४ मा दानेदार अर्ग्यानिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा... भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका-४ मा दानेदार अर्ग्यानिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
Weather Update