Lumbini Rise
लुम्बिनी राइज
लुम्बिनी राइज
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु  
बुटवल उद्योग वाणिज्य संघमा विजनेश इन्कुवेशन सुरु   बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो... बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन तालिम शुरु गरेको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका विच उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख अर्यालले तालिमले उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।  उपप्रमुख अर्यालले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने भनाइ राखे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई २० लाख रुपैंया अनुदान उपलब्ध गराएको छ ।
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’  
किन पढ्ने मनिकर कार्कीको ‘अर्थदृष्टि’   बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।  नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको... बुटवल – अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ–राजनीति’ बजारमा आएको छ । पुस्तकमा नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको छ ।  नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबारे लेखिएको पुस्तकले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ । पुस्तकले नेपालको आर्थिक विकासमा बाधक बनेका संरचनात्मक समस्याहरू, न्यून उत्पादकत्व, र नीतिगत कमजोरीहरूलाई गहिरो रूपमा केलाएको छ । 
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा 
पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा  ​​​​​​​पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका... ​​​​​​​पाल्पा -  हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेकोमा परीक्षण पश्चात यार्सागुम्बा पुष्टि भएको बताए । 
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका... बुटवल - रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा  बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका ९पाल्पा०ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने     कानूनहरु यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् ।
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले... बुटवल – बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम आइतबारदेखि सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सुरु भएको तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धनको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफूहरू निर्वाचित भएपछि सञ्चार क्षेत्रसँग निरन्तर सहयात्रा गर्दै आइरहेको बताए । 
एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली 
एमालेलाई निर्णायक शक्ति बनाउन्छौं : ओली  बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए। उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५... बुटवल– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनले १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिने र पार्टीको एकता आवश्यक रहेको बताए। उनले सही नीति, रणनीति र कार्यान्वयनमार्फत लोकतन्त्रको रक्षा र विकासमा पार्टीको भूमिका महत्वपूर्ण रहेको बताए। २५ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् ।
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत 
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत  ​​​​​​​बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् ।  अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए । ​​​​​​​बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् ।  अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श 
अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श  बुटवल- अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम... बुटवल- अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि  अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।
पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल 
पतञ्जली जग्गामा पार्टी अध्यक्ष मुछिनुभएकाे छैन : घनश्याम भुसाल  नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अनियमिततामा संलग्न नरहेकाे प्रष्टाए । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताएका हुन् । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जलीकाे जग्गा प्रकरणमा नमुछिएकाे दावी गरेका छन् । उनले आफूहरूले कानुन र अदालतकाे सम्मान गर्ने तर, अख्तियारले दावी गरेजस्ताे अनियमिततामा संलग्न नरहेकाे प्रष्टाए । गृहजिल्ला रूपन्देहीकाे तिलाेत्तममा पार्टी कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै महासचिव भुसालले यस्ताे बताएका हुन् ।
डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन 
डा. इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पतालको काजमा मेसु भएको खुलासा, सप्तरीमा हाजिर हुन निर्देशन  ​​​​​​​बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि... ​​​​​​​बुटवल - लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा.इन्द्र ढकालको दरबन्दी सप्तरीमा रहेको खुलासा भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा २०८१ असार ५ गते बरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) मा पदस्थापना भएको भन्दै सोही अस्पतालमा तुरुन्त हाजिर हुन निर्देशन सहितको पत्र पठाएपछि ढकाल काजमा मेडिकल सुपरिटेन्डन रहेको खुलासा भएको हो । यसअघि डा. ढकाल काजमा मेसु भएको जानकारी थिएन ।  
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीद्धारा सञ्चारकर्मीहरुसँग छलफल
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीद्धारा सञ्चारकर्मीहरुसँग छलफल बुटवल– नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न... बुटवल– नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यववस्था र औषधीजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ छ ।
जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु
जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले... बुटवल- राष्ट्रिय जनमोर्चाको भातृ संगठन जातीय समता समाजको दशौँ राष्ट्रिय भेला बुटवलमा सुरु भएको छ। शुक्रवारदेखि सुरु भएको भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिने छ ।राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भेला उद्घाटन गरेका हुन् । भेला उद्घाटनपछि बोल्दै महासचिव भट्टले जातीय समाजमा जातीय छुवाछुत कायमै रहेको बताए । उनले व्यवस्था परिवर्तन भएर गणतन्त्र आएपनि जातीय विभेदको अन्त्य हुनु नसक्नु विडम्बना भएको उल्लेख गर्दै संविधानले जातीय छुवाछुतको अन्त्य भने पनि व्यवहारमा छुवाछुत कायमै रहेको बताए ।
Weather Update